All News

उदयपुरमा द्धन्द प्रभाबित र सरोकारवालाबीच अन्तरक्रिया

उदयपुर । तत्कालिन भूमिगत बिद्रोही नेकपा माओवादी र सरकारबीचको मुठभेटमा ज्यान गुमाएकाहरुको परिवारले आफूहरुमाथि राज्यले बिभेदपूणर् व्यवहार गरेको आरोप लगाएका छन् । द्धन्दपीडित महिला राष्ट्रिय सञ्जाल उदयपुरले आईतबार सदरमुकाम गाईघाटमा आयोजना गरेको एक कार्यक्रममा सहभागी वक्ताहरुले यस्तो बताएका हुन् ।   ‘प्रचण्डको टाउँकाको मूल्य तोकेर जवरजस्ती मुठभेट गराउने उनै शेरबहादुर देउवा अहिले प्रधानमन्त्री छन्’ द्धन्दको […]

पूरा पढ्नुहोस्

त्रियुगा नगर प्रमुख बस्नेतको प्रमुख अथितीमा ओठघन (दर) तथा सांकृतिक कार्यक्रम सम्पन !

उदयपुर, असोज १ / उदयपुरमा थारुहरुको महान पर्व जितिया २०७९ को पावन अवसरमा ओठघन (दर) तथा सांकृतिक कार्यक्रम सम्पन भएको छ | त्रियुगा नगरपालिका वडा न.१२ त्रिबेणी टोलमा कार्यक्रम सम्पन्न भएको हो | आयोजक ‍‌त्रिशक्ति मन्दिर समितिले गरेको हो भने सहयोग त्रियुगा नगरपालिका वडा न.११ को रहेको थियो | कार्यक्रमको प्रमुख अथिति त्रियुगा नगर प्रमुख […]

पूरा पढ्नुहोस्

उदयपुरको साउनेबासीले गरे आफ्नो टोल आफै सरसफाई

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका- १४ साउनेमा सडक तथा टोल सरसफाई कार्यक्रम सम्पन्न भएको छ । स्थानीय वरभञ्ज्याङ टोल विकास संस्थाको अगुवाईमा भएको सरसफाईमा प्रहरी चौकी साउनेको समेत सहभागिता रहेको थियो । स्थानीय लोकमणी थापाका अनुसार टोल विकास संस्थाले बजार क्षेत्र र आसपासमा समेत सरसफाइ गरेको हो । त्यस्तै अबदेखि हरेक हप्ता साउने बजारमा संकलित […]

पूरा पढ्नुहोस्

उदयपुर जिल्ला परियोजना सल्हाकार समितिको बैठक सम्पन्न !

उदयपुर, भदौ ३१ / आज जिल्ला परियोजना सल्हाकार समितिको बैठक बसेको छ | उदयपुर जिल्ला समन्वय समितिको सभा हल र आयोजनामा बैठक बसेको हो | कार्यक्रमको सभापति जि.स.स.उका अधक्ष्य गौर बहादुर बिस्वोकर्माले गर्नु भएको थियो भने अथितीमा रौतामाइ गाउपलिक उपाध्यक्ष भुपेन्द्र बहादुर थापा र उदयपुरगढि उपाध्यक्ष जित बहादुर खड्का रहेको थियो | जाल्पा एकीकृत बिकास […]

पूरा पढ्नुहोस्

त्रियुगा नगर प्रमुख वसन्त कुमार बस्नेतको पहलमा नगर भित्र १० करोडको योजना सम्पन्न हुने !

उदयपुर, भदौ ३० / त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त कुमार बस्नेतको पहलमा नगर भित्र १० करोडको योजना सम्पन्न हुने भएको छ | आज शहरी बिकाश मन्त्रालयका सचिव डा.रमेश सिंह संगको भेटमा योजनाहरुको बिषयमा छलफल भएको हो | कार्यक्रममा उदयपुरका परराष्ट्र मन्त्री डा. नारायण खड्काको पनि सभागी रहेको थियो | त्रियुगा रिङ रोड अन्तर्गत यी सडकहरुमा […]

पूरा पढ्नुहोस्

सह सचिव दँगाल र नगर प्रमुख बस्नेत बीच भेट बार्ता ! नगर प्रमुखले राखे यस्ता योजना !

