
१९ भाद्र २०७९, आईतवार ०७:५५


नेपाली फुटबल जगतका हस्ती किरण चेम्जोङ्ग विवाहा बन्दनमा बादिएको छ | चेम्जोङ्ग नेपाली फुटबलको गोल किप्पर र क्याप्टेन पनि रहेको छ | नेपाली समाज परिबर्तनको बाटोमा एउटि बाहुनिलाई लिम्बुले जन्तिसहित झ्याइँ-झ्याइँ बाजा
बजाएर बिहे गरेर भित्र्यायो तर हिजोदेखि आजसम्म सामाजिक सञ्जालमा कुनै बाहुनले ती बाहुनिको बिरोध गरेको देखिएन। केटिको परीवार र बा-आमाले पनि राजिखुशी ज्वाइँको सम्मान दिएर आशिर्वाद दिएर पठाए । दिनरात जातपातको कुरामा
बाहुनलाइ सरापेर बस्नेहरुले यस्ता सकारात्मक कुराहरुमा प्रशंसा गर्न के ले रोकेको होला भनेर एक जान्न सामाजिक संजाल फेसबुकमा प्रश्न गर्नु हुन्छ |
के हाम्रो समाज परिबर्तन तिर लागेको हो त..? तेसो हो भने भर्खर मात्र चर्चित गायिका मेलिना राईले आफुले सन्जीब बराइली संग इन्गेजमेन्ट त्योडेको घोषणा गरेका थिए आखिर किन ?



प्रतिकृया दिनुहोस्