All News

अफताब आलमलाई सांसदको उम्मेदवार नबनाउने : महामन्त्री गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जे लमा रहेका अफताब आलमलाई सांसदको उम्मेदवार नबनाउने स्पष्ट पारेका छन् । शुक्रबार मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीद्वारा लिखित पुस्तक ‘बाआमा’ सार्वजनिक कार्यक्रममा बोल्दै उनले सम्बन्धित निर्वाचन क्षेत्रले सिफारिस गरे पनि आलमलाई पार्टीले उम्मेदवार नबनाउने बताए थापाभन्दा अघि बोलेका साहित्यकार नयनराज पाण्डेले ‘इँटाभट्टामा मान्छे जलाएको अभियोग लागेकालाई कांग्रेसले उम्मेदवार […]

पूरा पढ्नुहोस्

नेपाल फोटो पत्रकार महासंघ उदयपुरको दास्रो अधिवेशन बाट अदक्ष्यमा राई !

उदयपुर फोटो पत्रकार महासंघको दोस्रो जिल्ला अधिवेसन सम्पन्न भएको छ | कार्यक्रम धार्मिक स्थल रौता पोखरीमा आयोजन गरेको थियो | रौतामाइ गाउपालिकाको सहयोग रहेको थियो भने कार्यक्रमलाई महासंघले आयोजना साथै रौतामाई गाउँपालिकाको अध्यक्ष विरेन्द्र मगरको प्रमुख अतिथिमा सम्पन्न सो कार्यक्रममा जिल्लाका अधिकाशं पत्रकार सहभागी भएका थिए ।गरेको थियो | एस अधिवेसनले नया कार्य समिति पनि […]

पूरा पढ्नुहोस्

नबिल बैंकले ल्यायो आकर्षक मुद्धती योजना !

नबिल बैंकले आफ्ना ग्राहकवर्गको आवश्यकतालाई ध्यानमा राखी आर्कषक ब्याजदर सहित ‘नबिल ढुक्क मुद्धती खाता’ बजारमा ल्याएको छ । यस खाता अन्तर्गत ग्राहक वर्गले मुद्धतीमा जम्मा गरेको रकम तोकिएको समय पश्चात् दोब्बर देखि दश गुणासम्म रकम प्राप्त गर्न सक्नेछन् ।बैंककाे अनुसार यो मुद्धती योजना नेपालमा आर्जित तथा विप्रेषण मार्फत् नेपाल प्राप्त रकममा खोल्न सकिनेछ । नेपालमा […]

पूरा पढ्नुहोस्

अब आउने चुनाबमा जनाताको सुन्दर शान्त समृद्धिको लागि कुन पार्टी राम्रो होला भोट गर्नुहोस् !

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले नेकपा एकीकृत समाजवादीसहितका राजनीतिक दलहरू संग र प्रदेशको चुनाबमा जुटेका छन् । पाच वटा दल मिलेर गठबन्द गरि रहेको छ नेपाली काँग्रेसका महा मन्त्रि विश्वप्रकाश शर्माले जनाधार बलियो बनाउनका लागि तल्लो तहबाटै साङ्गठनिक संरचनासशक्त, प्रभावकारी र जनमुखी हुनुपर्ने बताए उनले भने, पार्टीमा कटिबद्ध कार्यकर्ताको उपस्थितिले जनाधार निर्माणमा सहयोग पु-याउँछ […]

पूरा पढ्नुहोस्

कक्षा १२ को नतिजा सार्वजनिक यसरी हेर्नुहोस तपाइको नतिजा :

कक्षा १२ को परीक्षा नतिजा सार्वजनिक भएको छ । शुक्रबार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) ले कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको परीक्षामा ३ लाख ९६ हजार १८५ जना सहभागी भएका थिए । परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार १ जना, ग्रेडवृद्धितर्फ […]

पूरा पढ्नुहोस्

दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन नेपाल मै बन्ने !

