स्वास्थ्य
लामिछानेलाई योगा गर्न वकिलको सुझाव !
क्रिकेटर सन्दीप लामिछानेको सन्दीपमाथि सुरु भएको अनुसन्धानको फाइल शुक्रबार सरकारी वकिलमा पुगेको छ । मंगलबारबाट तिहारको बिदा भएकाले अब सन्दीपमाथि थु’नछेकको मु’द्दा छठपछि अदालत खुलेपछि मात्र शुरु हुनेछ । सरकारी वकिलले सन्दीपे निक्कै ह’तोत्साहित भएको कुरा बताएपछि सरकारी वकिलले उनलाई योगा र ध्यान गर्न सुझाव दिएका छन्। सन्दीपको तर्फबाट मु’द्दा हेरिरहेका अधिवक्ता सरोजकृष्ण घिमिरले सामाजिक […]
पूरा पढ्नुहोस्उदयपुरमा अरिंगाल काड्न रुख चढेका राईको मृत्यु, चार जना बेहोस्
उदयपुर । उदयपुरमा अरिङ्गलको गोलो काड्न गएका एक युवकको मृत्यु भएको छ । जंगलमा पाईने अरिङ्गलको गोलो भेटिएपछि काड्न घरबाट केही साथीहरुसहित जंगल पुगेका २४ वर्षीय दिवस राईको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुने राई लिम्चुङबुङ गाउँपालिका वडा नम्बर ५ जाँतेका स्थानीय हुन् । गोलो काड्न रुख चढेका राई […]
पूरा पढ्नुहोस्म्याडरस ककटेल कसरी घर मै बनाउने भिडियो हेर्नुहोस् !
धार्मिक संस्कारको रुपमा विकसित भए पनि दसैँलाई धेरैले मिठो मसिनो खाने, राम्रो लगाउने र पारिवारिक जमघटको अवसरको रुपमा हेर्ने गरेका छन् । घरबाट टाढा भएकाहरु दसैँकै अवसर पारेर गाउँ वा देश फर्किने गर्छन् र साथीभाइ आफन्तसँग बसेर पिउनेसमेत गर्छन् । कतिलाई दसैँको अवसरमा घरमा नै रेष्टुरेन्टमा पाइने जस्तो ककटेल वा मकटेल बनाउन पाए पनि हुन्थ्यो […]
पूरा पढ्नुहोस्त्रियुगा नगर प्रमुख बस्नेत द्वारा उदयपुर जिल्ला अस्पताललाई डेंगी टेस्ट किट हस्तान्तरण
असोज १४ / गाईघाट, त्रियुगा नगरपालिकाले २०० थान डेंगी टेस्ट किट उदयपुर जिल्ला अस्पताललाई हस्तान्तरण गरेको छ | अस्पतालमा एक कार्यक्रम गरेर नगर प्रमुख बसन्त कुमार बस्नेतले हस्तान्तरण गरेको हो | नेपाल भरि कोभिड झैँ फैली रहेको डेंगी रोकथामको लागि किट हस्तान्तरण गरेको नगर प्रमुख बस्नेतले बताउनु भयो | त्रियुगा नगरको जनताको लागि जस्तो परस्थिति […]
पूरा पढ्नुहोस्गाईघाट बजारमा लागुऔषध दुर्व्यसन जनचेतना कार्यक्रम सम्पन्न !
गाईघाट / असोज ७, उदयपुर सदरमुकाम गाईघाट बजारमा लागुऔषध दुर्व्यसन जनचेतना कार्यक्रम सम्पन्न भएको छ | कार्यक्रम पुर्वाअञ्चल विश्वविद्यालय स्कुल अफ हेल्थ साईन्स गोठगाउँमा बिपिएच सातौ सेममा अध्ययनरत विद्यार्थीहरुले गरेको हो | विद्यार्थीहरु स्वास्थ्य कार्यालय उदयपुरमा एक महिने म्यानेजमेन्ट फिल्ड भिजिट गर्न आएको बेला कार्यक्रम गरेको हो | विभिन्न कार्यालयहरु भ्रमण गर्ने क्रममा लागुऔषधको प्रयोग […]
पूरा पढ्नुहोस्