समाचार

नगर प्रमुख बसन्त कुमार बस्नेतले बाल मैत्री सामग्री स्कुललाई हस्तान्तरण गर्दै

असोज १६ / गाईघाट, त्रियुगा नगरपालिकाको स्कुलमा बाल मैत्री सामग्री बितरण भएको छ | पिएसएल फाइबर प्रा.लि. द्वारा बाल मैत्री सामग्री उपलब्ध गराएको हो | त्रिनपा ८ बागचौरी खाटमन्दिर स्कुललाई बालमैत्री समान बितरण गरेको हो | त्रियुगा नगर प्रमख बसन्त कुमार बस्नेतको प्रमुख अथितिमा भएको कार्यक्रममा सामग्री बितरण गरेको हो | सामग्रीहरु सानो पलास्टिकका टेबल, […]

पूरा पढ्नुहोस्

उदयपुर जेसीज द्वारा “जेसीज सप्ताह” कार्यक्रम अन्तर्गत चौथो र पाचौ कार्यक्रम सम्पन्न ! भिडियो

असोज १६ / गाईघाट, उदयपुर जेसीजले “जेसीज सप्ताह ” कार्यक्रम अन्तर्गत चौथो र पाचौ कार्यक्रम सम्पन्न गरेको छ | चौथो कार्यक्रम उदयपुर जिल्ला अस्पतालमा जेसीजले फलफुल वितरण गरेको हो | अस्पतालको जेनरल वार्ड, इमर्जेन्सी वार्ड र प्रसुति वार्डमा फलफुल बितरण गर्नु भएको हो | कार्यक्रममा विभिन्न राजनीति दलका राजनीतिकर्मी र जिल्ला अस्पतालको पनि सहभागी रहेको […]

पूरा पढ्नुहोस्

के तपाई मोटरसाइकल लिएर गाँउ जादै हुनुहुन्छ ? यी महत्वपूर्ण पार्टस् हेरेर मात्रै यात्रा गर्नुस्

बाइकमा लामो दूरीको यात्रा गर्दा बाइकका के–के पार्टहरुमा ध्यान दिने र कस्तो सुरक्षा अपनाउने भन्ने विषयमा जानकारी दिदैछौं। चेन खासगरी दुईवटा स्पोर्केटलाई जोडेर इन्जिन घुमाउन प्रयोग हुने चेन मोटरसाइकलको अभिन्न अङ्ग हो। चेन बिना बाइक चल्दैन। राइडरले यात्रा गर्दा बाइकको चेनलाई ध्यान नदिँदा ठूलो दुर्घटना पनि हुने गरेको छ भने गुड्दा–गुड्दै चेन खस्ने समस्या पनि […]

पूरा पढ्नुहोस्

जसपाले छोड्यो गठबन्धन, एक्लै चुुनावमा जाने निर्णय अब गठबन्धन के होला ?

सत्तारुढ पाँचदलीय गठबन्धनमध्यको एक दलले एक्लै चुुनावमा जाने बताएको छ । आगामी मंसिर ४ गते हुने संघीय संसद् र प्रदेशसभा सदस्यको निर्वाचनमा सिटको तालमेलको बिषयमा कुुरा नमिलेको भन्दै जनता समाजवादी पार्टी (जसपा)ले यस्तो निधो गरेको हो ।पार्टीको शनिबार बसेको कार्यकारिणी समितिको बैठकबाट यस्तो निर्णय गरिएको प्रवक्ता मनिषकुमार सुमनले जानकारी दिए । गठबन्धनभित्र सिट बाँडफाँटसम्बन्धी छलफलमा […]

पूरा पढ्नुहोस्

उदयपुर जेसीज द्वारा सरसफाई कार्यक्रम सम्पन्न !

