


गाईघाट / पत्रकार महासंघ फोनिज उदयपुरको पाचौ जिल्ला अधिवेसन सम्पन्न भएको छ । बहेडवा थारु सामुदायिक होमस्टेमा आज एक कार्यक्रम बीच अधिवेसन सम्पन्न भएको हो ।
पाचौ जिल्ला अधिवेसनले अध्यक्षमा रन्जु दनुवारलाई निर्वाचित गरेको छ साथै उपाध्यक्षमा मनोज श्रेष्ठ, सचिवमा बिक्रम राई सह सचिबमा बिजय राई कोसाध्यक्षमा आकास बलम्पाकी मगर लगाएत सदस्यहरुमा अरुना तामाङ, भावना राइ, नयनराज राई, हिरा राई, प्रबिन राइ, सरक्षक राई, चेवाङ राई निर्वाचित भएका छन् ।
एता केन्द्रिय पार्सदहरुमा टेकराज रिखाम, जयन्ती तामाङ, इस्वर बलम्पाकी, भास्कर चौधरी, यमुना आलेमगर, बिन्द्र राई, सन्जिब चौधरी, उर्मिला दनुवार तथा प्रदेस पार्सदहरुमा सिह राई, तोसल राई, सन्तोस्कला तामाङ, अमित तामाङ, देबराज राई, सन्चार किराती, रमिला दनुवार, जयराम पुर्वाछाने, निसान ताम्राकार, अरुन कोइमी राई निर्वाचित भएका छन् ।



प्रतिकृया दिनुहोस्