Other

उदयपुर ने.बि.संघले आफ्नो स्थापना दिवसको अवसरमा फलफूल बितरण

गाईघाट / जिल्ला अस्पताल उदयपुरमा रहेका ५१ जना बिरामी तथा प्रसुती गृहमा रहेका सुत्केरी महिला र शान्तिधाम उदयपुरमा रहेका विद्यार्थी हरुलाई फलफूल बितरण गरिएको छ । उदयपुर ने.बि.संघले आफ्नो स्थापना दिवसको अवसरमा फलफूल बितरण कार्यक्रम गरेको हो । कार्यक्रममा ने.का उदयपुरका उपसभापति बल ब तामाङले ने.बि.संघ न्याय र समानताको आधार हो आफ्नो स्थापना दिवसको अवसरमा […]

पूरा पढ्नुहोस्

शाहीखोलामा बन्ने भए पक्कि पुल त्रियुगा नगर प्रमुख बस्नेतले गरे शिलान्यास

गाईघाट / त्रियुगा नगरपालिका वडा न.८ राजावास-बैरेनी-भान्टाबारी जोड्ने सडक अन्तर्गत शाहीखोलामा पक्कि पुलको शिलान्यास गरिएको छ । त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेतले पुलको शिलान्यास गर्नु भएको हो । बस्नेतले पुल नहुदा हरेक बर्ष बर्खामा राजावास-बैरेनी-भान्टाबारीका जनताले सास्थी खेप्दै आएका थिए तर अब भने सास्थी खेप्न नर्पने बताउनु भयो । त्रियुगा नगरको विकासको लागि आफु […]

पूरा पढ्नुहोस्

उदयपुरको क्रिमसन एकेडेमीमा हुने भयो अनलाइन द्वारा पठन पाठन

गाईघाट / उदयपुरमा अनलाइन मार्फत श्रव्य–दृश्य पाठ्यसामग्री द्वारा पठन पाठन गराउने भएको छ । अनलाइन मार्फत पठन पाठन गराउदै आएका “मिदास ई क्लास र त्रियुगा नगरपालिका –४ बगाहमा रहेको क्रिमसन एकेडेमीबीच डिजिटल माध्यमबाट बालबालिकाहरुका लागि घरमै बसेर पढ्न ‘मिदास ई–क्लास द लर्निङ एप’ प्लेटफर्म शैक्षिक कार्यक्रम लागू गर्न सम्झौता भएको हो । मिदास ई क्लासका […]

पूरा पढ्नुहोस्

कोशी प्रदेसका राई सांसदहरु दिए गद्दारको उपमा

बिराटनगर / कोसी प्रदेशको नामांकन विरोधमा बंश गद्दार उपमा दिएको छ । राई थर बाट निर्वाचित भएको सांसदहरुलाई गद्दार उपमा दिएका हुन् । सामाजिक संजाल फेसबुकमा बियन पल बि आर आइडी बाट कोशी प्रदेसमा राईबाट निर्वाचित भएका संसदहरुको फोटो राखेर गद्दार भनिएका छन् । उहाले फेसबुकमा यस्तो लेखेका हुन् “कोशी तिरका हाम्रा ह रा मी […]

पूरा पढ्नुहोस्

नेपालले जिम्बावेमा हुने विश्वकप छनोटमा को कोसँग गर्नेछ प्रतिस्पर्धा ?

