उदयपुरको त्रियुगा नगरपालिका १२ स्थानीय पूजाकुमारी रामलाई एमाले उदयपुरका नेता भागवत राउतले ह्विलचेएर हस्तान्तरण गरेका छन् । उनी जन्मदै अपाङ्गता थिईन् अशक्तहरुलाई आफ्नै पहलमा बेला बेला
विभिन्न सहयो उपलब्ध गराउदै्आएका राउत राजनीतिसंगै लामो समयदेखी समाज सेवामा समेत सक्रिय छन् । २०७९को स्थानीय निर्वाचनमा त्रियुगा नगर प्रमुखको लागि त्रिपक्षीय राजनीति भिडन्तमा ११८७३मा ल्याई
राउत दोस्रो भएको हो | तेस्तै पूर्व नगर प्रमुख बलदेव चौधरी ९१४७मत ल्याई तेस्रो भएको हो भने नेपाली कांग्रेसका नेता बसन्त कुमार बस्नेत १३९५१मत ल्याई त्रियुगा नगर प्रमुख निर्वाचित भएको हो | बस्नेत निर्वाचित भए
लगतै आफुले चुनाब ताका आफ्नो घोषणा पत्रमा गरेको कुराहरुलाई मध्ये नजर गर्दै कामको सुरवात गरेको छ | बस्नेत निर्वाचित भए लगतै मेडिकल कलेजको डिपीआर सघन शहरी कायर्क्रम त्रियुगा रिङ्ग रोड बरुवा
खोला करिडोर निर्माण त्रियुगा खोला करिडोर निर्माण बरुवा बसपार्क निर्माण बिसनपुर हरित पार्क निर्माण एकीकृत शहरी विकास योजनाहरु अघि बढी सकेको छ |
प्रतिकृया दिनुहोस्