Other

गायक विष्णु डुम्रे र गायिका कल्पना काफ्लेको स्वरमा“फरर डोरी” सार्वजनिक

लोमस शर्मा र अस्मिता रनपालको अभिनयमामा “फरर डोरी” सार्वजनिक काठमाण्डौ / नेपाली मौलिक लोक गीत संगीतमा सक्रिय गायक विष्णु डुम्रे र गायिका कल्पना काफलेको स्वरमा “फरर डोरी” बोलको गीत सार्वजनिक गरेका छन् । मायाको डोरी आफनी मायालुलाई गास्नको लागी गीत मार्फत आग्रह गरिएको छ । जिवन भण्डारीको शब्द तथा विष्णु डुम्रे लय सिर्जना भने विष्णु […]

पूरा पढ्नुहोस्

उदयपुरको त्रियुगा नगरपालिकामा भूमिहीनलाई जग्गा उपलब्ध गराउन निस्सा वितरण सुरु

गाईघाट / त्रियुगा नगरपालिकाले ऐलानी जग्गाको निस्सा वितरण सुरु गरेको छ । त्रि.न.पा वडा नम्बर ३ बाट स्थानीयले भोगचलन गर्दै आएको ऐलानी जग्गाको निस्सा वितरण सुरु गरेको हो । त्यहाँका स्थानीयहरू ऐलानी जग्गाको जग्गाधनी पुर्जा नहुँदा घरनक्सा पास, बैंकिङ कारोबार र बिक्री वितरण गर्न नपाउने जस्ता समस्या झेल्दै आएका थिए । आज एक कार्यक्रम बीच […]

पूरा पढ्नुहोस्

उदयपुरको बहेडवा सामुदायिक थारु होम स्टेले गरे पत्रकार सम्मेलन

गाईघाट / बहेडवा सामुदायिक थारु होम स्टेले पत्रकार सम्मेलन गरेका छन् । त्रियुगा नगरपालिका वडा.१३ बहेडवामा संचालन रहेको होम स्टेले आफ्नै भवनमा पत्रकार सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा यहि फाल्गुन २५ गते महाशिवरात्रिको दिन देखि सुरु हुने बयलगाडा सफारी ( लहुरु ) को बारेमा अध्यक्ष भगवानसिंह चौधरीले बताउनु भयो । चौधरीले लोप हुन लागेको […]

पूरा पढ्नुहोस्

आज उदयपुर दोस्रो प्रदेश महोत्सवमा लाउरे आउने प्रवेश निशुल्क

गाईघाट / उदयपुर दोस्रो प्रदेश महोत्सबमा आज चर्चित र्यापर लाउरे आउने भएको छ । फाल्गुन १ बाट १० गते सम्म गाईघाट स्थित बरुवा बसपार्कमा भैरहेको महोत्सवलाई मनोरञ्जन सहित लागुऔषाध नियन्त्रणबारे कार्यक्रममा सहभागी हनु र्यापर आषिश राना मगर (लाउरे)आउने भएको हो । उनि प्रहरीले आयोजना गरेको लागुऔषध दुर्व्यसन न्युनिकरण ” से नो टु ड्रग ” तथा […]

पूरा पढ्नुहोस्

उदयपुर जिल्ला अस्पताललाई स्तर वृद्धि गरि सुबिधा सम्पन बनाइने

गाईघाट / उदयपुर जिल्ला अस्पताललाई सुबिधा सम्पन बनाउन प्रस्ताब पेश गरिएको छ । त्रियुगानगर प्रमुख बसन्तकुमार बस्नेतले उक्त प्रस्ताब कोशी प्रदेश मुख्यमन्त्रि केदार कार्कीलाई पेश गर्नु भएको हो । जिल्ला अस्पताललाई कोशी प्रदेशकै नमुना अस्पतालको रुपमा बिकाश गरि १ सय बेडको अस्पताल बनाउन आफु लागि परेको नगर प्रमुख बस्नेतले बताए । स्वास्थ्य क्षेत्रको सुधार र […]

