All News
उदयपुर मालपोत कार्यालयमा अब जग्गा र आर्थिक कारोवार गर्न यसरी भयो सहज
उदयपुर | सेवाग्राहिलाई आर्थिक कारोबारमा सहजताको लागि मेगा बैंक नेपाल लिमिटेडले जिल्ला मालपोत कार्यालय उदयपुरमा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । बुधबार एक कार्यक्रमका विच एक्सटेन्स काउन्टरको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले रिवन काटेर काउन्टरको उद्घाटन गर्नु भयो । त्रियुगा नगरपालिका वडा नम्बर १०, बोक्सेस्थित मालपोत कार्यालयमा बुधबारबाट मेगा बैंकले एक्सटेन्सन काउन्टर विस्तार गरेको […]
पूरा पढ्नुहोस्
उदयपुरको जलजले पोखरीभित्र भेटियो महिला लाश
उदयपुर । उदयपुरमा एक महिला पोखरीभित्र मृत भेटिएकी छन् । जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ६ जलजलेस्थित उदयपुर सिमेन्ट उद्योग लिमिटेड परिसरमा रहेको पोखरीमा डुबेर मंगलबार एक महिलाको निधन भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मंगलबार साँझ गाईबस्तु चराउन गएकी त्रियुगा नगरपालिका ५ श्रीपुरकी ६० वर्षीया दैया परियारको डुबेर मृत्यु भएको हो […]
पूरा पढ्नुहोस्
उदयपुर निर्वाचन क्षेत्र नं.१ मा कार्यकर्ता भेला सुरु
गाईघाट, आउदै गरेको निर्वाचनलाई मध्ये नजर गर्दै कार्यकर्ता भेलामा सुरु भएको छ । उदयपुर निर्वाचन क्षेत्र नं.१ प्रदेस ( ख ) मा सात दिने कार्यतालिका बनाएर चुनावमा होमिएको हो । आज त्रियुगा नगरपालिकाका वडा नं १,२ र ३ मा कार्यतालिका अनुसार कार्यक्रम आयोजना भएको थियो । उदयपुर निर्वाचन क्षेत्र नं.१ का नेपाली कांग्रेसका प्रतिनिधि सभा […]
पूरा पढ्नुहोस्
जनतासंग गरेको बाचा त्रियुगा नगर प्रमुख बस्नेतले एक पछि अर्को पुरा गर्दै ! त्रियुगा रिङ्ग रोडको लागि १० करोडको ठेक्का आह्वान !
गाईघाट, त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त कुमार बस्नेतको पहलमा नगर भित्र १० करोडको योजना सम्पन्न हुने भएको छ । त्रियुगा रिङ रोड अन्तर्गतका सडकहरुमा १० करोड लागतमा बन्ने भएको हो । शहरी विकास तथा भवन निर्माण अफिस राजविराज सप्तरीले ठेक्का आह्वान गरेको छ । ठेक्कामा कार्तिक / ३० / २०७९ सम्म निर्वाण कम्पनीहरुले आवेदन दिन […]
पूरा पढ्नुहोस्
सन्दीप लामिछानेद्धारा कोठा नं ३०५ मा सँगै बसेको स्वीकार
काठमाण्डौ क्रिकेटर सन्दीप लामिछानेले होटलमा किशोरीसँगै बसेको स्वीकारेका छन् । नाबालिग ब’ला’त्कार आ’रोपमा प’क्राउ परेका लामिछानेमाथि अहिले प्रहरी अनुसन्धान भइरहेको छ । काठमाडौंस्थित प्रहरी वृत्त गौशालाले उनीविरु’द्धको अनुसन्धान अगाडि बढाएको छ । गौशालाकै हि’रासत कक्षमा अन्य थु’नुवासँगै सन्दीपलाई पनि राखिएको छ । उनीवि’रुद्ध पहिलोपटक सात दिन र दोस्रोपटक पाँच दिन हिरा’सतमा राखी अनुसन्धान गर्न जिल्ला […]
