समाचार

गाईघाट बजार व्यवस्थापनका लागि त्रियुगा मेयर र उपमेयर सडकमा उत्रिएपछि..
गाईघाट- भदौ १६ ।उदयपुरको त्रियुगा नगरपािलकाले अव्यवस्थित रुपमा सञ्चालन हुँदै आएका साना व्यापारीहरुलाई व्यवस्थापन कार्य सुरु गरेको छ । त्रिनपाअन्तर्गत गाईघाट बजारको बिभिन्न सडक पेटीमा अबैध सञ्चालन हुँदै आएका टहरा तथा पेटीका चटपटे र फलफूल व्यापारीहरुलाई हटाउन थालिएको हो । त्रियुगा नगरपालिकामा नेपाली कांग्रेस बाट निर्वाचित भएक नगर प्रमुख बसन्त कुमार बस्नेत निर्वाचित भए लगतै […]
पूरा पढ्नुहोस्
गाईघाटका सडकमा चटपटे र फलफूल बेच्ने व्यापारीलाई कहाँ सारिदैछ ?
उदयपुर । उदयपुर सदरमुकाम गाईघाट बजारको बिभिन्न सडक पेटीहरुमा अव्यवस्थित व्यापार व्यवसाय गर्दै आएका सर्वसाधरणलाई व्यवस्थित गरिने भएको छ । फुटपाथ व्यवसायले सडक दुर्घटना र पैदल यात्रुलाई बाधा पुर्याउने गरेको भन्दै उनीहरुलाई अन्यत्र सार्न लागिएको हो । त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाईलीका अनुसार भदौ १६ गतेदेखि गाईघाट बजारको बिभिन्न सडक पेटीमा व्यापार […]
पूरा पढ्नुहोस्
उदयपुर क्षेत्र नम्बर २ (क)बाट उम्मेदवारी दिने तयारी गर्दै एमाले नेता कार्की
उदयपुर । मंसिर ४ गते संघीय र प्रदेशतहको निर्वाचन घोषणा भएदेखि नै राजनीतिक हलचल गतिशिल बनेको छ । चुनावी कसरत अहिले केन्द्रका नेतादेखि स्थानीय ग्रामिण कार्यकर्ता पंक्तिमा समेत देखिएको छ । बिभिन्न पार्टीमा उम्मेदवारको टिकटका लागि लविङ थाल्ने आकांक्षीहरु देखिन थालेका छन् । उदयपुरमा पनि जीवनकुमार कार्की ‘कुशल’ले प्रदेश सांसदको टिकटका लागि चासो देखाएका […]
पूरा पढ्नुहोस्
दुर्गा खपाङ्गी मगर बने प्रदेश “ख”को सभापति !
नेपाली काग्रेसका युवा नेता १४औं महाधिवेसन निर्वाचित उपसभापति दुर्गा खपाङ्गी मगर हाल क्षेत्र नम्बर २प्रदेश ख मा सभापति त्योकिएको छ | निर्वाचित सभापति कृष्ण थापा स्थानिय निर्वाचनमा बागी उमेदबार उठे पछि पार्टीको कारबाहीमा परेको हुन् |यहि भाद्र ११ गते उदयपुर जिल्ला कार्य समितको बैठक सभापति दिएको हो | उदयपुर क्षेत्र नम्बर २ को निकै नै […]
पूरा पढ्नुहोस्
यो तेस्रो ट्रायल हो पास हुन्छु : महामन्त्रि विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर १ बाहेक अन्य कुनै पनि क्षेत्रबाट चुनाव नलड्ने बताएका छन्। काठमाडौँ–५ कि झापा–१ भन्ने चर्चा भइरहेका बेला मंगलबार बिर्तामोडमा आयोजित एक कार्यक्रममा शर्माले झापा १ बाहेक अन्य क्षेत्रबाट चुनाव नलड्ने बताए। शर्माले यसपटक चुनाव जित्नेसमेत दाबी गरेका थिए। ‘यो तेस्रो पटकको ट्रायल हो […]
पूरा पढ्नुहोस्
‘यो पुस्ताका आशालाग्दा नेता गगन थापा’ हो : नायक प्रदीप खड्का
अभिनेता प्रदीप खड्काले आफूले अभिनय गरेको चलचित्र ‘प्रकाश’ हेरेर माया र हौसला थपिदिएकोमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाप्रति आभार प्रकट गरेका छन् । नेता थापाले आइतबार हलमा पुगेर ‘प्रकाश’ हेरेका थिए । सिनेमा हलमा थापालाई भेट्नु आफ्ना लागि विशेष भएको उनले बताएका छन् । अभिनेता खड्काले नेता थापासँग सिनेमा हलमा खिचेको तस्बिर सामाजिक सञ्जालमा राख्दै […]
पूरा पढ्नुहोस्
बैंकहरुको निक्षेप अझै बढेन, गत साता कर्जा लगानी २ अर्बले बृद्धि
बैंकहरुको निक्षेप संकलन अझै बढ्न सकेको छैन। नेपाल बैंकर्स सँघले उपलब्ध गराएको तथ्याँक अनुसार गत साता बैंकहरुको निक्षेप १ अर्बभन्दा कमले बढेको छ। भदौ ३ गतेसम्ममा ४४ खर्ब २५ अर्ब ६५ करोड रुपैयाँ रहेको निक्षेप भदाै १० गतेसम्ममा ४४ खर्ब २६ अर्ब १६ करोड रुपैयाँ पुगेको छ।गत साता बैंकहरुको कर्जा लगानी भने करिब २ अर्ब […]
पूरा पढ्नुहोस्
७७ जिल्लामा उम्मेदवारको नाम सिफारिस गर्न कांग्रेसको परिपत्र !
आगामी मंसिर ४ गते हुने प्रदेस सभा र प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस केन्द्रीय समितिले मातहतका निकायलाई उम्मेदवार सिफारिस गर्ने कार्यविधि र समयसीमा सहितको परिपत्र गरेको छ । कांग्रेस महामन्त्री गगनकुमार थापाले ७७ जिल्लामा उम्मेदवार सिफारिसको मापदण्ड,प्रक्रिया र समायसीमा समेत उल्लेख गरेर परिपत्र गरेका हुन । एक हप्ताको समयसीमा दिएर मातहतका निकायलाई उम्मेदवारको नाम […]
पूरा पढ्नुहोस्