समाचार

त्रियुगा नगर प्रमुख बस्नेतको प्रमुख अथितीमा ओठघन (दर) तथा सांकृतिक कार्यक्रम सम्पन !

उदयपुर, असोज १ / उदयपुरमा थारुहरुको महान पर्व जितिया २०७९ को पावन अवसरमा ओठघन (दर) तथा सांकृतिक कार्यक्रम सम्पन भएको छ | त्रियुगा नगरपालिका वडा न.१२ त्रिबेणी टोलमा कार्यक्रम सम्पन्न भएको हो | आयोजक ‍‌त्रिशक्ति मन्दिर समितिले गरेको हो भने सहयोग त्रियुगा नगरपालिका वडा न.११ को रहेको थियो | कार्यक्रमको प्रमुख अथिति त्रियुगा नगर प्रमुख […]

पूरा पढ्नुहोस्

उदयपुरको साउनेबासीले गरे आफ्नो टोल आफै सरसफाई

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका- १४ साउनेमा सडक तथा टोल सरसफाई कार्यक्रम सम्पन्न भएको छ । स्थानीय वरभञ्ज्याङ टोल विकास संस्थाको अगुवाईमा भएको सरसफाईमा प्रहरी चौकी साउनेको समेत सहभागिता रहेको थियो । स्थानीय लोकमणी थापाका अनुसार टोल विकास संस्थाले बजार क्षेत्र र आसपासमा समेत सरसफाइ गरेको हो । त्यस्तै अबदेखि हरेक हप्ता साउने बजारमा संकलित […]

पूरा पढ्नुहोस्

उदयपुर जिल्ला परियोजना सल्हाकार समितिको बैठक सम्पन्न !

उदयपुर, भदौ ३१ / आज जिल्ला परियोजना सल्हाकार समितिको बैठक बसेको छ | उदयपुर जिल्ला समन्वय समितिको सभा हल र आयोजनामा बैठक बसेको हो | कार्यक्रमको सभापति जि.स.स.उका अधक्ष्य गौर बहादुर बिस्वोकर्माले गर्नु भएको थियो भने अथितीमा रौतामाइ गाउपलिक उपाध्यक्ष भुपेन्द्र बहादुर थापा र उदयपुरगढि उपाध्यक्ष जित बहादुर खड्का रहेको थियो | जाल्पा एकीकृत बिकास […]

पूरा पढ्नुहोस्

उदयपुरमा जितिया महोत्सव २०७९ आयोजना !

गाईघाट / भदौ ३१, उदयपुरमा जितिया महोत्सव २०७९ आयोजना हुने भएको छ | महोत्सव यहि असोज २ गते दिन को १ बजे त्रियुगा नगरपालिका वडा न. ४ बगाहा सालघारी जितामहान मन्दिर परिसरमा हुने भएको हो | थारु कल्याणकारिणी नगर सभाले आयोजान गरेको हो भने महोत्सवको प्रमुख अथिति नगर प्रमुख बसन्त कुमार बस्नेत रहेको छ | […]

पूरा पढ्नुहोस्

पाँच किलोमिटर लामो टुकुचा खोला कहाँ कति अतिक्रमण ? पुरा जानकारी सहित

टुकुचा खोलाका विभिन्न खण्डमध्ये नारायणहिति दरबार संग्रहालयदेखि तीनधारा पाठशालासम्मको खण्ड जयनेपाल हल आसपासबाट बग्छ भन्ने काठमाडौं महानगरपालिकालाई अनुमान थियो।विगतमा भएका विभिन्न अध्ययन क्रममा निकालिएका स्याटलाइट तस्बिरका आधारमा यो खण्ड जयनेपाल आसपास नै बग्ने अनुमान गरिए पनि ठ्याक्कै कहाँनिर बग्छ भन्ने यकिन थिएन। घर र सडक बनाउने नाममा लामो समयअघि अतिक्रमणमा परेकाले टुकुचाको बाटो स्थानीयहरूको स्मरणबाट […]

पूरा पढ्नुहोस्

त्रियुगा नगरपालिकाले ५८औं वाल दिवश २०७९ मनाएको छ !