पूरा पढ्नुहोस्
उदयपुरमा अरिंगाल काड्न रुख चढेका राईको मृत्यु, चार जना बेहोस्
उदयपुर । उदयपुरमा अरिङ्गलको गोलो काड्न गएका एक युवकको मृत्यु भएको छ । जंगलमा पाईने अरिङ्गलको गोलो भेटिएपछि काड्न घरबाट केही साथीहरुसहित जंगल पुगेका २४ वर्षीय दिवस राईको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुने राई लिम्चुङबुङ गाउँपालिका वडा नम्बर ५ जाँतेका स्थानीय हुन् । गोलो काड्न रुख चढेका राई […]
पूरा पढ्नुहोस्
उदयपुरमा ‘म्यादी प्रहरी’लाई १० दिने तालिम सुरु
उदयपुर । उदयपुरमा म्यादी प्रहरीहरुका लागि औपचारिक तालिम सुरु भएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी सुरक्षामा खटिने म्यादी प्रहरीलाई आईतबारदेखि आधारभूत तालिम सुरु भएको हो । जिल्लाको निर्वाचन क्षेत्र २ अन्तर्गत सुरक्षामा खटिने म्यादी प्रहरीलाई कटारी नगरपालिकास्थित इलाका प्रहरी कार्यालय कटारीको प्राङ्गणमा तालिम थालिएको छ […]
पूरा पढ्नुहोस्
झनै सुन्दर बन्दै अन्जु पन्तको छोरी परितोषिका हेर्नुहोस [फोटो फिचर सहित]
नेपालको चर्चित गायिका एवं सुमधुर स्वरको धनि अञ्जु पन्तको सुन्दरताको समाचारहरु बारम्बार आउने गर्छन्।मनोज शिवाकोटिसँग विवाह बन्धनमा बाँधिएकि अन्जुको परितोसिका एकमात्र छोरी हुन् । शिवाकोटिसँग डिभोर्सपछि केहि समय पहिला अन्जुले बिवाह गरिसकेकी छन् ।परितोसिका शारिरको बनावटमा आमा बराबर छिन् ।अञ्जुको छोरीलाई नायिका बनाउने योजना उमेर सानै भएपनि परितोसिका शारिरको बनावटमा आमा बराबर छिन् ।अञ्जुको छोरीलाई […]
पूरा पढ्नुहोस्
त्रियुगा नगरका शारीरिक अपाङ्गता भएका ब्यक्तिहरुलाई व्हिल चेयर बितरणकाे लागी नाप जाँच कार्यक्रम सम्पन्न
गाईघाट, त्रियुगा नगरपालिकामा शारीरिक अपाङ्गता भएका ब्यक्तिहरुलाई व्हिल चेयर बितरणकाे लागी नाप जाँच कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम त्रियुगा नमुना मा.वि गाईघाटमा सम्पन्न भएको हो । त्रियुगा नगरपालिकाको आयोजक रहेको थियो भने सहयोगी संस्थाहरु अपाङ्ग महाशाखा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौँ र मानव एकता फ़ाउण्डेशन काठमाडौँ रहेको थियो । कार्यक्रमलाई त्रियुगा नगर प्रमुख बसन्त […]
पूरा पढ्नुहोस्
उदयपुरमा चुनावी रौनक भिडियो सहित !
काठमाडौँ—आसन्न मंसिर ४ को चुनावी रौनक उदयपुरमा पनि सुरु भएको छ ।जहाँ मुख्यगरी नेकपा एमाले र सत्ता गठबन्धनबीच प्रतिष्पर्धा हुने देखिन्छ । कांग्रेस माओवादी र विपक्षी एमाले भित्रको अन्तर कलह टिकटबाडफाँडसम्म आईपुग्दा छताछुल्लै भएको छ । एमालेले पार्टीका प्रभावशाली नेता भिम रावललाई टिकट नदिदा त्यही नियती भोगेका घनश्याम भुसाललेपार्टी नै छाडे ।कांग्रेस भित्रको रडाको पनि […]
पूरा पढ्नुहोस्