विश्वकप लिग २ को अन्तिम खेलमा बिहिबार यूएईलाई डकवर्थ लुइस नियमका आधारमा ९ रनले पराजित गरेर नेपालले तीन महिनापछि जिम्बावेमा हुने एकदिवसीय विश्वकपको विश्वस्तरको छनोटमा स्थान बनाएको छ । यूएईमाथि प्राप्त जितले नेपाल तालिकाको तेस्रो स्थानमा रहेर विश्वकप  पुग्न सफल रह्यो । विश्वकप लिग–२ का सहभागी ७ टोलीमध्ये शीर्ष ३ टोली ‍विश्वकप छनोटमा पुग्ने प्रावधान […]

पूरा पढ्नुहोस्

उदयपुरमा सर्प समाउने कला भएको व्यक्ति भेटिए ( भिडियो सहित )

गाईघाट / उदयपुरमा सर्प समाउने कला भएको व्यक्ति भेटिएका छन् । त्रियुगा नगरपालिका वडा न. ९ नवउदय टोलका शिव कार्की हुन् । आज गाउमा करिब ७ फिट धाम सर्प समातेको छिमेकी ओमराज बुढाथोकीले बताए । सर्प मार्नु हुन्न भन्ने हेतुले सर्प करिब २०० मिटर जंगलमा लगेर छोडिएको पनि बुढाथोकीले बताउनु भयो । गाउमा सर्प कसैले […]

पूरा पढ्नुहोस्

मनकामना मन्दिरमा परेवा ल्याउन र उडाउन पूर्ण रुपमा रोक लगाउने

काठमाडौँ / मनकामना मन्दिरमा परेवा ल्याउन र उडाउन पूर्ण रुपमा रोक लगाउने भएको छ । गोरखा जिल्लाको सदरमुकामबाट दक्षिणपूर्वी भागमा अवस्थित नेपालको एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल हो । मन्दिरमा चढाइएको परेवा अत्यधिक मर्ने गरेकोले मनकामना विकास समितिले यस्तो निर्णय गरेको छन् । मनले चिताएको अर्थात मनको इच्छा पूरा गर्ने देवी रुपमा मनकामनालाई पुजिन्छ […]

पूरा पढ्नुहोस्

विश्वको पहिलो कोरोना खोप बनाउने व्यक्तिको किन गरियो ह त्या ?

कोभिड–१९ को रोकथामका लागि विश्वको पहिलो दर्ता भ्याक्सिन स्पुतनिक भी तयार गर्ने वैज्ञानिकमध्येका एक वैज्ञानिक एन्ड्रे बोटीकोभको बेल्टले घाँटी थिचेर ह त्या गरिएको छ । यो घटना शनिबारको हो । अहिले यो घटनामा आरोपीलाई दोषी ठहर गरिएको छ ।प्रहरीका अनुसार विवादका क्रममा २९ वर्षीय युवकले बोटिकोभको घाँटी थिचेर फरार भएका थिए । हत्याको अनुसन्धान गरिरहेको […]

पूरा पढ्नुहोस्

सुटिङका ​​क्रममा अमिताभ बच्चन

बलिउड अभिनेता अमिताभ बच्चन फिल्मको सुटिङका ​​क्रममा घाइते भएका छन् । अमिताभ बच्चनले आफ्नो ब्लगमा यसबारे जानकारी दिएका छन् । उनले हैदरावादमा फिल्म ‘प्रोजेक्ट के’ को एक एक्सन दृश्य सुटिङका ​​क्रममा घाइते भएको बताएका छन् । अमिताभ बच्चनको करङमा चोट लागेको छ । अमिताभ बच्चनले चोटका कारण सास फेर्न र हिँड्दा दुख्ने गरेको र त्यसका […]

पूरा पढ्नुहोस्

हामी माझ रहने काफ्ले

गाईघाट / दुर्घटनाका कारण घाइते भएका उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १२ का वडा अधक्ष्य चुडाराज काफ्लेको निधन भएको छ । फागुन ६ गते शिवरात्रीका दिन घर नजिकै मोटरसाईकल दुर्घटनामा परेर घाइते भएका थिए । उपचार सम्भव नदेखिएपछि अस्पतालबाट घर फिर्ता गरियका थिए। विराटनगरस्थित न्युरो हस्पिटलमा उपचार पार लाग्ने नदेखिएपछि घर फिर्ता ल्याएको परिवारले जनाएको […]

पूरा पढ्नुहोस्