Education

टुरिस्ट संसदको ट्याग लाग्ने गरेका नेता सुरेश राईको लागि उदयपुरबाट प्रतिनिधी सभाको ढोका बन्द

गाईघाट, २०७४ सालको आमनिर्वाचनमा उदयपुर क्षेत्र नम्बर २ बाट चुनाव जितेका माओवादीका सुरेश राईको यस बर्ष प्रतिनिधी सभाको ढोका बन्द भएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धनको तर्पबाट उदयपुर जिल्ला माओवादीको भागमा नपरेपछि सुरेश राईको संघीय संसद दोहरिने संभावना अन्त्य भएको हो । बेला बेलामा संसद राईलाई टुरिस्ट संसदको ट्याग लाग्ने […]

पूरा पढ्नुहोस्

झस्काउने दृश्य देखेपछि सन्दीपको मनले भन्यो आफैँ नेपाल फर्क !

बीसको दशकमै करियरको उच्चतम बिन्दुु चुुमेर देश विदेशमा ख्याती कमाएका क्रिकेटर सन्दीप लामिछानेको जीवनमा एकाएक हलचल भएको छ । अमेरिकाबाट दोहा हुँदै बिहीबार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामिछाने पहिले स्वागत हुने गरेकोमा यसपटक प्रहरीको नि’यन्त्रणमा पुुगे ।प्रहरीसँग गाडीमा चढ्दा लामिछाने चुपचाप बसेका थिए । तर हत्क’डी लागेपछि चाहिँ अध्याँरो मुख पार्दै असहज माने […]

पूरा पढ्नुहोस्

उदयपुरको सरिताले चिया बेचेर महिनाकै लाखौं कमाउँछिन !

काठमाडौँ, २३ बर्षकी सरिता केसी काठमाडौंको असनमा बिहान र बेलुका चिया बेचेर आफ्नो परिवार चलाई रहेको छ । दिउँसो कलेज पढ्ने र बिहान बेलुका चिया बेच्ने गरेको बताएको हो | उदयपुर घर भएको सरिता पहिले बसुन्धरामा बेचे पनि बिगत एक बर्ष देखि असनमा चिया बेच्दै आएको छ | जहाँ इच्छा त्यहाँ उपाय, म त यस्तो […]

पूरा पढ्नुहोस्

उदयपुरमाअटो र बाइक दुर्घटना एकको मृ,त्यु !

गाईघाट, बाइक र अटो एकआपसमा ठोकिएको छ | त्रियुगा नगरपालिका वडा न. ३ मिलन चोकमा दुर्घटना भएको हो | प्रत्यक्ष दर्सिका अनुसार रोकी राखेको अटोलाई बाइकले ठक्कर दिदा दुर्घटना भएको हो | दुर्घटनामा परि एकको ज्या,न गएको छ भने गाइतेलाई थप उपचारको लागि धरानघोपा पठाएको छ | बाइकमा सवार त्रियुगा नगरपालिकाका कर्मचारी दिलिप श्रेष्ठ र […]

पूरा पढ्नुहोस्

रबि लामिछाने प्रधानमन्त्री बन्ने : जंगी बाबा

काठमाडौँ, रबि लामिछाने प्रधानमन्त्री बन्ने भबिस्यवाणी जंगी बाबाले गरेको छ | अहिले सम्म गरेको भबिस्यवाणी सबै मेल खाएको पनि बताएको छ | अनलाइन मिडियामा बाबा बोल्दै लामिछाने प्रधानमन्त्री मात्र होइन राष्ट्रपति बन्ने योग छ भन्नु भएको हो | लामिछाने पत्रकारिता छोडेर अहिले नयाँ स्वत्रन्त्र पार्टी दर्ता गरि घण्टी चुनाव चिन्ह लिएर मग्सिर ४ मा हुने […]

पूरा पढ्नुहोस्

गठबन्दले हेपे बाम तालमेल गर्ने नेकपा एस पोलिटब्युरो सदस्यको चेतवानी

काठमाडौँ, नेपाली कांग्रेस र माओबादी केन्द्र नसच्चिए आउने प्रतिनिधि र प्रदेस सभाको चुनावमा परिणाम अप्रिय बनाउने चेतावनी दिएको छ | एपी टल्क टाइममा नेकपा एसका पोलिटब्युरो सदस्य तथा प्रदेस-१का अध्यक्ष बलदेव चौधरीले चेतावनी दिएको हो | गठबन्दको निरन्तर बैठक पछि जुन खाका बाहिर आएको छ भन्ने प्रश्नमा चौधरीले गठबन्द जुन उदेस्यले बनेको थियो त्यो पुरा […]

पूरा पढ्नुहोस्

उदयपुरमा एक महिना अघि हराएको वडा सदस्य मृतक फेला !

असोज १७ / गाईघाट, उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर- २ की ४० वर्षीया महिला वडा सदस्य छत्रकुमारी राउत(मन्जु) घरबाट हराएको ३८ दिनपछी बेलका नगरपालिका–८ माछापुच्छ्रे सामुदायिक वन क्षेत्रमा आज सडेर कंकाल मात्र भेटिएको छ । माइति घर उदयपुरको बेलका नगरपालिका -९ रामपुर भएको वडासदस्य राउतले बोकेको ब्याग, लगाएको चप्पल र सलसमेत भेटीएको छ । जिल्ला […]

पूरा पढ्नुहोस्

राजेशपायल राई बने बुवा

विवाह कहिले गर्ने ? गायक राजेशपायल राई मिडियाले सधै तेर्स्याउने प्रश्न हो यो । जवाफ उनको सधैँ रेडिमेट हुने गर्छ, ‘समय आएपछि भैहाल्छ नि ।’ तर राईले दिने गरेको जवाफ बनावटी हुने गरेको गाइँगुइँ चल्न थालेको छ । राई एक सन्तानको पिता बनेको खबर बाहिर आएसँगै यसबारे थप चासो बढेको हो । राईलाई साङबुङ राई […]

पूरा पढ्नुहोस्

टीकाको दिन भारी वर्षा हुने बन्ने भयो ‘हिले दसैँ’

मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन सरदर मिति भन्दा केही दिन ढिला बाहिरिने सम्भावना रहेको बताएको छ । नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ हो । तर, हाल बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमीतर्फ सर्दै गइरहेकाले नेपालमा अजै मनसुनी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।महाशाखाकाअनुसार असोज १८ गते नवमीदेखि नेपालमा […]

पूरा पढ्नुहोस्

त्रियुगा नगर प्रमुख बस्नेत द्वारा उदयपुर जिल्ला अस्पताललाई डेंगी टेस्ट किट हस्तान्तरण

असोज १४ / गाईघाट, त्रियुगा नगरपालिकाले २०० थान डेंगी टेस्ट किट उदयपुर जिल्ला अस्पताललाई हस्तान्तरण गरेको छ | अस्पतालमा एक कार्यक्रम गरेर नगर प्रमुख बसन्त कुमार बस्नेतले हस्तान्तरण गरेको हो | नेपाल भरि कोभिड झैँ फैली रहेको डेंगी रोकथामको लागि किट हस्तान्तरण गरेको नगर प्रमुख बस्नेतले बताउनु भयो | त्रियुगा नगरको जनताको लागि जस्तो परस्थिति […]

पूरा पढ्नुहोस्