उदयपुर, भदौ ३० / त्रियुगा नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी विभिन्न क्रियाकलापका साथ ५८ औं राष्ट्रिय बाल दिवस २०७९ दिवस मनाएको छ । कार्यक्रम नगरको सभा हालमा आयोजना गरेको थियो भने कार्यक्रमको प्रमुख अथिति तिलक बहादुर कटुवाल बिशेष अथिति प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बन रहेको थियो | कार्यक्रममा बाल सरोकार वालाहरुका साथै उल्लेख्य बाल […]

पूरा पढ्नुहोस्

नेपाली कांग्रेसको प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक तर्फका उम्मेदवार बन्नको लागि यस्तो हुनु पर्ने मापदण्ड !

नेपाली कांग्रेस केन्द्रीय संसदीय समितिको बैठक आज सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा बसेको छ | बैठकले नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ को समानुपातिक तर्फका उम्मेदवारको चयनका लागि नया आधार र मापदण्ड बनाएका हुन् | नेपाली कांग्रेसले आज भएको निर्णय लाइ प्रेस विज्ञप्ति मार्फत सार्बजनिक गरेको हो | यस प्रकारको […]

पूरा पढ्नुहोस्

सह सचिव दँगाल र नगर प्रमुख बस्नेत बीच भेट बार्ता ! नगर प्रमुखले राखे यस्ता योजना !

उदयपुर, भदौ २९ / त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेत र शहरी बिकाश मन्त्रालयका सह सचिव राम चन्द्र दँगाल बीच भेट बार्ता भएको छ | बस्नेत र दँगाल बीच काठमाडौँमा भेट भएको हो | नगर प्रमुख बस्नेतले आफ्ना नगरको दिगो बिकासका योजनाहरु सह सचिव दँगाल बीच राखेको स्रोतले बताए | देश भरिका नेताहरु प्रदेश […]

पूरा पढ्नुहोस्

गाईघाट बजारस्थित मुख्य चोकमा थुपारिएको गिटी, बालुवा पन्छ्याउदै ट्राफिक प्रहरी जवान !

उदयपुर सदरमुकाम गाईघाट बजारस्थित मुख्य चोकमा अव्यवस्थित रुपमा थुपारिएको गिटी, बालुवा पन्छ्याउदै ट्राफिक प्रहरी जवान शिबी राई । कोरोना महामारीको पहिलो त्रासदी चरणमा लामो ठाउँदेखि पैदल हिडेर गन्तव्यतर्फ जाँदै गरेका सर्बसाधारणहरुलाई पानी बितरण गर्दै गरेको फोटो सामाजिक सन्जालमा भाईरल भएपछी चर्चामा आएका राई पछिल्लो समय बजार क्षेत्रका सडकमा फुटपाथ ब्यवस्थापनमा आफै प्रत्यक्ष खटिने गरेका छन् […]

पूरा पढ्नुहोस्

फोहरलाई मोहर बनाउदै सुरेन्द्र ! महिनाको चार देखि पाच लाख सम्म कमाइ भिडियो सहित !

काभ्रे बाट ड्राइभर बन्ने सपना बुनेर काठमाडौँ छिरेको सुरेन्द्र श्रेष्ठ कोटेश्वोर झर्ने बितिकै अचम्म परे | तेही बाट सुरु भयो सुरेन्द्रको काठमाडौँको यात्रा | गाउ बाट पोको परेर लिएर आएको लुगा संगै जाडो महिनामा सडक पेटीमासुतेको सुरेन्द्र बिहान भेओ पत्तै भएन | उस्ले तेही बाट सुरु गरे फोहर लाई मोहर बनाउने बाटो तेही फोहर लाई […]

पूरा पढ्नुहोस्