Banner
त्रियुगा नगरपालिका वडा न. ४ मा एलानी जग्गाको नापजाँच सुरु मेयर बस्नेतले गरे उद्घाटन
गाईघाट / त्रियुगा नगरपालिका वडा न. ४ मा एलानी जग्गाको नापजाँच सुरु भएको छ । वडाका भूमिहीन सुकुमबासी, दलित र अव्यवस्थित बसोबासीलाई जमिनको स्वामित्व दिलाउनका लागि ऐलानी जग्गा नापजाँच सुरु गरेको हो । आज एक कार्यक्रम बीच त्रियुगा नगर प्रमुख बसन्त बस्नेतले उद्घाटन गरेका थिए । बस्नेतले त्रियुगानगरको सबै वडाहरुमा क्रमस नापजाँच प्रक्रिया अघि बढाइने […]
पूरा पढ्नुहोस्
त्रियुगा नगरका मेयर बस्नेत कोशी प्रदेश समन्वय परिषदको सदस्यमा मनोनीत
गाईघाट / त्रियुगा नगरपालिकाका नगरप्रमुख बसन्त कुमार बस्नेत कोशी प्रदेश समन्वय परिषद्को सदस्यमा मनोनीत भएको छ । स्थानीय तहका प्रमुख वा उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुख मध्येबाट मुख्यमन्त्रीले समन्वय परिषदमा सदस्य मनोनीत गर्ने व्यवस्था बमोजिम उदयपुरबाट नगर प्रमुख बस्नेत मनोनीत बन्नु भएको हो । प्रदेशमा मुख्यमन्त्रीकोे अध्यक्षतामा प्रदेश समन्वय परिषद् गठन हुने कानुनी […]
पूरा पढ्नुहोस्
उदयपुरको सुनकोशीमा आफु संगै डुबेको दिदीलाई बचाउन भाईको गुहार
गाईघाट / सुनकोशीमा बेपत्ता तिन बालवालिकाको खोजी कार्य गोताखोर टोलीको सहाराले तिव्र रुपमा भैरहेको छ । त्रियुगा नगरपालिका वडा न. १४ साउने बजारका १२ बर्षीय रेखा मगर, ९ बर्षीय रिदम मगर र १२ बर्षीय लोक बहादुर मगरको खोजी कार्य भैरहेको हो । आईतबार दिउँसो तिनबजे तिर साउने बजारबाट धाप्लाङ कोशी तर्फ झरेका उनिहरु कोशिमा छिरेर […]
पूरा पढ्नुहोस्
गाईघाट बजारको सडकमा स्ट्रिट लाइट जडान
गाईघाट। त्रियुगा गरपालिकाले उज्यालो र सौन्दर्यीकरणका लागि गाईघाट बजारको प्रमुख सडकमा बत्ती जडान गरेको छ । शुक्रबार बत्तीको सुइच अन गर्दै मेयर बस्नेतले झलमल्ल गाईघाटको सुरुवात गर्नु भएको हो । मदन भन्दारी राजमार्ग र सगरमाथा राजमार्ग सडक खण्ड रातको समयमा धपक्क बलेको देखिन्छ । बत्ती राखिएपछि गाईघाट बजारको सुन्दरता बढेको छ । ३ वटा फ्रड […]
पूरा पढ्नुहोस्
गायक विष्णु डुम्रे र गायिका कल्पना काफ्लेको स्वरमा“फरर डोरी” सार्वजनिक
लोमस शर्मा र अस्मिता रनपालको अभिनयमामा “फरर डोरी” सार्वजनिक काठमाण्डौ / नेपाली मौलिक लोक गीत संगीतमा सक्रिय गायक विष्णु डुम्रे र गायिका कल्पना काफलेको स्वरमा “फरर डोरी” बोलको गीत सार्वजनिक गरेका छन् । मायाको डोरी आफनी मायालुलाई गास्नको लागी गीत मार्फत आग्रह गरिएको छ । जिवन भण्डारीको शब्द तथा विष्णु डुम्रे लय सिर्जना भने विष्णु […]
पूरा पढ्नुहोस्
जिप दुर्घटना हुँदा उदयपुरमा ६जनाको मृत्यु, घाइतेहरुको उद्धार हुँदै
