Banner

कोशी प्रदेसका राई सांसदहरु दिए गद्दारको उपमा

बिराटनगर / कोसी प्रदेशको नामांकन विरोधमा बंश गद्दार उपमा दिएको छ । राई थर बाट निर्वाचित भएको सांसदहरुलाई गद्दार उपमा दिएका हुन् । सामाजिक संजाल फेसबुकमा बियन पल बि आर आइडी बाट कोशी प्रदेसमा राईबाट निर्वाचित भएका संसदहरुको फोटो राखेर गद्दार भनिएका छन् । उहाले फेसबुकमा यस्तो लेखेका हुन् “कोशी तिरका हाम्रा ह रा मी […]

पूरा पढ्नुहोस्

नेपालले जिम्बावेमा हुने विश्वकप छनोटमा को कोसँग गर्नेछ प्रतिस्पर्धा ?

विश्वकप लिग २ को अन्तिम खेलमा बिहिबार यूएईलाई डकवर्थ लुइस नियमका आधारमा ९ रनले पराजित गरेर नेपालले तीन महिनापछि जिम्बावेमा हुने एकदिवसीय विश्वकपको विश्वस्तरको छनोटमा स्थान बनाएको छ । यूएईमाथि प्राप्त जितले नेपाल तालिकाको तेस्रो स्थानमा रहेर विश्वकप  पुग्न सफल रह्यो । विश्वकप लिग–२ का सहभागी ७ टोलीमध्ये शीर्ष ३ टोली ‍विश्वकप छनोटमा पुग्ने प्रावधान […]

पूरा पढ्नुहोस्

उदयपुरमा सर्प समाउने कला भएको व्यक्ति भेटिए ( भिडियो सहित )

गाईघाट / उदयपुरमा सर्प समाउने कला भएको व्यक्ति भेटिएका छन् । त्रियुगा नगरपालिका वडा न. ९ नवउदय टोलका शिव कार्की हुन् । आज गाउमा करिब ७ फिट धाम सर्प समातेको छिमेकी ओमराज बुढाथोकीले बताए । सर्प मार्नु हुन्न भन्ने हेतुले सर्प करिब २०० मिटर जंगलमा लगेर छोडिएको पनि बुढाथोकीले बताउनु भयो । गाउमा सर्प कसैले […]

पूरा पढ्नुहोस्

मनकामना मन्दिरमा परेवा ल्याउन र उडाउन पूर्ण रुपमा रोक लगाउने

काठमाडौँ / मनकामना मन्दिरमा परेवा ल्याउन र उडाउन पूर्ण रुपमा रोक लगाउने भएको छ । गोरखा जिल्लाको सदरमुकामबाट दक्षिणपूर्वी भागमा अवस्थित नेपालको एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल हो । मन्दिरमा चढाइएको परेवा अत्यधिक मर्ने गरेकोले मनकामना विकास समितिले यस्तो निर्णय गरेको छन् । मनले चिताएको अर्थात मनको इच्छा पूरा गर्ने देवी रुपमा मनकामनालाई पुजिन्छ […]

पूरा पढ्नुहोस्

विश्वको पहिलो कोरोना खोप बनाउने व्यक्तिको किन गरियो ह त्या ?

कोभिड–१९ को रोकथामका लागि विश्वको पहिलो दर्ता भ्याक्सिन स्पुतनिक भी तयार गर्ने वैज्ञानिकमध्येका एक वैज्ञानिक एन्ड्रे बोटीकोभको बेल्टले घाँटी थिचेर ह त्या गरिएको छ । यो घटना शनिबारको हो । अहिले यो घटनामा आरोपीलाई दोषी ठहर गरिएको छ ।प्रहरीका अनुसार विवादका क्रममा २९ वर्षीय युवकले बोटिकोभको घाँटी थिचेर फरार भएका थिए । हत्याको अनुसन्धान गरिरहेको […]

