
१४ भाद्र २०७९, मंगलवार २१:१२


भाद्र १४/ उदयपुर गाईघाट बजारमा आज हरितालिका तिज सफल रुपमा मनाएको छ | नेपाली हिन्दु परम्परा अनुसार हिजो दर खाएर आज नेपाली महिलाहरु ब्रत बसी भगवान शिभको पुजा गर्ने चलन रहेको छ |
बजारको पिपल चोकमा नाचगान सहित रमाइलो गरेर मनाएको हो | योपनि यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले पनि काठमाडौंमा हरितालिका तिज मनाएका छन् ।मंगलबार गैरिधारास्थित सिल्भर ओक बान्क्वेटमा
नीहरुले नाँच गानसहित तिज मनाएका हुन् कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिरुको बीचमा बेस्ट डान्स फनीडान्स क्याटवाक बेस्ट ड्रेस मिस तिज एण्ड प्राइजलगायतका विधामा प्रतिस्पर्धा गराइएको थियो ।



प्रतिकृया दिनुहोस्