Education

त्रियुगा नगरका शारीरिक अपाङ्गता भएका ब्यक्तिहरुलाई व्हिल चेयर बितरणकाे लागी नाप जाँच कार्यक्रम सम्पन्न

गाईघाट, त्रियुगा नगरपालिकामा शारीरिक अपाङ्गता भएका ब्यक्तिहरुलाई व्हिल चेयर बितरणकाे लागी नाप जाँच कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम त्रियुगा नमुना मा.वि गाईघाटमा सम्पन्न भएको हो । त्रियुगा नगरपालिकाको आयोजक रहेको थियो भने सहयोगी संस्थाहरु अपाङ्ग महाशाखा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौँ र मानव एकता फ़ाउण्डेशन काठमाडौँ रहेको थियो । कार्यक्रमलाई त्रियुगा नगर प्रमुख बसन्त […]

पूरा पढ्नुहोस्

उदयपुरमा चुनावी रौनक भिडियो सहित !

काठमाडौँ—आसन्न मंसिर ४ को चुनावी रौनक उदयपुरमा पनि सुरु भएको छ ।जहाँ मुख्यगरी नेकपा एमाले र सत्ता गठबन्धनबीच प्रतिष्पर्धा हुने देखिन्छ । कांग्रेस माओवादी र विपक्षी एमाले भित्रको अन्तर कलह टिकटबाडफाँडसम्म आईपुग्दा छताछुल्लै भएको छ । एमालेले पार्टीका प्रभावशाली नेता भिम रावललाई टिकट नदिदा त्यही नियती भोगेका घनश्याम भुसाललेपार्टी नै छाडे ।कांग्रेस भित्रको रडाको पनि […]

पूरा पढ्नुहोस्

त्रियुगानगर प्रमुख बसन्त कुमार बस्नेतको प्रमुख अथितिमा अन्तरक्रिया तथा गाेष्ठी कार्यक्रम संचालन !

गाईघाट, वन विकासका लागि सराेकारवालाहरू संग अन्तरक्रिया तथा गाेष्ठी कार्यक्रम संचालन गरेको छ | कार्यक्रम गाईघाटको होटल हिमालयमा गरेको हो | सव डि.व.का.गाईघाटको संयोजन रहेको थियो भने श्री डिभिजन वन कार्यालय उदयपुर गाईघाटले आयोजना गरेको हो | त्रियुगा नगरपालिका भित्र रहेको सम्पूर्ण सामुदाईक वनका अदक्ष्यहरुको उपस्थिति रहेको थियो | कार्यक्रमको अध्यक्षता अम्बिका प्रसाद पाैडेलले गरेको […]

पूरा पढ्नुहोस्

दशैँ अघि देखि गाईघाट बजार बाट हराएको निर्जला अझै भेटिएन !

गाईघाट, बिगत नौ दिन देखि गाईघाट बाट युवती हराएको छ | सिरहाको लहान माइती घर भएका २० बर्षिय निर्जला बि.क हराएको हो | माइती पक्षले यहि असोज २१ गते जिल्ला प्रहरी कार्यलय उदयपुरमा मानिस पक्राउ गरि ज्यान दाखिला गराई आवश्यक कारवाही गरि पाउ भनि निवेदन दिएको छ | निवेदनमा उदयपुरगढी गा.पा वडा न.७ हाडेवास नर्कटे […]

पूरा पढ्नुहोस्

टुरिस्ट संसदको ट्याग लाग्ने गरेका नेता सुरेश राईको लागि उदयपुरबाट प्रतिनिधी सभाको ढोका बन्द

गाईघाट, २०७४ सालको आमनिर्वाचनमा उदयपुर क्षेत्र नम्बर २ बाट चुनाव जितेका माओवादीका सुरेश राईको यस बर्ष प्रतिनिधी सभाको ढोका बन्द भएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धनको तर्पबाट उदयपुर जिल्ला माओवादीको भागमा नपरेपछि सुरेश राईको संघीय संसद दोहरिने संभावना अन्त्य भएको हो । बेला बेलामा संसद राईलाई टुरिस्ट संसदको ट्याग लाग्ने […]

पूरा पढ्नुहोस्

झस्काउने दृश्य देखेपछि सन्दीपको मनले भन्यो आफैँ नेपाल फर्क !

