काभ्रे बाट ड्राइभर बन्ने सपना बुनेर काठमाडौँ छिरेको सुरेन्द्र श्रेष्ठ कोटेश्वोर झर्ने बितिकै अचम्म परे | तेही बाट सुरु भयो सुरेन्द्रको काठमाडौँको यात्रा | गाउ बाट पोको परेर लिएर आएको
लुगा संगै जाडो महिनामा सडक पेटीमासुतेको सुरेन्द्र बिहान भेओ पत्तै भएन | उस्ले तेही बाट सुरु गरे फोहर लाई मोहर बनाउने बाटो तेही फोहर लाई मोहर बनाउँदा महिनाको चार देखि पाच लाख
सम्म कमाइ हुने गरे को सुरेन्द्रले बताए | नेपालमा पैसा जताततै छ तर टिप्नु जानु पर्यो भन्ने पनि सम्पूर्ण नेपाली लाई उहाले बताए | सुरेन्द्रले तेही काम गरेर पाच तोलाको घाती मा सुनको सिक्री पनि लगाएको छ |
श्रेष्ठलाई राम्रो संग गीत पनि गाउन आउनेरहेछ भिडियोको अन्तिममा नारायण गोपालको गीत बिरही माया अधुरो रहोयो बिर्सनु कसरी भन्ने गीत पनि गाएको छ | भिडियो संग आधारित लेख बाकि सम्पूर्ण भिडियोमा हेर्नु होला |
प्रतिकृया दिनुहोस्