स्वास्थ्य
पिपुल्स पावरकाे आईपीओ बाँडफाँड हुँदै ! कतिको हुँदैछ हातखाली ?
काठमाडौं । पिपुल्स पावर कम्पनीको आइपीओमा १ अर्ब ८२ करोड १ ९ लाख ७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार आइपीओ भर्ने अन्तिम समयसम्ममा १६ लाख ६ हजार ११० जनाले १ करोड ८२ लाख १ ९ हजार ७० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको […]
पूरा पढ्नुहोस्बैंकहरूको कमाउने धन्दा बन्द हुँदै ! हमालले चाले यस्तो कदम, अब के होला ?
केहि समय यता आईपीओ भर्नेको संख्या घटेको छ । एक त बुल बजारमा जस्तो अहिलेको बजारमा ‘चार्म’ नहुनु स्वाभाविक पनि हो, अर्कोतर्फ भर्यो–भर्यो, पर्दैन अनि किन भर्नु, बेकार आश्वा शुल्क मात्र स्वाहा भन्ने मनोविज्ञान हाबी हुँदा आईपीओ भर्नेको संख्या घटेको हो भन्दा फरक पर्दैन । हुन पनि आश्वा शुल्कका नाममा बैंकहरुले लुट नै मच्चाएका थिए […]
पूरा पढ्नुहोस्सेयर बजारमा फेरि उछाल आउने देखियो ! के भने अर्थमन्त्रीले ?
नेपाल धितोपत्र बोर्ड (सेबोन) को प्रस्ताविक ३ प्रकारको ब्रोकर लाइसेन्स वितरण गर्ने सम्बन्धी संशोधित नियमावलीको मस्यौदा मन्त्रीपरिषदमा बिहिबार टेबल भएर पास गर्ने प्रक्रियामा रहेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन । अर्थसंसारको जिज्ञासामा मन्त्री शर्माले बिहीवारको मन्त्रीपरिषदको बैठकमा टेबल भएको छ, प्रस्तावहरु क्याविनेटमा आउने बित्तिकै पास हुदैनन्, निश्चित प्रक्रिया हुन्छन, त्यसै अन्तर्गत ब्रोकर लाइसेन्स बिस्तार सम्बन्धी […]
पूरा पढ्नुहोस्सिर्जनशिल लघुवित्तमा हजारौँ कमाउने अवसर ! कहिलेदेखि ?
काठमाडौं । श्रृजनशील लघुवित्तले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले भदौ १५ गतेदेखि सर्वसाधारणलाई ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता सेयर निष्काशन गर्न लागेको हो । जस मध्ये ५ हजार ४ सय ७० कित्ता कम्पनीका कराचारीहरुको लागि छुट्याईएको छ भने १९ हजार ६ सय […]
पूरा पढ्नुहोस्शिवम सिमेन्टका लगानीकर्तालाई ठूलो झट्का ! कारण के हाे ?
काठमाडौं : शिवम् सिमेन्ट्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा ६८ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा खुद नाफा ५१.१९% ले घटेको हो । अघिल्लो वर्ष यसले १ अर्ब ४१ करोड २६ लाख रुपैयाँ नाफा कमाएको थियो । यसको सिमेन्ट बिक्रीबाट हुने आम्दानी पनि ९ अर्ब ६१ […]
पूरा पढ्नुहोस्अत्यन्तै खुसीको खबर ! अब ५ रूपैयाँमा आइपिओ भर्न मिल्ने ?
८ भदौ, काठमाडौं । नेपाल नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनमा लाग्ने सि- आश्वा शुल्क घटाउने भएको छ । ५ भदौ, आइतबार बसेको धितावपत्र बोर्ड बैठकमा सि- आश्वा शुल्क घटाउने प्रस्ताव लगिएको बोर्डका अध्यक्ष रमेश हमालले बताए । अब आईपीओ लगायतका सार्वजनिक निषकासनमा अधिकतम ५ रूपैयाँसम्म मात्रै शुल्क लिन पाउने गरि बोर्डमा प्रस्ताव लगेर छलफल भएको […]
पूरा पढ्नुहोस्अभियान लघुबित्त को आइपीओ पर्नेहरुलाई दुखद खबर ! के भयो ?
काठमाडौं । हालै आईपीओ बिक्री गरेको अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले रू . १ करोड १० लाखभन्दा बढी खुद नाफा गरेको छ जून अघिल्लो आवको तुलनामा कम्पनीको खुद नाफा ३७ दशमलव ४२ प्रतिशत कम हो । अघिल्लो आवमा कम्पनीको खुद नाफा रू […]
पूरा पढ्नुहोस्शिक्षक सेवा आयोगको नतिजा सम्बन्धी सूचना ! हेर्नुहोस् कहिले ?
भदौ ८, काठमाडौं । शिक्षक सेवा आयोगले तीनै तहको स्थायी शिक्षकको नतिजा आगामी असोज महिनाभित्र सार्वजनिक गर्नेगरी तयारी गरिएको जनाएको छ । आयोगले गत असार ९ देखि १३ गतेसम्म सञ्चालन गरेको प्राथमिक , निम्नमाध्यामिक र माध्यामिक तहको स्थायी शिक्षकको लिखित परीक्षाको उत्तरपुस्तिका देशका सातै प्रदेशबाट संकलन गरेर परीक्षण कार्य गरिरहेको जनाएको छ । आयोग स्रोतकाअनुसार […]
पूरा पढ्नुहोस्