समाचार

उदयपुर क्षेत्र नम्बर २ (क)बाट उम्मेदवारी दिने तयारी गर्दै एमाले नेता कार्की

उदयपुर । मंसिर ४ गते संघीय र प्रदेशतहको निर्वाचन घोषणा भएदेखि नै राजनीतिक हलचल गतिशिल बनेको छ । चुनावी कसरत अहिले केन्द्रका नेतादेखि स्थानीय ग्रामिण कार्यकर्ता पंक्तिमा समेत देखिएको छ । बिभिन्न पार्टीमा उम्मेदवारको टिकटका लागि लविङ थाल्ने आकांक्षीहरु देखिन थालेका छन् ।   उदयपुरमा पनि जीवनकुमार कार्की ‘कुशल’ले प्रदेश सांसदको टिकटका लागि चासो देखाएका […]

पूरा पढ्नुहोस्

दुर्गा खपाङ्गी मगर बने प्रदेश “ख”को सभापति !

नेपाली काग्रेसका युवा नेता १४औं महाधिवेसन निर्वाचित उपसभापति दुर्गा खपाङ्गी मगर हाल क्षेत्र नम्बर २प्रदेश ख मा सभापति त्योकिएको छ | निर्वाचित सभापति कृष्ण थापा स्थानिय निर्वाचनमा बागी उमेदबार उठे पछि पार्टीको कारबाहीमा परेको हुन् |यहि भाद्र ११ गते उदयपुर जिल्ला कार्य समितको बैठक सभापति दिएको हो | उदयपुर क्षेत्र नम्बर २ को निकै नै […]

पूरा पढ्नुहोस्

यो तेस्रो ट्रायल हो पास हुन्छु : महामन्त्रि विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर १ बाहेक अन्य कुनै पनि क्षेत्रबाट चुनाव नलड्ने बताएका छन्। काठमाडौँ–५ कि झापा–१ भन्ने चर्चा भइरहेका बेला मंगलबार बिर्तामोडमा आयोजित एक कार्यक्रममा शर्माले झापा १ बाहेक अन्य क्षेत्रबाट चुनाव नलड्ने बताए। शर्माले यसपटक चुनाव जित्नेसमेत दाबी गरेका थिए। ‘यो तेस्रो पटकको ट्रायल हो […]

पूरा पढ्नुहोस्

‘यो पुस्ताका आशालाग्दा नेता गगन थापा’ हो : नायक प्रदीप खड्का

अभिनेता प्रदीप खड्काले आफूले अभिनय गरेको चलचित्र ‘प्रकाश’ हेरेर माया र हौसला थपिदिएकोमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाप्रति आभार प्रकट गरेका छन् । नेता थापाले आइतबार हलमा पुगेर ‘प्रकाश’ हेरेका थिए । सिनेमा हलमा थापालाई भेट्नु आफ्ना लागि विशेष भएको उनले बताएका छन् । अभिनेता खड्काले नेता थापासँग सिनेमा हलमा खिचेको तस्बिर सामाजिक सञ्जालमा राख्दै […]

पूरा पढ्नुहोस्

बैंकहरुको निक्षेप अझै बढेन, गत साता कर्जा लगानी २ अर्बले बृद्धि

बैंकहरुको निक्षेप संकलन अझै बढ्न सकेको छैन। नेपाल बैंकर्स सँघले उपलब्ध गराएको तथ्याँक अनुसार गत साता बैंकहरुको निक्षेप १ अर्बभन्दा कमले बढेको छ। भदौ ३ गतेसम्ममा ४४ खर्ब २५ अर्ब ६५ करोड रुपैयाँ रहेको निक्षेप भदाै १० गतेसम्ममा ४४ खर्ब २६ अर्ब १६ करोड रुपैयाँ पुगेको छ।गत साता बैंकहरुको कर्जा लगानी भने करिब २ अर्ब […]

पूरा पढ्नुहोस्

७७ जिल्लामा उम्मेदवारको नाम सिफारिस गर्न कांग्रेसको परिपत्र !

आगामी मंसिर ४ गते हुने प्रदेस सभा र प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस केन्द्रीय समितिले मातहतका निकायलाई उम्मेदवार सिफारिस गर्ने कार्यविधि र समयसीमा सहितको परिपत्र गरेको छ । कांग्रेस महामन्त्री गगनकुमार थापाले ७७ जिल्लामा उम्मेदवार सिफारिसको मापदण्ड,प्रक्रिया र समायसीमा समेत उल्लेख गरेर परिपत्र गरेका हुन । एक हप्ताको समयसीमा दिएर मातहतका निकायलाई उम्मेदवारको नाम […]

पूरा पढ्नुहोस्

हेटौंडा उपमहानगर अवैध संरचना हटाउने तयारीमा !

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण र नक्सा पासविना बनाइएका भौतिक संरचना हटाउने तयारी गरेको छ ।उपमहानगरकी मेयर मीनाकुमारी लामाका अनुसार अघिल्लो पटक पनि केही संरचनाहरु हटाइएता पनि यो पटक पूर्ण रुपमा अभियान नै चलाएरु अवैध संरचना हटाउने तयारी थालिएको हो । अवैध संरचना हटाउनेसम्बन्धी सूचना निकाल्न निर्देशन भइसकेको मेयर लामाले जानकारी दिइन् । सम्भवतः […]

पूरा पढ्नुहोस्

आज साेमवार महादेवको फोटोमा क्लिक गरि तपाईको राशिफल पढ्नुहोस दिन सुभ रहने छ !

मेष भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। नयाँ काम प्रारम्भ हुनेछ भने मिहिनेतले आयस्रोत सबल बनाउन सकिनेछ। व्यापारमा फाइदा हुनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुनेछ। दिगो काम हातलागी हुने समय छ। वृष अवसरले पछ्याए पनि फाइदा उठाउन […]

पूरा पढ्नुहोस्

उदयपुरको गाईघाटमै अब व्यबसायीक प्याराग्लाइडिङ्ग सुरु !

त्रियुगा नगरपालिकामा व्यबसायीक प्याराग्लाईडिङ्ग सुरु हुने भएको छ । उडानका लागि नागरिक उड्डयनवाट अनुमती प्राप्त भई पाईलट उत्पादनका लागि स्कुल समेत सञ्चालन हुने भएको छ । नेपालमा प्याराग्लाईडिङ्गको चौथो स्कुल यहाँ स्थापना हुन लागेको हो । नगरलाई आधुनिक र उद्यमशील बनाउन पर्यटन प्रवर्द्धनका लागि नगरपालिकाबा १० किलोमिटर दुरि बाट प्याराग्लाइडिङ्गको सफल परिक्षण गराएर सम्बन्धित संघसंस्थाहरु […]

पूरा पढ्नुहोस्

अपर तामाकोशीका लगानीकर्तालाई अत्यन्तै खुशीकाे खबर , के भयो चमत्कार ?

जिरी ( दोलखा ) । दोलखास्थित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको परिक्षणकालीन निःशुल्क बिजुलीले प्राधिकरणको नाफामा थप टेवा पुर्याएको छ । विद्युत प्राधिकरणको खुद नाफामा माथिल्लो तामाकोशीको हिस्सा ५० प्रतिशत रहेको पाइएको हो । प्राधिकरणको गत आर्थिक वर्षको १६ अर्ब ९ करोड नाफामा ४ सय ५६ मेगावटको माथिल्लो तामाकोशीको पनि ५० प्रतिशत हिस्सा योगदान रहेको हो […]

पूरा पढ्नुहोस्