All News

उदयपुरको ताप्ली १ मा बल्यो राष्ट्रिय प्रशारण लाईनको बत्ती

उदयपुर । उदयपुरको एक पहाडी भूभागको नयाँ ठाउँमा फेरि विद्युतको राष्ट्रिय प्रशारणलाई सुरु भएको छ । जिल्लाको ताप्ली गाउँपालिका वडा नम्बर १ मा मुख्य प्रशारणलाईनबाट बिजुली जडान गरिएको हो ।   बुधबारदेखि मिटरबक्स जडान तथा लाभग्राही घरहरुमा वाईरिङको काम सुरु भएको स्थानीय समिप राईले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । केही दिनभित्रै मुख्य प्रशारण […]

पूरा पढ्नुहोस्

गाईघाटका सडकमा चटपटे र फलफूल बेच्ने व्यापारीलाई कहाँ सारिदैछ ?

उदयपुर । उदयपुर सदरमुकाम गाईघाट बजारको बिभिन्न सडक पेटीहरुमा अव्यवस्थित व्यापार व्यवसाय गर्दै आएका सर्वसाधरणलाई व्यवस्थित गरिने भएको छ । फुटपाथ व्यवसायले सडक दुर्घटना र पैदल यात्रुलाई बाधा पुर्‍याउने गरेको भन्दै उनीहरुलाई अन्यत्र सार्न लागिएको हो ।   त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाईलीका अनुसार भदौ १६ गतेदेखि गाईघाट बजारको बिभिन्न सडक पेटीमा व्यापार […]

पूरा पढ्नुहोस्

उदयपुर क्षेत्र नम्बर २ (क)बाट उम्मेदवारी दिने तयारी गर्दै एमाले नेता कार्की

उदयपुर । मंसिर ४ गते संघीय र प्रदेशतहको निर्वाचन घोषणा भएदेखि नै राजनीतिक हलचल गतिशिल बनेको छ । चुनावी कसरत अहिले केन्द्रका नेतादेखि स्थानीय ग्रामिण कार्यकर्ता पंक्तिमा समेत देखिएको छ । बिभिन्न पार्टीमा उम्मेदवारको टिकटका लागि लविङ थाल्ने आकांक्षीहरु देखिन थालेका छन् ।   उदयपुरमा पनि जीवनकुमार कार्की ‘कुशल’ले प्रदेश सांसदको टिकटका लागि चासो देखाएका […]

पूरा पढ्नुहोस्

हेटौंडा उपमहानगर अवैध संरचना हटाउने तयारीमा !

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण र नक्सा पासविना बनाइएका भौतिक संरचना हटाउने तयारी गरेको छ ।उपमहानगरकी मेयर मीनाकुमारी लामाका अनुसार अघिल्लो पटक पनि केही संरचनाहरु हटाइएता पनि यो पटक पूर्ण रुपमा अभियान नै चलाएरु अवैध संरचना हटाउने तयारी थालिएको हो । अवैध संरचना हटाउनेसम्बन्धी सूचना निकाल्न निर्देशन भइसकेको मेयर लामाले जानकारी दिइन् । सम्भवतः […]

पूरा पढ्नुहोस्

आज साेमवार महादेवको फोटोमा क्लिक गरि तपाईको राशिफल पढ्नुहोस दिन सुभ रहने छ !

मेष भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। नयाँ काम प्रारम्भ हुनेछ भने मिहिनेतले आयस्रोत सबल बनाउन सकिनेछ। व्यापारमा फाइदा हुनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुनेछ। दिगो काम हातलागी हुने समय छ। वृष अवसरले पछ्याए पनि फाइदा उठाउन […]

पूरा पढ्नुहोस्

उदयपुरको गाईघाटमै अब व्यबसायीक प्याराग्लाइडिङ्ग सुरु !

त्रियुगा नगरपालिकामा व्यबसायीक प्याराग्लाईडिङ्ग सुरु हुने भएको छ । उडानका लागि नागरिक उड्डयनवाट अनुमती प्राप्त भई पाईलट उत्पादनका लागि स्कुल समेत सञ्चालन हुने भएको छ । नेपालमा प्याराग्लाईडिङ्गको चौथो स्कुल यहाँ स्थापना हुन लागेको हो । नगरलाई आधुनिक र उद्यमशील बनाउन पर्यटन प्रवर्द्धनका लागि नगरपालिकाबा १० किलोमिटर दुरि बाट प्याराग्लाइडिङ्गको सफल परिक्षण गराएर सम्बन्धित संघसंस्थाहरु […]

पूरा पढ्नुहोस्

अपर तामाकोशीका लगानीकर्तालाई अत्यन्तै खुशीकाे खबर , के भयो चमत्कार ?

जिरी ( दोलखा ) । दोलखास्थित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको परिक्षणकालीन निःशुल्क बिजुलीले प्राधिकरणको नाफामा थप टेवा पुर्याएको छ । विद्युत प्राधिकरणको खुद नाफामा माथिल्लो तामाकोशीको हिस्सा ५० प्रतिशत रहेको पाइएको हो । प्राधिकरणको गत आर्थिक वर्षको १६ अर्ब ९ करोड नाफामा ४ सय ५६ मेगावटको माथिल्लो तामाकोशीको पनि ५० प्रतिशत हिस्सा योगदान रहेको हो […]

पूरा पढ्नुहोस्

एभरेस्ट बैंकमा लगानी गर्ने अत्यन्त ठुलो अवसर ! कसरी कमाउन सकिन्छ लाखौं ?

काठमाडौं , एभरेष्ट बैंक लिमिटेडले साउन १८ गते देखि ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न लागेको हो। निष्कासन गर्न लागेको सो ऋणपत्र ६ वर्ष अवधि, वार्षिक १०.५० प्रतिशत ब्याजदर भएको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ […]

पूरा पढ्नुहोस्

पिपुल्स पावरकाे आईपीओ बाँडफाँड हुँदै ! कतिको हुँदैछ हातखाली ?

काठमाडौं । पिपुल्स पावर कम्पनीको आइपीओमा १ अर्ब ८२ करोड १ ९ लाख ७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार आइपीओ भर्ने अन्तिम समयसम्ममा १६ लाख ६ हजार ११० जनाले १ करोड ८२ लाख १ ९ हजार ७० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको […]

पूरा पढ्नुहोस्

बैंकहरूको कमाउने धन्दा बन्द हुँदै ! हमालले चाले यस्तो कदम, अब के होला ?

केहि समय यता आईपीओ भर्नेको संख्या घटेको छ । एक त बुल बजारमा जस्तो अहिलेको बजारमा ‘चार्म’ नहुनु स्वाभाविक पनि हो, अर्कोतर्फ भर्यो–भर्यो, पर्दैन अनि किन भर्नु, बेकार आश्वा शुल्क मात्र स्वाहा भन्ने मनोविज्ञान हाबी हुँदा आईपीओ भर्नेको संख्या घटेको हो भन्दा फरक पर्दैन । हुन पनि आश्वा शुल्कका नाममा बैंकहरुले लुट नै मच्चाएका थिए […]

पूरा पढ्नुहोस्