Education
उदयपुर मेडिकल कलेज तथा अस्पतालको लागि नगर प्रमुख बस्नेत संग बिस्तृत छलफल
गाईघाट / उदयपुर मेडिकल कलेज तथा अस्पतालको लागि बिस्तृत प्रतिबेदनको बिषयमा छलफल भएको छ । त्रियुगा नगरपालिकाको सभा हालमा छलफल भएको हो । छलफलमा त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेत, उप-प्रमुख महेस्वोरी राई, प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बन लगाएतको उपस्थिति रहेको थियो । स्थानिय सरकार, प्रदेश सरकार र पूर्वाधार बिकास बैंक ( NIFRA ) […]
पूरा पढ्नुहोस्
चल्यो उदयपुर युनियनमा प्रवेश गर्नेको लहर
नेपाल निजामती कर्मचारी युनियन उदयपुरले विभिन्न अन्य संगठनमा आबद्ध रहेका र स्वतन्त्र रहेका कर्मचारीहरुलाई युनियनमा स्वागत गरेको छ।युनियनले आइतबार उदयपुरको सदरमुकाम गाईघाट स्थित ग्रिन सिटि पार्टी प्यालेसमा जिल्लामा रहेका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरुलाई युनियनमा आबद्ध गराएको हो। जिल्लाका विभिन्न सरकारी कार्यालयमा कार्यरत ३० कर्मचारीहरुलाई नेपाली कांग्रेस उदयपुरका कार्यवाहक सभापति भिमचन्द्र राइले सदस्यता प्रदान गर्दै युनियनमा […]
पूरा पढ्नुहोस्