Other

श्रेष्ठको लघुकथा के पढाउँछस् त मास्टर ?

नाम :- सुनिल कुमार श्रेष्ठ काठमाडौं नेपाल हाल :- जापान टोकियो चैतमा सल्केको वनको डढेंलो झैं देशभरि राजनीति सल्किरहेको थियो । जनताहरू यो उकुसमुकुसबाट उन्मुक्ति चाहिरहेका थिए । शिक्षणसंस्थाहरू बन्दजस्तै थिए । २०३६ देखि २०८१ साल सिद्धिदा पनि राष्ट्रसेवक शिक्षकहरू आफ्ना सामान्य माग पूरा गरिदन राजधानीका सडकमा भोकैप्यासै आन्दोलन गरिरहेका थिए । शिक्षकहरूसँगै हरिराम पनि […]

पूरा पढ्नुहोस्

त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडामा गार्डेन निर्माण गर्दै

त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडामा बि.एस.डब्लु गार्डेन निर्माण भैरहेका छन् । मानविकी संकायमा अध्ययन गरिरहेका बिधार्थी तथा शिक्षकहरु मिलेर गार्डेन निर्माण गर्न लागेको हो । आज बिधार्थीहरु आ-आफ्नो घर बाट विभिन्न प्रकारका फुल ल्याएर रोप्नुको साथै कागतीका बिरुवाहरु रोपेका थिए । चौथो बर्षमा अध्यनरत तथा (विद्यार्थी गुणस्तर सर्कल समितिका सचिव ) सौरभ मगरका अनुसार मानविकी […]

पूरा पढ्नुहोस्

कक्षा १२ को नतिजामा प्याराडाइज उत्कृष्ट

सौरभ मगर साउन २४ उदयपुर राष्ट्रिय परीक्षा बोर्डले साउन १९ गते सोमबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा उदयपुरको सदरमुकाम गाईघाट स्थित प्याराडाइज सेकेन्डरी स्कुलका १३६ जना विद्यार्थी उत्तीर्ण भएका छन् । प्याराडाइज सेकेन्डरी स्कुलका प्रिन्सिपल बाबुराम आचार्यका अनुसार जिपिए ३.६१ देखी ४ सम्म १५ जना , जिपिए ३.२१ देखी ३.६० सम्म ४५ जना , […]

पूरा पढ्नुहोस्

त्रियुगा नगर प्रमुख बस्नेत द्वारा नगर अस्पतालको उद्घाटन नगर भित्रका सम्पूर्ण नागरिकलाई निशुल्क रगत उपलब्ध गराउने बस्नेतको प्रतिबद्धता

गाईघाट । आज देखि देउरी स्वास्थ्य चौकीलाई स्तरन्नोती गरि नगर अस्पतालको रुपमा त्रियुगा नगरपालिकाले संचालन गरेको छ । आज संविधान दिवसको अवसर पारेर नगर प्रमुख वसन्त कुमार बस्नेतले उद्घाटन गर्नु भएको हो । उद्घाटन समाहरोमा जिल्ला अस्पतालको सहयोगी संस्थाको रुपमा नगर अस्पताललाई अगाडी बढाउदै नगर प्रमुख बस्नेतले जानकारी दिनु भयो । साथै नगर अस्पतालमा दक्ष […]

पूरा पढ्नुहोस्

त्रियुगा नगरपालिकामा नगर अस्पताल संचालन हुने नगर प्रमुख बस्नेतलाई स्वास्थ्य मन्त्री पौडेलले दिए साथ

गाईघाट / त्रियुगा नगरपालिकाले नगर अस्पताल संचालन गर्ने निर्णय गरेको छ । त्रि.न.पा-५ देउरीमा रहेको देउरी स्वस्थ्य चौकीलाई त्रियुगा नगर अस्पताल संचालन गर्ने निर्णय गरेको हो । नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रमअनुसार देउरी स्वस्थ्य चौकीलाई नगर अस्पतालका रुपमा संचालन गर्न लागिएको नगर प्रमुख बसन्त कुमार बस्नेतले जानकारी दिए । उदयपुर जिल्ला अस्पतालको स्तरवृद्धि भए संगै […]

