मनोरन्जन

गाउँमा घाँस काट्न छाडेर भागेर सहर पसेकी अन्जली अहिले व्यस्त मोडल

युट्युब अन्तर्वार्तालाई विषेश महत्व दिने अञ्जलीलाई युट्युव च्यानलले चर्चामा पुर्याउन मात्रै हैन, खुइल्याउन पनि भुमिका निर्वाह गरेका छन् । सयौं गीतका भिडियोमा मोडलिङ गरेकी अञ्जली प्रकाश सपुतको ‘बोलमाया’ बोलको गीतमा अभिनयपछि चर्चामा आएकी थिइन् । उनको व्यस्तता अहिले पनि उत्तिकै छन् । अञ्जली अधिकारी नाम जस्ले सुनेको छैन उस्ले पक्कै पनि नेपाली लोकदोहोरी गीत सुन्दैन […]

पूरा पढ्नुहोस्

पुस्कल शर्माले फ्यानलाई भने– ‘बहिनी रुनु हुन्न है’ (भिडियो)

गत बिहीबारदेखि सामाजिक सञ्जालमा एक भिडियो भाइरल भएको छ। पुस्कल शर्माको गीतमा एक युवती रोएकी छन्। ‘मुटु जलाइ जलाइ’ बोलको बेस्सरी चिच्याएर गायकी उनले ‘आउँछौ आउँदैनौं’ बोलको गीत गायक शर्माले गाउँदै गर्दा भने डाँको छोडेर रोएकी छन्। कैलालीको अत्तरियामा भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा गायक पुस्कल शर्माले यी दुई गीत गाएकी हुन्। पहिलो गीत ‘मुटु जलाइ […]

पूरा पढ्नुहोस्

उपहार एफ.एमले आफ्नो स्थापनाको ५ औ बार्षिक उत्सवको अबसरमा म्यूजिक अवार्ड गर्ने

उदयपुर पौष २८ उदयपुरबाट संचालित उपाहार एफ.एम ९५.४ मेघाहर्जको ५ औ बर्ष पुरा भएको अबसरमा उदयपुरमा म्यूजिक अवार्ड हुने भएको छ । उपाहार मिडिया ग्रुप प्रा.लिद्धारा संचालित उपहार एफ.एमले आफ्नो स्थापनाको ५ औ बार्षिक उत्सवको अबसर पारेर म्यूजिक अवार्ड गर्न लागेको हो । उदयपुर जिल्लाकै इतिहासमा पहिलो पटक आयोजना गर्न लागिएको म्यूजिक अवार्डमा विभिन्न विधामा […]

पूरा पढ्नुहोस्

प्रेमीलाई म टुटेको बेला खुसी बनेर तिमी आयौ : पूजा शर्मा

काठमाडौं । अभिनेत्री पूजा शर्मा केही समयदेखि व्यवसायी युद्ध बानियाँसँग गम्भीर प्रेममा छिन् । यो प्रेमजोडीले भविष्यको योजना समेत बनाइरहेको छ । उनीहरुले खुलेरै सामाजिक सञ्जालमा उनीहरुले प्रेम प्रदर्शन गरिरहेका छन् । आइतबार जन्मदिन मनाइरहेका युद्धलाई बर्थडे शुभकामना दिंदै पूजाले प्रेमीलाई भगवानले दिएको उपहार भएको बताएकी छन् ।उनी लेख्छिन्, ‘जन्मदिनको शुभकामना । तिमी मेरो सबैभन्दा […]

पूरा पढ्नुहोस्

भारतीय अभिनेत्री रेखा ओछ्यानमा सम्बन्ध नबनाई कुनै पनि पुरुष संग माया गर्न सकिँदैन

बलिउडले संसारमा धेरै अभिनेत्रीहरू चिनाएको छ, तर जसले बलिउडलाई नाजुक रेखाको रूपमा ल्यायो त्यो फेरि कहिल्यै आउन सक्दैन। रेखासँग आँखाको चालले बोल्ने सीप संसारकै कुनै पनि महिला अभिनेत्रीमा छैन । यही कारण हो कि आज उनको उमेर ६६ वर्ष भए पनि आज पनि उनको सौन्दर्य र शैलीको लाखौं तारिफ हुने गरेको छ । बुढेसकाल पनि […]

