१८ आश्विन २०७९, मंगलवार ११:५२

काठमाडौँ, नेपाली कांग्रेस र माओबादी केन्द्र नसच्चिए आउने प्रतिनिधि र प्रदेस सभाको चुनावमा परिणाम अप्रिय बनाउने चेतावनी दिएको छ | एपी टल्क टाइममा नेकपा एसका पोलिटब्युरो सदस्य
तथा प्रदेस-१का अध्यक्ष बलदेव चौधरीले चेतावनी दिएको हो | गठबन्दको निरन्तर बैठक पछि जुन खाका बाहिर आएको छ भन्ने प्रश्नमा चौधरीले गठबन्द जुन उदेस्यले बनेको थियो त्यो पुरा भएको
बताउनु भयो | हाम्रो पार्टीलाई तोकिएको ठाउँ दियको छ हामी त्यो लिन चाहनौ नेकपा एसले गठबन्दको चाबीको भूमिका खेलेको पनि चौधरीले बताउनु भयो | चौधरी उदयपुर जिल्लाका पुर्ब त्रियुगा नगर प्रमुख पनि हो |
२०७९ बैसाख ३१ को स्थानीय निर्वाचनमा त्रियुगा नगरपालिकामा कांग्रेसका नेता बसन्त कुमार बस्नेत नगर प्रमुखमा बिजय भएको हो | त्रिपक्ष्य राजनीति भिडन्तमा चौधरी तेस्रो भएको हो भने दोस्रो नेकपा एमाले भएको थियो |

प्रतिकृया दिनुहोस्