Other
उदयपुरमा जग्गा धनिले बीच सडकमा लगाएको प्रखाल गाउले मिलेर भत्काए
गाईघाट / जग्गा धनिले बीच सडकमा लगाएको प्रखाल गाउले मिलेर भत्काएका छन् । त्रियुगा नगरपालिका वडा न.९ राजावास इस्थित नवउदय टोल विकास जाने सडकमा प्रखाल लगाएका हुन् । प्रखाल लगाउने क्रममा नै गाउलेहरुले बिरोध गरे पछि जग्गा धनिले अब नलगाउने र लगाईसकेको प्रखाल भत्काउने सहमति भएको एक स्थानीयले बताए । सहमति भएको एक हप्ता सम्म […]
पूरा पढ्नुहोस्
त्रियुगा नगर प्रमुख बस्नेतले गरे खानेपानी आयोजनाको उद्धघाटन सबै गाउले भए खुसि
गाईघाट / उदयपुरमा खानेपानी आयोजनाको उद्धघाटन भएको छ । त्रियुगा नगरपालिका वडा न. ७ शहरेमा खानेपानीको धारा उद्धघाटन गरेको हो । त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतले उद्धघाटन गर्नु भएको थियो । नगर प्रमुख बस्नेतले आफुले निर्वाचनमा गरेको प्रतिबद्धता पुरा गरेको बताउनु भयो । साथै आफ्नो कार्यकाल भित्र यस नगर भरि कोहि पनि जनता […]
पूरा पढ्नुहोस्
गाईघाटको ए टु जेड मोबाइल पसल बाट मोबाइल चोरी ! सिसि टिभी फुटेजमा चोर भए लाइभ कैद ( भिडियो सहित )
गाईघाट / गाईघाट बजारको ए टु जेड मोबाइल पसल बाट मोबाइल चोरी भएको छ । आज करिब ११ बजे बिहान पसल बाट मोबाइल चोरी भएको हो । बेनको कम्पनीको मोबाइल करिब नेपाली रु ११००० मूल्य बराबरको रहेको ए टु जेड मोबाइल पसलका संचालक सुनिल गुप्ताले जानकारी दिनु भयो । पसलमा मोबाइल किन्ने बहानामा आएको तर […]
पूरा पढ्नुहोस्