राष्ट्रिय आविष्कार केन्द्रले सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउने भएको छ । आगामी वैशाखसम्म केन्द्रले यस्तो मेसिनको निर्माण सक्नेगरी काम भएको र त्यसका लागि सरकारले पनि सघाउने भएको हो ।मेसिनको आवश्यक प्रविधिको अध्ययन, अनुसन्धान रविकासका लागि काम गर्नेगरी लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र र आविष्कार केन्द्र बीच शुक्रबार समझदारी पत्रमा […]

पूरा पढ्नुहोस्

गाईघाट बजार व्यवस्थापनका लागि त्रियुगा मेयर र उपमेयर सडकमा उत्रिएपछि..

गाईघाट- भदौ १६ ।उदयपुरको त्रियुगा नगरपािलकाले अव्यवस्थित रुपमा सञ्चालन हुँदै आएका साना व्यापारीहरुलाई व्यवस्थापन कार्य सुरु गरेको छ । त्रिनपाअन्तर्गत गाईघाट बजारको बिभिन्न सडक पेटीमा अबैध सञ्चालन हुँदै आएका टहरा तथा पेटीका चटपटे र फलफूल व्यापारीहरुलाई हटाउन थालिएको हो । त्रियुगा नगरपालिकामा नेपाली कांग्रेस बाट निर्वाचित भएक नगर प्रमुख बसन्त कुमार बस्नेत निर्वाचित भए लगतै […]

पूरा पढ्नुहोस्

उदयपुरको ताप्ली १ मा बल्यो राष्ट्रिय प्रशारण लाईनको बत्ती

उदयपुर । उदयपुरको एक पहाडी भूभागको नयाँ ठाउँमा फेरि विद्युतको राष्ट्रिय प्रशारणलाई सुरु भएको छ । जिल्लाको ताप्ली गाउँपालिका वडा नम्बर १ मा मुख्य प्रशारणलाईनबाट बिजुली जडान गरिएको हो ।   बुधबारदेखि मिटरबक्स जडान तथा लाभग्राही घरहरुमा वाईरिङको काम सुरु भएको स्थानीय समिप राईले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । केही दिनभित्रै मुख्य प्रशारण […]

पूरा पढ्नुहोस्

गाईघाटका सडकमा चटपटे र फलफूल बेच्ने व्यापारीलाई कहाँ सारिदैछ ?

उदयपुर । उदयपुर सदरमुकाम गाईघाट बजारको बिभिन्न सडक पेटीहरुमा अव्यवस्थित व्यापार व्यवसाय गर्दै आएका सर्वसाधरणलाई व्यवस्थित गरिने भएको छ । फुटपाथ व्यवसायले सडक दुर्घटना र पैदल यात्रुलाई बाधा पुर्‍याउने गरेको भन्दै उनीहरुलाई अन्यत्र सार्न लागिएको हो ।   त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाईलीका अनुसार भदौ १६ गतेदेखि गाईघाट बजारको बिभिन्न सडक पेटीमा व्यापार […]

पूरा पढ्नुहोस्

उदयपुर क्षेत्र नम्बर २ (क)बाट उम्मेदवारी दिने तयारी गर्दै एमाले नेता कार्की

उदयपुर । मंसिर ४ गते संघीय र प्रदेशतहको निर्वाचन घोषणा भएदेखि नै राजनीतिक हलचल गतिशिल बनेको छ । चुनावी कसरत अहिले केन्द्रका नेतादेखि स्थानीय ग्रामिण कार्यकर्ता पंक्तिमा समेत देखिएको छ । बिभिन्न पार्टीमा उम्मेदवारको टिकटका लागि लविङ थाल्ने आकांक्षीहरु देखिन थालेका छन् ।   उदयपुरमा पनि जीवनकुमार कार्की ‘कुशल’ले प्रदेश सांसदको टिकटका लागि चासो देखाएका […]

पूरा पढ्नुहोस्