Education

त्रियुगा नगरपालिकाले पाँच वटा टोलबिकासलाई गरे नमुना टोल बिकास घोषणा ! तेस मध्ये बरुवाटार बने उत्कृस्ट

गाईघाट / त्रियुगा नगरपालिकाले पाँच वटा टोलबिकासलाई नमुना टोल बिकास घोषणा गरेका छन् । नगरपलिका अन्तर्गत ४०१ वटा दर्ता भएका टोलबिकास मध्ये पाँच वटा वडा न.३ का मोति आदर्श, वडा न.९ का नमुना, वडा न.१० का समाबेसी, वडा न.११ का बरुवाटार र वडा न. १३ का मखमली नमुना टोल बिकास घोषणा भएका हुन् । यहि […]

पूरा पढ्नुहोस्

उदयपुरको त्रियुगा नगरपालिकाले ल्याए १ अर्ब ४७ करोड बजेट

गाईघाट / त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याएका छन् । आज नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ कोलागि १ अर्ब ४७ करोड ३४ लाख ९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो । नगरपालिकाको एघारौं नगरसभाले नगरवासीको लागि बजेट ल्याएको नगर प्रमुख बसन्त बस्नेतले बताउनु भयो । आफ्नो पहलमा नगरपालिकामा अहिले सम्मको उच्च बजेट ल्याएको […]

पूरा पढ्नुहोस्

उदयपुरमा आत्महत्या न्यूनीकरण सम्वन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

गाईघाट / आत्महत्यान्यूनीकरण सम्वन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । शनिबार जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजना तथा त्रियुगा नगरपालिकाको सहकार्यमा बिभिन्न सांस्कृतिक कार्यक्रम, प्रभातफेरी र अन्तरक्रिया कार्यक्रम गर्दै सम्पन्न भएको हो । प्रमुख जिल्ला अधिकारी हरि प्रसाद धिमिरेको अध्यक्षता तथा त्रियुगा नगरपलिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा आत्महत्या रोकथाम सम्बन्धी सन्देशमुलक […]

पूरा पढ्नुहोस्

त्रियुगा उधोग वाणिज्य संघको ८औ बार्षिक साधारण सभा सम्पन्न

गाईघाट / त्रियुगा उधोग वाणिज्य संघले ८औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । गाईघाटमा रहेको वाणिज्य संघले आफ्नो सभा हलमा आज साधारण सभा सम्पन्न गरेको हो । संघका अध्यक्ष रमेश रसाइलीको अध्यक्षता,त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गर्दै अध्यक्ष रसाइलीले आफ्नो कार्यकालमा त्रियुगाको व्यापार व्यवासय वढाउन तथा व्यापारीहरुको हकहितको लागि विभिन्न […]

पूरा पढ्नुहोस्

फुटसल प्रतियोगिताको उपाधि हेटौंडा स्कुललाई

चितवनमा अवसर एकेडेमीद्वारा आयोजित अन्तर आईटी कलेज फुटसल प्रतियोगिताको उपाधि हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्सले जितेको छ । शुक्रवार सम्पन्न फाइनल खेलमा आइएसएमटी कलेज भरतपुर ‘ए’ लाई २–१ ले हराउँदै हेटौंडा स्कुलले उपाधि हात पारेको हो । भरतपुर–१० स्थित प्रेसिडेन्सी कलेजमा प्रतियोगिता भएको हो । प्रतियोगितामा विजेता टिमले ४० हजार नगदसहित ट्रफि, मेडल […]

पूरा पढ्नुहोस्

त्रियुगा नगरपालिकामा सबै संस्थागत बिधालयहरुको मासिक शुल्क निर्धारण

गाईघाट / त्रियुगा नगरपालिकाले सबै संस्थागत बिधालयहरुलाई शुल्क निर्धारण गरेका छन् । त्रियुगा नगरपालिकाको सभा हालमा शुल्क निर्धारण समितले २०८१ बैशाख ११ गते बैठक बसी शुल्क निर्धारण गरेका हुन् । समितका अनुसार नगर भित्रका बिधालयहरुलाई वर्गीकरणको आधारमा शुल्क निर्धारण गरेका छन् । साथै बिधालयहरुले अनुमतिपत्र सहितको शिक्षक, बिषयगत शिक्षकहरु र नेपाल सरकारले तोके बमोजिमको पारिश्रमिक […]

पूरा पढ्नुहोस्

रौता पोखरी जाने सडकमा पक्की पुल निर्माणका लागि नापजाँच शुरु

गाईघाट / रौता पोखरी जान सबै भन्दा छोटो दुरिको सडकमा पक्की पुल निर्माणका लागि नापजाँच शुरु भएको छ । उदयपुरको सदरमुकाम गाईघाटबाट वेलदोभान, डहर सडकमा पर्ने वेलदोभान स्थित बरुवा खोलामा पक्की पुल निर्माणको लागि नापजाँच शुरु भएको हो । त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त बस्नेत, प्रमुख प्रशासकीय अधिकृत विष्णु भक्त सिग्देल, इन्जिनियर शैलेन्द्र मण्डल सहित […]

पूरा पढ्नुहोस्

९ बर्षको उमेरमा नै १५ पुस्तक लेख्ने खुशी खनालका कारण कविताको इतिहासमै पहिलो जन्मदिन

लुम्बिनी / १३ अप्रिल: २०२३ को १३ अप्रिलमा पहिलो कविता लेख्न शुरु गरेर मार्चको अन्तसम्ममा १,००० भन्दा बढी कविता लेखी १२ पोर्तुगिज र ३ अंग्रेजीमा गरी १५ पुस्तक तयार गरिसकेकी पोर्तुगल निवासी ३ कक्षामा अध्ययनरत ९ बर्षिया खुसी खनालले पहिलो कविता लेखेको दिनको जन्मदिन मनाउने चाहना राखेकीले लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठको संयोजनमा […]

पूरा पढ्नुहोस्

नेपाली कांग्रेस उदयपुरले बैशाख ११ देखि २३ सम्म जागरण अभियान संचालन गर्ने

उदयपुर । नेपाली कांग्रेस उदयपुरले जागरण अभियान संचालन गर्ने भएको छ । २०८१ बैशाख ११ गते देखि बैशाख २३ गते सम्म जिल्ला भरी जागरण अभियान चलाउने भएको हो । पार्टीबाट बिजयी भएका स्थानीय तहका जनप्रतिनिधिहरु सँग सम्वाद, सरकारविरुद्ध खबरदारी र पार्टी सुदृढीकरणका लागि कांग्रेसले जागरण अभियान सुरु गर्न लागेको हो । स्थानीय तहका जनप्रतिनिधिले गरेका […]

पूरा पढ्नुहोस्

गाईघाट बाट चल्ने लामो दुरीका सार्वजनिक यातायातमा CCTV तथा GPS जडान सुरु

गाईघाट / उदयपुर सदरमुकाम गाईघाट बाट चल्ने लामो दुरीका सार्वजनिक यातायातमा CCTV तथा GPS जडान सुरु भएको छ | ” सार्वजनिक यातायातमा प्रविधिको प्रयोग जनधनको क्षति दुर्घटना न्यूनीकरणमा सहयोग ” भन्ने मूल नाराका साथ त्रियुगा बसपार्कमा आज त्रियुगा नगरपलिकाका प्रमुख बसन्त बस्नेतको अध्यक्षेता तथा कोशी प्रदेश प्रहरी प्रमुख चन्द्र कुवेर खापुङको प्रमुख अथितिमा उद्घाटन भएको हो […]

पूरा पढ्नुहोस्