पूरा पढ्नुहोस्

दोस्रो त्रियुगा अन्तर मा.वि.मेयर रनिङ शिल्ड प्रतियोगिता समाप्त त्रियुगा मा.वि. भए प्रथम

गाईघाट / दोस्रो त्रियुगा अन्तर मा.वि.मेयर रनिङ शिल्ड प्रतियोगितामा त्रियुगा नमुना मा.वि. प्रथम भएको छ । थरुहट रंगशालामा पुष ११ देखि १४ सम्म संचालन भएको प्रतियोगितामा  त्रियुगा नमुना मा.वि. ३ सय १५ अंक प्राप्त गर्दै प्रथम भएको हो । त्रियुगा नमुना मा.विले नगद १५ हजार सहित शिल्ड, ट्रफी र प्रमाणपत्र हासिल गरेको छ । तेस्तै […]

पूरा पढ्नुहोस्

दोस्रो त्रियुगा अन्तर मा.वि.मेयर रनिङ शिल्ड सुरु

गाईघाट / उदयपुरमा दोस्रो त्रियुगा अन्तर मा.वि.मेयर रनिङ शिल्ड प्रतियोगिता २०८० सुरु भएको छ । गाईघाट स्थित थारुहट रंगशालामा बुधबार स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकद, खेलकुल हाम्रो सान, स्थानिय खेलाडि उत्पादनमा हाम्रो अभियान, भन्ने नारा सहित सुरु भएकाे खेलकुद सप्ताहमाको नगर प्रमुख बसन्त कुमार बस्नेतले उद्घाटन गरेका हुन । बस्नेतले विद्यार्थीलाई पढाईमा मात्र सिमित […]

पूरा पढ्नुहोस्

त्रियुगा नगर क्षेत्रका सम्पुर्ण बिद्यालयलाई ११ गते देखि १३ गते सम्म बिदा

गाईघाट / त्रियुगा नगरपालिकाले पुस ११ गते देखि १३ गते सम्मका लागि नगरक्षेत्र भित्रका सम्पुर्ण सामुदायिक तथा संस्थागत बिधालयहरुलाई बिदा दिने निर्णय गरेका छन् । नगरपालिकाको शैक्षिक क्यालेन्डर अनुसार पालिकाले खेलकुद सप्ताह संचालन गर्ने भएका कारण बिदा दिने भएका हुन् । पुस ११ गते देखि गाईघाटको थारुहट रंगशालामा हुने दोस्रो मेयर रनिङ शिल्ड प्रतियोगितामा नगर […]

पूरा पढ्नुहोस्

गाईघाट बजारमा आगलागी भयो करौड़ोको छती

गाईघाट / उदयपुर सदरमुकाम गाईघाट बजारमा आगलागी भएको छ | त्रियुगा नमुना माध्यमिक बिधालयले व्यापार प्रयोगको लागि भाडा लगाएको सटरमा आगलागी भएको हो | आइतवार साझ ७ बजे राजअटो मोटरसाइकल ग्यारेजबाट आगलागी सुरु भएको थियो | आगलागी नियन्त्रण गर्न त्रियुगा नगरपालिकाको जेसिबी मेशिन साथै त्रियुगा न.पा , चौदण्डी न.पा,रौतामाई गा.पाको दमकल (वारुणयन्त्र), लगाएत स्थानीयवासी, नेपाल […]

पूरा पढ्नुहोस्

अनु चौधरीको ‘तिम्रो साथ‘मा सुमि र दिनेशको रोमान्स

काठमाण्डौ /मोडलिङ क्षेत्रमा राम्रो सम्भावना बोकेकी मोडल सुमी खड्का र दिनेश कठायतको अभिनयमा रहेको ‘तिम्रो साथ‘मा रहेको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा चर्चित गायिका अनु चौधरी र गायक टेक विसीको स्वर रहेको छ । जनक महतरा र प्रकाश मल्लको शब्द रहेको गीतको सङ्गीत प्रकाश मल्ल र सङ्गीत संयोजन सुमन केसी ले गरेका हुन् […]

पूरा पढ्नुहोस्