
२२ जेष्ठ २०८१, मंगलवार १२:२३


गाईघाट / उदयपुरको त्रियुगा नगरपालिका वडा न १ फुलजोरमा टिपर र मोटरसाईकल ठोक्किदा दुईको मृत्यु भएको छ । मृ त्यु हुनेमा जिल्लाको लिम्चुङबुङ गाउँपालिका घरभई त्रियुगा नगरपालिका ३ स्थित चाँप बस्ने २४ की हिरा राई र सुनसरीको रामधुनी नगरपालिका ३ बस्ने बर्ष ३० को रबिन श्रेष्ठ रहेका छन् ।
उनिहरुको गाईघाटदेखि बेल्टार जाने क्रममा विपरित दिशाबाट आईरहेको टिफरसँग ठोक्किदा मृ त्यु भएको प्रहरीले जनाएका छ । हाल उनिहरुको शब पोस्टमार्टमको लागि जिल्ला अस्पताल उदयपुरमा राखिएको छ ।



प्रतिकृया दिनुहोस्