Banner

नेपाल रेडक्रस सोसाइटी उदयपुर जिल्ला साखाको सभापतिमा बिनोद बस्नेत निर्वाचित

गाईघाट / नेपाल रेडक्रस सोसाइटी उदयपुर जिल्ला साखाको सभापतीमा बिनोद बस्नेत निर्वाचित भएका छन् । बस्नेत ३३औ जिल्ला अधिबेशन बाट सभापतिमा निर्बाचित भएका हुन् । बेलका नगरपालिका वडा न.८ एल. के. खोजको सभा भवनमा अधिबेशन सम्प्पन भएको थियो । बस्नेतको नेतृत्वमा १७ सदस्य गठन भएका छन् । सम्झना राई महिला उप-सभापती हरि बहादुर कार्की उप […]

पूरा पढ्नुहोस्

त्रियुगा नगर प्रमुख बस्नेतले गरे खानेपानी आयोजनाको उद्धघाटन सबै गाउले भए खुसि

गाईघाट / उदयपुरमा खानेपानी आयोजनाको उद्धघाटन भएको छ । त्रियुगा नगरपालिका वडा न. ७ शहरेमा खानेपानीको धारा उद्धघाटन गरेको हो । त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतले उद्धघाटन गर्नु भएको थियो । नगर प्रमुख बस्नेतले आफुले निर्वाचनमा गरेको प्रतिबद्धता पुरा गरेको बताउनु भयो । साथै आफ्नो कार्यकाल भित्र यस नगर भरि कोहि पनि जनता […]

पूरा पढ्नुहोस्

यति एयरलाइन्सको विमान दु र्घ ट नामा उदयपुरका एक व्यवसायी अ’स्थाए

गाईघाट / यति एयरलाइन्सको विमान दु र्घ ट नामा उदयपुरका एक व्यवसायी अ’स्थाएका छन् । बेलका नगरपालिका वडा न.२ गल्फ़डियाका चुडा बिक्रम थापा हुन् । थापा नेपाली कांग्रेस क्षेत्र न.१ का क्षेत्रीय प्रतिनिधि पनि रहेको थियो । ७२ जना सवार यती एयरलाइन्सको ‘९एन एएनसी एटीसआर ७२-५००’ विमान आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सेती खोंचमा दुर्घटनामा […]

पूरा पढ्नुहोस्

हराएको एक बालक फेला चिन्नुहुनेले सम्पर्क गर्नु होला ( नम्बर सहित )

काठमाडौँ / कॉडाघारीमा एक बालक फेला परेको छ । काठमाण्डौँ कागेश्वरी मनोहरा न.पा -७ हरहर महादेव नजिक फेला परेको हो । फेला परेको बालक कॉडाघारी प्रहरी कार्यालयमा राखिएको छन । चर्चित सामजिक अभियन्ता भिम उपाध्याय आफ्नो फेसबुक वालमा पोस्ट गर्नु भएको ” यो बालक फेला पारी कॉडाघारी प्रहरी कार्यालयमा राखिएको छ । आज पुस ३० […]

पूरा पढ्नुहोस्

गाईघाटको ए टु जेड मोबाइल पसल बाट मोबाइल चोरी ! सिसि टिभी फुटेजमा चोर भए लाइभ कैद ( भिडियो सहित )

गाईघाट / गाईघाट बजारको ए टु जेड मोबाइल पसल बाट मोबाइल चोरी भएको छ । आज करिब ११ बजे बिहान पसल बाट मोबाइल चोरी भएको हो । बेनको कम्पनीको मोबाइल करिब नेपाली रु ११००० मूल्य बराबरको रहेको ए टु जेड मोबाइल पसलका संचालक सुनिल गुप्ताले जानकारी दिनु भयो । पसलमा मोबाइल किन्ने बहानामा आएको तर […]

पूरा पढ्नुहोस्

चौथो वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको मेयर बस्नेत द्वारा उद्धघाटन

गाईघाट / त्रियुगा नगरपालिका वडा न.१२ मा चौथो वडा अध्यक्ष फुटबल कपको आयोजना भएको छ । आज देखि विशनपुर् हरित पार्कको खेलमैदानमा संचालन भएको चौथो वडाअध्यक्ष फुटबल कप प्रतियोगिताको नगर प्रमुख बसन्तकुमार बस्नेतले उद्धघाटन गरेका हुन । उद्घाटन सत्रमा एस खेल मैदान संरक्षणको लागि त्रियुगा नगरपालिकाले बजेट बिनियोजन गर्ने बताउनु भएको छ । त्रियुगा नदिमा […]

पूरा पढ्नुहोस्

त्रियुगा मेयर रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको आयोजना गरेर मेयर बस्नेत बने हाई हाई

गाईघाट / त्रियुगा नगरपालिकाले आयोजना गरेको प्रथम त्रियुगा अन्तर मा.वि मेयर रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७९ सम्पन्न भएको छ । त्रियुगा नमुना मा.वि गाईघाटको प्राङ्गणमा यहि पौष १८ गते देखि संचालन भएको थियो । प्रतियोगिता २२ गते सम्म सञ्चालन गर्ने भनिए पनि एक दिन ढिला गर्दै २३ गते समापन गरिएको हो । कार्यक्रमको आयोजना गरेर […]

पूरा पढ्नुहोस्

उदयपुरमा भएको जनप्रतिनिधि र कर्मचारीको मैत्रीपूर्ण फुटबल खेल बराबरी

गाईघाट / त्रियुगा नगरपालिका द्वारा आयोजित प्रथम मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता पुस २३ गते शनिबार समापन हुँदै छ । १८ गते देखि २२ गते सम्म सञ्चालन गर्ने भनिएको प्रतियोगिता एक दिन ढिला गर्दै २३ गते समापन गरिने भएको हो ।१८ गते देखि जारी प्रतियोगितामा १० बिधाका खेलहरु समाबेश गरिएको थियो । समापनको दिन विभिन्न […]

पूरा पढ्नुहोस्

गाईघाटमा अवैध धन्दा संचालन गर्ने संचालक सहित ७ जना प क्रा उ

उदयपुर।  गाईघाटमा अवैध ध न्दा संचालन गर्ने संचालक सहित प्रहरीले ७ जनालाई पक्रा उ गरेको छ । त्रियुगा नगरपालिका १२ शनि मन्दिर नजिकै सुनगाभा टोलमा जोगेन्द्र गुप्ताको घर भाडामा लिई अवैध रुपमा यौ न व्यवसाय संचालन गरेको अभियोगमा ७ जनालाई बुधबार अपरान्ह प्रहरीले पक्राउ गरेको हो। अनैतिक कार्य गरिरहेको भन्ने सूचनाका आधारमा छापा मार्दा संचालक […]

पूरा पढ्नुहोस्

त्रियुगा नगरपालिकाको सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण कार्य शुभाराम्भ !

गाईघाट / त्रियुगा नगरपालिकाको सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । नगरपालिकाको वडा १० स्थित वासबारीमा अपाङमैत्री र वालवालिका मैत्री भवनको आज नगरप्रमुख बसन्त कुमार बस्नेतले निर्माण कार्यको शुभाराम्भ गर्नु भएको हो ।अत्याधुनिक प्रशासनिक भवन निर्माणपछि जनताले सर्वसुलभ तरिकाले सेवा पाउने नगरप्रमुख बस्नेतले बताए । नगरप्रमुख बस्नेतले नगरपालिकाले प्रदान गरिरहेको सेवा अझ […]

पूरा पढ्नुहोस्