असोज १५/ गाईघाट, उदयपुर जेसीजले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ | सरसफाई गाईघाट बजारको धार्मिक स्थल भगवती मन्दिर परिसर भित्र गरेको हो | “जेसीज सप्ताह ” कार्यक्रम अन्तर्गत आजको सरसफाई कार्यक्रम भएको हो | उदयपुर जेसीजका उपाध्यक्ष डिबी कटुवालका अनुसार ट्राफिक सचेतना, फलफुल वितरण जस्ता कार्यक्रमहरु आयोजन गर्ने बताउनु भयो | नेपाल जेसीज एउटा गैर […]

पूरा पढ्नुहोस्

राजेशपायल राई बने बुवा

विवाह कहिले गर्ने ? गायक राजेशपायल राई मिडियाले सधै तेर्स्याउने प्रश्न हो यो । जवाफ उनको सधैँ रेडिमेट हुने गर्छ, ‘समय आएपछि भैहाल्छ नि ।’ तर राईले दिने गरेको जवाफ बनावटी हुने गरेको गाइँगुइँ चल्न थालेको छ । राई एक सन्तानको पिता बनेको खबर बाहिर आएसँगै यसबारे थप चासो बढेको हो । राईलाई साङबुङ राई […]

पूरा पढ्नुहोस्

फिल्डमै उत्रिइन् सुनिता डंगोल आखिर किन ?

काठमाडौं महानगरपालिकाले बजार अनुगमनमा जोड दिएको छ । चाडपर्वलाई लक्षित गर्दै महानरको उपमेयर सुनिता डंगोल नेतृत्वको टोली हरेक दिन बजार अनुगमनमा निस्कने गरेको छ । महानगरका अनुसार बिहीबार मात्र साल्ट ट्रेडिङ, बर्गर हाउस, केएफसी फास्टफुडलगायतका ठाउँबाट अखाद्य बस्तु जफत गरिएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनको जडीबुटी विक्री केन्द्रबाट अखण्ड व्राण्डका २० केजी तौलका ६ बोरा […]

पूरा पढ्नुहोस्

खुुल्यो नयाँ रहस्य, कहाँ छन् मुुख्य नाइके ?

गोठाटारमा गत असोज​ ३ गते भएको घटनामा नौलो रहस्य खुलेको छ । गार्मेन्ट व्यवसायी लाल मोहम्मदको गो’ली हानी ह’त्या आरो’पमा प्रहरीले तीन जनालाई प’क्राउ गरेपनि मुुख्य नाइके अझैँ नभेटिएको तथ्य खुुलेको हो । आज सार्वजनिक गरिएका व्यक्तिहरुमा वीरगञ्ज महागरपालिका १६ का २१ वर्षीय महोरम मियाँ, वीरगञ्ज महानगरपालिका १५ का १९ वर्षीय रेहान मियाँ र मकवानपुर […]

पूरा पढ्नुहोस्

टीकाको दिन भारी वर्षा हुने बन्ने भयो ‘हिले दसैँ’

मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन सरदर मिति भन्दा केही दिन ढिला बाहिरिने सम्भावना रहेको बताएको छ । नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ हो । तर, हाल बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमीतर्फ सर्दै गइरहेकाले नेपालमा अजै मनसुनी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।महाशाखाकाअनुसार असोज १८ गते नवमीदेखि नेपालमा […]

पूरा पढ्नुहोस्

त्रियुगा नगर प्रमुख बस्नेत द्वारा उदयपुर जिल्ला अस्पताललाई डेंगी टेस्ट किट हस्तान्तरण

असोज १४ / गाईघाट, त्रियुगा नगरपालिकाले २०० थान डेंगी टेस्ट किट उदयपुर जिल्ला अस्पताललाई हस्तान्तरण गरेको छ | अस्पतालमा एक कार्यक्रम गरेर नगर प्रमुख बसन्त कुमार बस्नेतले हस्तान्तरण गरेको हो | नेपाल भरि कोभिड झैँ फैली रहेको डेंगी रोकथामको लागि किट हस्तान्तरण गरेको नगर प्रमुख बस्नेतले बताउनु भयो | त्रियुगा नगरको जनताको लागि जस्तो परस्थिति […]

पूरा पढ्नुहोस्