उदयपुर, भदौ २९ / त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेत र शहरी बिकाश मन्त्रालयका सह सचिव राम चन्द्र दँगाल बीच भेट बार्ता भएको छ | बस्नेत र दँगाल बीच काठमाडौँमा भेट भएको हो | नगर प्रमुख बस्नेतले आफ्ना नगरको दिगो बिकासका योजनाहरु सह सचिव दँगाल बीच राखेको स्रोतले बताए | देश भरिका नेताहरु प्रदेश […]

पूरा पढ्नुहोस्

उदयपुरको पूजाकुमारीलाई दिए विलचेयर !

उदयपुरको त्रियुगा नगरपालिका १२ स्थानीय पूजाकुमारी रामलाई एमाले उदयपुरका नेता भागवत राउतले ह्विलचेएर हस्तान्तरण गरेका छन् । उनी जन्मदै अपाङ्गता थिईन् अशक्तहरुलाई आफ्नै पहलमा बेला बेला विभिन्न सहयो उपलब्ध गराउदै्आएका राउत राजनीतिसंगै लामो समयदेखी समाज सेवामा समेत सक्रिय छन् । २०७९को स्थानीय निर्वाचनमा त्रियुगा नगर प्रमुखको लागि त्रिपक्षीय राजनीति भिडन्तमा ११८७३मा ल्याई राउत दोस्रो भएको […]

पूरा पढ्नुहोस्

मंगसिर ४ नजिकिय संगै नेताका घरमा टिकट माग्नेको थामिनसक्नुको भिड !

नेपाली कांग्रेसमा हाल दुई शक्ति केन्द्र छन् । एउटा शक्ति केन्द्रको नेतृत्व पार्टी सभापति शेरबहादुर देउवाको हातमा छ । कार्यकारी पद महामन्त्रीको जिम्मेवारीमा रहेकाले अर्को खेमाको नेतृत्व गगन थापाले गरेका छन् । पार्टीभित्र थापा खेमाको नेतृत्व नेता डा. शेखर कोइरालाले गरे पनि उनीसँग कार्यकारी पद छैन । तसर्थ, एउटा खेमामा बढी आश थापामा छ । […]

पूरा पढ्नुहोस्

गाईघाट बजारस्थित मुख्य चोकमा थुपारिएको गिटी, बालुवा पन्छ्याउदै ट्राफिक प्रहरी जवान !

उदयपुर सदरमुकाम गाईघाट बजारस्थित मुख्य चोकमा अव्यवस्थित रुपमा थुपारिएको गिटी, बालुवा पन्छ्याउदै ट्राफिक प्रहरी जवान शिबी राई । कोरोना महामारीको पहिलो त्रासदी चरणमा लामो ठाउँदेखि पैदल हिडेर गन्तव्यतर्फ जाँदै गरेका सर्बसाधारणहरुलाई पानी बितरण गर्दै गरेको फोटो सामाजिक सन्जालमा भाईरल भएपछी चर्चामा आएका राई पछिल्लो समय बजार क्षेत्रका सडकमा फुटपाथ ब्यवस्थापनमा आफै प्रत्यक्ष खटिने गरेका छन् […]

पूरा पढ्नुहोस्

फोहरलाई मोहर बनाउदै सुरेन्द्र ! महिनाको चार देखि पाच लाख सम्म कमाइ भिडियो सहित !

काभ्रे बाट ड्राइभर बन्ने सपना बुनेर काठमाडौँ छिरेको सुरेन्द्र श्रेष्ठ कोटेश्वोर झर्ने बितिकै अचम्म परे | तेही बाट सुरु भयो सुरेन्द्रको काठमाडौँको यात्रा | गाउ बाट पोको परेर लिएर आएको लुगा संगै जाडो महिनामा सडक पेटीमासुतेको सुरेन्द्र बिहान भेओ पत्तै भएन | उस्ले तेही बाट सुरु गरे फोहर लाई मोहर बनाउने बाटो तेही फोहर लाई […]

पूरा पढ्नुहोस्