गाईघाट / धरानबाट घोरेटार जादै गरेको वोलेरो दुर्घटना हुदा ६ जनाको मृत्यू भएको छ। भोजपुरको घोरेटार तर्फ जादै गरेको वोलेरो उदयपुरको बेलका नगरपालिका-७ मैनामैनीमा दुर्घटना भएको हो । को. १ ज २५९३ नम्बरको उक्त जीप दुर्घटनामा चालक सहित ६ जनाको मृत्यु भएको बताइएको छ । चालक मानबहादुर बस्नेत बाहेक अन्य मृतकको सनाखत भइसकेको छैन । […]
पूरा पढ्नुहोस्
मलेसियामा रहेका व्यवसायीहरुलाई त्रियुगा नगरमा लगानी गर्न मेयर वसन्त बस्नेतको आग्रह
काठमाडौँ । मलेसियामा रहेका व्यवसायीहरुलाई नेपालमा आएर लगानी गर्न त्रियुगा नगरपालिकाका मेयर वसन्त बस्नेतले आग्रह गरेका छन । थारु कल्याणकारीणी सभा मलेसियाले आयोजना गरेको ८ औं बार्षिक उत्सव कार्यक्रममा मलेसिया पुगेका मेयर बस्नेतले मलेसिया लगायत अन्य देशमा रहेका व्यवसायीहरुलाई नेपाल त्यो पनि त्रियुगामा आएर लगानी गर्न आग्रह गरेका हुन । त्रियुगा नगरपालिकामा अथाह सम्भावना रहेको […]
पूरा पढ्नुहोस्
उदयपुरमा बयलगढी (लहरु) सफारी शुभारम्भ
गाईघाट / उदयपुरको बहेडुवा थारु सामुदायीक होम स्टेले आयोजना गरेको बयलगढी (लहरु) सफारी कोशी प्रदेशका मन्त्रिहरु र उपसभामुख चढेर शुभारम्भ गरेको छ । त्रियुगा नगरपालिका वडा न.१३ स्थित होम स्टेले आज महाशिवरात्रीको अवसर पारी बयलगढीको शुभारम्भ गरेको हो । होम स्टेका सदस्य उतिम चौधरीले कार्यक्रममा सम्पूर्ण उपस्थित अथितिहरुलाई स्वागत गर्दै बयलगढी (लहरु) को बारेमा जानकारी […]
पूरा पढ्नुहोस्
उदयपुरमा हुने बयलगढी (लहरु) सफारीको उद्घाटन मन्त्री राम कुमार खत्रीले गर्ने
गाईघाट / उदयपुरको बहेडुवा थारु सामुदायीक होम स्टेले भोली भयलगढी (लहरु) सफारी शुभारम्भ गर्ने भएको छ । त्रियुगा नगरपालिका वडा न.१३ स्थित होम स्टेले बयलगढी शुभारम्भलाई सबैखाले तयारी पुरा गरेको हो । महाशिवरात्रीको अवसर पारी उक्त सफारीको शुभारम्भ हुने आयोजकले बताए । आयोजकका अनुसार शुभारम्भ कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख अथिति कोशी प्रदेशका कृषि उद्योग तथा […]
पूरा पढ्नुहोस्
रुसीसेनाको जालो तोडेर उदयपुरका राजेन्द्र दाहाल फर्किय स्वदेश
गाईघाट / रुसी सेनामा भर्ती भएर युक्रेनसँग युद्ध लडेका उदयपुरका राजेन्द्र दाहाल भागेर स्वदेश आइपुगेका छन् । त्रियुगानगरपालिका वडा न.११ का दाहाल सोमबार मात्र एजेन्ट मार्फत स्वदेश आइपुगेका हुन् । तालिम गरेको २८ दिनमै युक्रेनको तुकमाक भन्ने ठाउँमा युद्धमा होमिएको र आफु संगै गएका पाँचजना नेपाली मध्ये तीनजना युद्धमा मारिएको दाहालले बताए । लगातार युद्धमैदानमा होमिएर […]
पूरा पढ्नुहोस्