पूरा पढ्नुहोस्

उदयपुरमा युवाहरुको भूमिका र भविष्य विषयकलाई लक्षित गरि विचार गोष्ठी कार्यक्रम सम्पन्न

उदयपुर / वर्तमान राजनैतिकमा युवाहरुको भूमिका र भविष्य विषयकलाई लक्षित गरि विचार गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । सदरमुकाम गाईघाटको होटेल टाउन हलमा उक्त कार्यकम गिरिजाप्रसाद कोइराला फ़ाउण्डेशन उदयपुरको आयोजनामा आज सम्पन्न भएको हो । नेपाली कांग्रेसका श्रद्धेय नेता गिरिजाप्रसाद कोइरालाको (१०१औ) जन्म शताब्दिको अवसरमा शान्ति र विकासको लागि सहमति, सहकार्य र एकता भन्ने मूल […]

पूरा पढ्नुहोस्

गाईघाट बालश्रम निवारण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

सौरभ आलेमगर असार १५ बालक्लब , बाल संजाल तथा बिद्यालयस्तरका बालबालिकाहरु संग बालश्रम निवारण सम्बन्धि चेतनामूलक कार्यक्रम शनिबार गाईघाटमा सम्पन्न भएको छ । त्रियुगा नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि त्रियुगाका उपप्रमुख महेश्वरी राईले बालश्रम अन्त्य गर्न स्थानीय सरकारबाट विभिन्न निति निर्माण भएता पनि गरिबी अशिक्षित परिवारबाट अलग भएकै कारण बालश्रम मुक्त नभएको दुख प्रकट […]

पूरा पढ्नुहोस्

उदयपुरको सबै पालिकामा आई.पि.भि.खोप जेठ १३ गतेदेखि २६ गतेसम्म संचालन गरिने

गाईघाट / उदयपुरको सबै पालिकामा आई.पि.भी. खोप अभियान सुरु हुने भएको छ । आज स्वास्थ्य कार्यालय उदयपुरले आफ्नै सभाहलमा पत्रकारहरु संग अन्तरक्रिया कार्यकम गर्दै जानकारी दिएको हो । जिल्लामा ५ बर्ष भन्दा मुनिका १९५३३ वालवालिकाले ४४३ वटा खोप केन्द्र बाट सेवा लिने खोप अधिकृत चिरन्जिबी निरौलाले जानकारी दिए । निरौलाका अनुसार यहि १३ गते देखि […]

पूरा पढ्नुहोस्

उदयपुरमा आत्महत्या न्यूनीकरण सम्वन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

गाईघाट / आत्महत्यान्यूनीकरण सम्वन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । शनिबार जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजना तथा त्रियुगा नगरपालिकाको सहकार्यमा बिभिन्न सांस्कृतिक कार्यक्रम, प्रभातफेरी र अन्तरक्रिया कार्यक्रम गर्दै सम्पन्न भएको हो । प्रमुख जिल्ला अधिकारी हरि प्रसाद धिमिरेको अध्यक्षता तथा त्रियुगा नगरपलिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा आत्महत्या रोकथाम सम्बन्धी सन्देशमुलक […]

पूरा पढ्नुहोस्

गायिका अन्जु विश्वकर्माको ‘यो जिन्दगीको‘ सार्वजनिक

काठमाण्डौं । गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा आएको छ । ‘यो जिन्दगीको‘ शिर्षकमा रहेको गीतमा गायिका अन्जु विश्वकर्मा ले स्वर दिएकी छन । सरोज प्याकुरेलको संगीत , फडिन्द्र राईको एरेन्जमा गीतमा निमार्ण गरिएको छ । प्रेमील जोडि विचको भावनात्मक सम्वन्धलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।आफनो मनको कुरा बुझने मायालाई आफुले […]

पूरा पढ्नुहोस्