पूरा पढ्नुहोस्

सुटिङका ​​क्रममा अमिताभ बच्चन

बलिउड अभिनेता अमिताभ बच्चन फिल्मको सुटिङका ​​क्रममा घाइते भएका छन् । अमिताभ बच्चनले आफ्नो ब्लगमा यसबारे जानकारी दिएका छन् । उनले हैदरावादमा फिल्म ‘प्रोजेक्ट के’ को एक एक्सन दृश्य सुटिङका ​​क्रममा घाइते भएको बताएका छन् । अमिताभ बच्चनको करङमा चोट लागेको छ । अमिताभ बच्चनले चोटका कारण सास फेर्न र हिँड्दा दुख्ने गरेको र त्यसका […]

पूरा पढ्नुहोस्

हामी माझ रहने काफ्ले

गाईघाट / दुर्घटनाका कारण घाइते भएका उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १२ का वडा अधक्ष्य चुडाराज काफ्लेको निधन भएको छ । फागुन ६ गते शिवरात्रीका दिन घर नजिकै मोटरसाईकल दुर्घटनामा परेर घाइते भएका थिए । उपचार सम्भव नदेखिएपछि अस्पतालबाट घर फिर्ता गरियका थिए। विराटनगरस्थित न्युरो हस्पिटलमा उपचार पार लाग्ने नदेखिएपछि घर फिर्ता ल्याएको परिवारले जनाएको […]

पूरा पढ्नुहोस्

उदयपुरमा बिज्ञान तथा कला प्रदर्शनी सम्पन्न क्रीमसन एकेडेमीलाई पुरस्कारको बाहार

गाईघाट / उदयपुरमा बिज्ञान तथा कला प्रदर्शनी २०७९ सम्पन्न भएका छन् । रौतामाइ गाउपालिका तथा श्री नमुना मा. वि. मुर्कुचीको संयुक्त आयोजाना मुर्कुचीमा सम्पन्न भएको हो । प्रदर्शनीमा उदयपुर ,सिरहा,सप्तरी र विभिन्न नगरपालिका तथा गाउपालिका बाट ३५ वटा बिधालयहरुको सहभागीता रहेको थियो । तेसै अनरुप बिज्ञान तथा कला प्रदर्शनीमा क्रीमसन एकेडेमीले बिज्ञान तर्फ दोश्रो र […]

पूरा पढ्नुहोस्

मलिनाको मन आखिर किन दुख्यो दीपक–दीपासँग

नेपाली फिल्म उदोगमा अहिले फिल्म ‘छक्का पञ्जा ४’को राम्रै चर्चा छ। उद्योगका सफल फिल्मको सिरिज भएकाले पनि फिल्मको चर्चा हुनु स्वाभाविकै हो। फिलमको ट्रेलर, गीत र पोस्टर सार्वजनिक भइसकेका छन्।फिल्म यही फागुन १९ गतेदेखि प्रदर्शनको तयारीमा छ। फिल्मको गीत र ट्रेलर युट्युब ट्रेन्डिङको १ नम्बरमा पुग्यो। उद्योगमा रहेका अधिकांश कलाकारले सेयर गरे।फिल्मको प्रचारमा कलाकार तथा […]

पूरा पढ्नुहोस्

उदयपुरमा कुलो विवादका कारण एक महिला माथि हातपात

गाईघाट / उदयपुरमा कुलो विवादका कारण एक महिला माथि हातपात भएको छ । चौ.न.पा वडा न. ३ बसहा बस्ने मन्जु श्रेष्ठ माथि हातपात भएको हो । श्रेष्ठका अनुसार मेरो ससुरा अशोक चन्द्र राईले गाउलेहरुको सहजको लागि आफ्नो जग्गा बाट कुलो दिएको बताए । ससुराले कुलो दिदा रुद्र राज राईको बुवा गुमान सिङ्ग राईलाई आफ्नो जग्गाको […]

पूरा पढ्नुहोस्