Other
त्रियुगा नगर क्षेत्रका सम्पुर्ण बिद्यालयलाई ११ गते देखि १३ गते सम्म बिदा
गाईघाट / त्रियुगा नगरपालिकाले पुस ११ गते देखि १३ गते सम्मका लागि नगरक्षेत्र भित्रका सम्पुर्ण सामुदायिक तथा संस्थागत बिधालयहरुलाई बिदा दिने निर्णय गरेका छन् । नगरपालिकाको शैक्षिक क्यालेन्डर अनुसार पालिकाले खेलकुद सप्ताह संचालन गर्ने भएका कारण बिदा दिने भएका हुन् । पुस ११ गते देखि गाईघाटको थारुहट रंगशालामा हुने दोस्रो मेयर रनिङ शिल्ड प्रतियोगितामा नगर […]
पूरा पढ्नुहोस्
गाईघाट बजारमा आगलागी भयो करौड़ोको छती
गाईघाट / उदयपुर सदरमुकाम गाईघाट बजारमा आगलागी भएको छ | त्रियुगा नमुना माध्यमिक बिधालयले व्यापार प्रयोगको लागि भाडा लगाएको सटरमा आगलागी भएको हो | आइतवार साझ ७ बजे राजअटो मोटरसाइकल ग्यारेजबाट आगलागी सुरु भएको थियो | आगलागी नियन्त्रण गर्न त्रियुगा नगरपालिकाको जेसिबी मेशिन साथै त्रियुगा न.पा , चौदण्डी न.पा,रौतामाई गा.पाको दमकल (वारुणयन्त्र), लगाएत स्थानीयवासी, नेपाल […]
पूरा पढ्नुहोस्
अनु चौधरीको ‘तिम्रो साथ‘मा सुमि र दिनेशको रोमान्स
काठमाण्डौ /मोडलिङ क्षेत्रमा राम्रो सम्भावना बोकेकी मोडल सुमी खड्का र दिनेश कठायतको अभिनयमा रहेको ‘तिम्रो साथ‘मा रहेको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा चर्चित गायिका अनु चौधरी र गायक टेक विसीको स्वर रहेको छ । जनक महतरा र प्रकाश मल्लको शब्द रहेको गीतको सङ्गीत प्रकाश मल्ल र सङ्गीत संयोजन सुमन केसी ले गरेका हुन् […]
पूरा पढ्नुहोस्
त्रियुगामा वृद्धाश्रम भवन बन्ने नगर प्रमुख बसन्त कुमार बस्नेतले गरे शिलान्या
गाईघाट/ त्रियुगा नगरपालिकाको मोतियाहीमा वृद्धाश्रम भवन बन्ने भएको छ । बेसहारा तथा अपहेलित भएका ज्येष्ठ नागरिकलाई संरक्षणका लागि वृद्धाश्रम बनाउन लागिएको हो । वृद्धाश्रमको त्रियुगा नगरपालिकाका नगरप्रमुख बसन्त बस्नेतले बुधबार एक कार्यक्रमका बीच शिलान्यास गर्नु भएको हो । राधा कृष्ण कुञ्ज बिहारी संस्थाले ८ दशक अगाडी निर्माण भएको राधाकृष्ण मन्दिरको जग्गामा बृद्धाश्रम, गौसेवा र गुरु […]
पूरा पढ्नुहोस्
स्व. चित्र कुमारी चौधरी (लिम्वु) स्मृति फुटबल प्रतियोगिताको उपाधी लक्ष्मीपुरलाई
गाईघाट / स्व. चित्र कुमारी चौधरी (लिम्बू) स्मृति तेस्रो मलिथम च्याम्पियनसिप २०२३ को उपाधी लक्ष्मीपुर फुटबल क्लबले हात पारेका छन्। फाइनल खेलमा लक्ष्मीमीपुर फुटबल क्लबले रातापानी फुटबल क्लबलाई ५-० अन्तरले पराजित गर्दै आफ्नो जित पक्का गरेका हुन्। बिजेता क्लबले नगद रु ३५ हजार सिल्ड, मेडल र प्रमाणपत्र साथै उपबिजेता क्लबले नगद रु२५ हजार शिल्ड,मेडल र […]
पूरा पढ्नुहोस्
त्रियुगा उधोग वाणिज्य संघ द्वारा प्रहरी प्रमुख ज्ञानेन्द्र प्रसाद फुयाललाई मायाको चिनो सहित गरे विधाई
गाईघाट / त्रियुगा उधोग वाणिज्य संघले उदयपुरका प्रहरी प्रमुख ज्ञानेन्द्र प्रसाद फुयाललाई मायाको चिनो सहित विधाई गरेका छन् । फुयालको उदयपुरबाट काठमाण्डौँ मानव बेचबिखन नियन्त्रण तथा अनुसन्धान ब्युरोमा सरुवा भए पछि विधाई गरेका हुन् । कार्यक्रम त्रियुगा उधोग वाणिज्य संघको सभाहालमा व्यापारीको उपस्थितिमा सम्पन्न भएको अधक्ष्य रमेश रसाइलीले बताउनु भयो । रसाइलीका अनुसार प्रहरी प्रमुख […]
पूरा पढ्नुहोस्
उदयपुरमा नेकपा एसका नगर अध्यक्ष सहित १० जना एमालेमा फर्किए
गाईघाट / नेपाल कम्युनिष्ट पार्टी नेकपा एकिकृत समाजवादी उदयपुरको त्रियुगा नगरपालिका अध्यक्ष जनार्दन रेग्मी सहित १० जना एमालेमा फर्किएका छन् । एमालेबाट बिद्रोह गरेर एकिकृत समाजवादी गठन गर्नुको औचित्य पुष्टि गर्न नसकेको र पार्टी दक्षिणपन्थीको सेवाको लागि विर्सजनवाद तर्फ लागेको भन्दै नेकपा एसका १० जनाले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको घोषणा गरेका छन् । […]
पूरा पढ्नुहोस्
उदयपुरमा सेनेटरी प्याड वितरण सुरु
गाईघाट / त्रियुगा नगरपालिकाले सेनेटरी प्याड वितरण सुरु गरेका छन् । पहिलो चरणमा एक कार्यक्रमका बीच नगर प्रमुख बसन्त कुमार बस्नेतले त्रियुगा मा.वि. गाईघाटका प्रधानाध्यापक तथा प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन् । नगर भित्र संचालनमा रहेका विद्यालयहरुलाई स्यानेटरी प्याड उपलब्ध गराउने नगरको अभियान अन्तर्गत आज त्रियुगा मा.वि. बाट सुरु भएको नगर प्रमुख बस्नेतले बताउनु भयो । […]
पूरा पढ्नुहोस्
उदयपुरमा वन उपभाेक्त़ा समुह द्वारा बृहत् बृक्षाराेपन कार्यक्रम आयोजना सम्पूर्णलाई सहभागी हुन् अनुरोध
गाईघाट / श्रि नवउदय सामुदायिक वन उपभाेक्त़ा समुह द्वारा बृहत् बृक्षाराेपन कार्यक्रम आयोजना गरेका छन् । त्रियुगा नगरपालिका वडा न. १० र ११ मा पर्ने श्रि नवउदय वन उपभाेक्त़ा समुहले कार्यक्रम आयोजना गरेका हुन् । ” सामुदायिक वन गाउलेको धन ” मूल नाराका साथ बृक्षाराेपन कार्यक्रमको सुरवात गर्न लागेको अधक्ष्य जीवन पाण्डेले बताए । पाण्डेका […]
पूरा पढ्नुहोस्