समाचार
बैंकहरुको निक्षेप अझै बढेन, गत साता कर्जा लगानी २ अर्बले बृद्धि
बैंकहरुको निक्षेप संकलन अझै बढ्न सकेको छैन। नेपाल बैंकर्स सँघले उपलब्ध गराएको तथ्याँक अनुसार गत साता बैंकहरुको निक्षेप १ अर्बभन्दा कमले बढेको छ। भदौ ३ गतेसम्ममा ४४ खर्ब २५ अर्ब ६५ करोड रुपैयाँ रहेको निक्षेप भदाै १० गतेसम्ममा ४४ खर्ब २६ अर्ब १६ करोड रुपैयाँ पुगेको छ।गत साता बैंकहरुको कर्जा लगानी भने करिब २ अर्ब […]
पूरा पढ्नुहोस्
७७ जिल्लामा उम्मेदवारको नाम सिफारिस गर्न कांग्रेसको परिपत्र !
आगामी मंसिर ४ गते हुने प्रदेस सभा र प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस केन्द्रीय समितिले मातहतका निकायलाई उम्मेदवार सिफारिस गर्ने कार्यविधि र समयसीमा सहितको परिपत्र गरेको छ । कांग्रेस महामन्त्री गगनकुमार थापाले ७७ जिल्लामा उम्मेदवार सिफारिसको मापदण्ड,प्रक्रिया र समायसीमा समेत उल्लेख गरेर परिपत्र गरेका हुन । एक हप्ताको समयसीमा दिएर मातहतका निकायलाई उम्मेदवारको नाम […]
पूरा पढ्नुहोस्