पूरा पढ्नुहोस्

अहिलेसम्म ब्वाइफ्रेन्ड बनाउन सकिएन : मलिका महत

नायिकाद्धय उपासना सिंह ठकुरी र मलिका महत एउटै कलेजमा पढेका साथीहरु हुन् । उनीहरुको मित्रचा कलेजको समयदेखि भन्दा पनि अहिले फिल्म लाइनमा आएर बढेको हो । केही हप्ता अगाडि एक म्यागेजिनका लागि फोटोसुट गर्ने क्रममा यी दुइको भेटघाट भएको हो । त्यहाँबाट बलियो बनेको दुइको मित्रता अहिले ह्याङ आउटमा पुगिसकेको जानकारहरु बताउँछन् । मलिका र […]

पूरा पढ्नुहोस्

सोनिकाले विवाह गर्लिन त यो बर्ष ? पुरा पढ्नुहोस

काठमाडौं / सोनिका रोकाया वैवाहिक बन्धनमा बाँधिन लागेको उनले सामाजिक सञ्जाल फेसवुक मार्फत सार्वजनिक गरेकीन छिन् । सोनिकाले आफु छिटटै विवाहिक जिवनमा प्रवेश गर्न लागेको बताएकी हुन ।बझाङमा रहेकी सोनिकाले पछिल्ला दिनहरुमा लगातार आफ्ना तस्वीरहरु सेयर गर्दै आएकी छिन् ।उनले विहेका लागि तयारी हुँदै गरेको तर कहिले हुने भन्ने कुरा पक्का नभएको जवाफ फर्काइन् ।अहिले […]

पूरा पढ्नुहोस्

समीक्षा अधिकारीमा एकाएक देखियो यस्तो परिवर्तन

पछिल्लो समय विवादका कारण चर्चामा आएकी गायिका समिक्षा अधिकारी फिटनेसका लागि जिम जान सुरु गरेकी छिन। गायिका अधिकारीले सामाजिक सञ्जालमार्फत जिम जान थालेको जानकारी दिएकी हुन् । गायिका निकट स्रोतका अनुसार उनी बिहीबारदेखि काठमाडौंको बसुन्धरामा रहेको ‘बडी फ्यूजन फिटनेस सेन्टर’ मा जान थालेकी हुन् । उनलाई प्रशिक्षक रीजोन श्रेष्ठले ट्रेनिङ दिनेछन् । गत हप्ता मात्रै […]

पूरा पढ्नुहोस्

गायिका मिलन नेवार भन्छिन् ‘जोडी मिलाइदेउ ‘

गायिका मिलन नेवारको नयाँ म्युजिक भिडियो ‘जोडी मिलाइदेउ’ सार्वजनिक गरिएको छ । हरितालिका तीजआउनै लाग्दा गायिका मिलनको स्वर रहेको जोडी मिलाइदेउ म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।कुटुमा कुटु, सुर्के थैलीजस्ता चर्चित र लोकप्रिय गीतका सर्जक तथा संगीतकार राजनराज सिवाकोटीको जोडी मिलाइदेउमा शब्द थैफूलबुट्टे सारीजस्ता चर्चित गीतको भिडियोको निर्देशन गरेका राजेश पुमा राईले निर्देशन गरेको जोडी […]

पूरा पढ्नुहोस्

मिस पबि र सागर ढकाल प्रेममा छन् ?

गायक सुनिल गिरीको जुम्ला बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गायक गिरीको । भिडियो प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र बहादुर शाही र डडेलधुराबाट प्रतिनिधिसभा उम्मेदवार बनेका सागर ढकालले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।उक्त कार्यक्रममा मिस पबि र सागर ढकालको प्रेम बारे चर्चा पनि चल्यो उक्त कुरालाई मिस पबीले खण्डन […]

पूरा पढ्नुहोस्