समाचार

शिक्षक सेवा आयोगको नतिजा सम्बन्धी सूचना ! हेर्नुहोस् कहिले ?

भदौ ८, काठमाडौं । शिक्षक सेवा आयोगले तीनै तहको स्थायी शिक्षकको नतिजा आगामी असोज महिनाभित्र सार्वजनिक गर्नेगरी तयारी गरिएको जनाएको छ । आयोगले गत असार ९ देखि १३ गतेसम्म सञ्चालन गरेको प्राथमिक , निम्नमाध्यामिक र माध्यामिक तहको स्थायी शिक्षकको लिखित परीक्षाको उत्तरपुस्तिका देशका सातै प्रदेशबाट संकलन गरेर परीक्षण कार्य गरिरहेको जनाएको छ । आयोग स्रोतकाअनुसार […]

पूरा पढ्नुहोस्