बीसको दशकमै करियरको उच्चतम बिन्दुु चुुमेर देश विदेशमा ख्याती कमाएका क्रिकेटर सन्दीप लामिछानेको जीवनमा एकाएक हलचल भएको छ । अमेरिकाबाट दोहा हुँदै बिहीबार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामिछाने पहिले स्वागत हुने गरेकोमा यसपटक प्रहरीको नि’यन्त्रणमा पुुगे ।प्रहरीसँग गाडीमा चढ्दा लामिछाने चुपचाप बसेका थिए । तर हत्क’डी लागेपछि चाहिँ अध्याँरो मुख पार्दै असहज माने […]

पूरा पढ्नुहोस्

उदयपुरको सरिताले चिया बेचेर महिनाकै लाखौं कमाउँछिन !

काठमाडौँ, २३ बर्षकी सरिता केसी काठमाडौंको असनमा बिहान र बेलुका चिया बेचेर आफ्नो परिवार चलाई रहेको छ । दिउँसो कलेज पढ्ने र बिहान बेलुका चिया बेच्ने गरेको बताएको हो | उदयपुर घर भएको सरिता पहिले बसुन्धरामा बेचे पनि बिगत एक बर्ष देखि असनमा चिया बेच्दै आएको छ | जहाँ इच्छा त्यहाँ उपाय, म त यस्तो […]

पूरा पढ्नुहोस्

उदयपुरमाअटो र बाइक दुर्घटना एकको मृ,त्यु !

गाईघाट, बाइक र अटो एकआपसमा ठोकिएको छ | त्रियुगा नगरपालिका वडा न. ३ मिलन चोकमा दुर्घटना भएको हो | प्रत्यक्ष दर्सिका अनुसार रोकी राखेको अटोलाई बाइकले ठक्कर दिदा दुर्घटना भएको हो | दुर्घटनामा परि एकको ज्या,न गएको छ भने गाइतेलाई थप उपचारको लागि धरानघोपा पठाएको छ | बाइकमा सवार त्रियुगा नगरपालिकाका कर्मचारी दिलिप श्रेष्ठ र […]

पूरा पढ्नुहोस्

रबि लामिछाने प्रधानमन्त्री बन्ने : जंगी बाबा

काठमाडौँ, रबि लामिछाने प्रधानमन्त्री बन्ने भबिस्यवाणी जंगी बाबाले गरेको छ | अहिले सम्म गरेको भबिस्यवाणी सबै मेल खाएको पनि बताएको छ | अनलाइन मिडियामा बाबा बोल्दै लामिछाने प्रधानमन्त्री मात्र होइन राष्ट्रपति बन्ने योग छ भन्नु भएको हो | लामिछाने पत्रकारिता छोडेर अहिले नयाँ स्वत्रन्त्र पार्टी दर्ता गरि घण्टी चुनाव चिन्ह लिएर मग्सिर ४ मा हुने […]

पूरा पढ्नुहोस्

गठबन्दले हेपे बाम तालमेल गर्ने नेकपा एस पोलिटब्युरो सदस्यको चेतवानी

काठमाडौँ, नेपाली कांग्रेस र माओबादी केन्द्र नसच्चिए आउने प्रतिनिधि र प्रदेस सभाको चुनावमा परिणाम अप्रिय बनाउने चेतावनी दिएको छ | एपी टल्क टाइममा नेकपा एसका पोलिटब्युरो सदस्य तथा प्रदेस-१का अध्यक्ष बलदेव चौधरीले चेतावनी दिएको हो | गठबन्दको निरन्तर बैठक पछि जुन खाका बाहिर आएको छ भन्ने प्रश्नमा चौधरीले गठबन्द जुन उदेस्यले बनेको थियो त्यो पुरा […]

पूरा पढ्नुहोस्