All News
त्रियुगाको आव २०८१/८२ को बजेट २ अर्व १५ करोड ७१ लाख ५७ हजार
उदयपुर । त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। शुक्रवार नगरका प्रमुख वसन्त कुमार बस्नेतले नगरको नीति तथा कार्यक्रम सार्वजनिक गर्नु भएको हो । नगरपालिकाको तेर्हौं नगर सभाले २ अर्व १५ करोड ७१ लाख ५७ हजार रुपैया बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । त्रियुगा नगरबासीको सम्मानयुक्त जीवन यापन, […]
पूरा पढ्नुहोस्
उदयपुरमा वनका उपभोक्ताहरुलाई एक लाख सम्मको दुर्घटना बिमा नगर प्रमुख बस्नेतले गरे हस्तान्तरण
गाईघाट / उदयपुरमा सामुदायिक वनका उपभोक्ताहरुलाई एक लाख सम्मको दुर्घटना बिमा गरिएको छ । त्रियुगा न.पा वडा न. ११ र १० मा पर्ने नवउदय सामुदायिक वन उपभोक्ता समुहले आफ्ना ३०५ जना सदस्यको बिमा गरिएको हो । आज एक कार्यक्रम बीच समुहले चप्पनमा रहेको आफ्नै भवनमा बिमालेख पत्र त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेतले समुहका सदस्यहरुलाई […]
पूरा पढ्नुहोस्
त्रियुगा नगरपालिकाद्वारा सुनकोशी नदीले बगाएका मृतकका अविभावकलाई आर्थिक सहयोग
उदयपुर । दुध कोशीमा नुहाउने क्रममा डुबेर मृत्यु भएका तीन बालबालिकाको परिबारलाई त्रियुगा नगरपालिकाले नगद २५ हजारको दरले राहत उपलब्ध गराएको छ । नगरप्रमुख बसन्त बस्नेतले पीडित परिबारको घर मै पुगेर सनिवार राहत रकम परिबारका आफन्तलाई दिएका हुन । नगरप्रमुख बस्नेतले भौगोलिक र जनसंख्याका हिसावमा पनि त्रियुगा नगरपालिका ठुलो भएका कारण र त्रियुगा नगरपालिका पहाडी […]
पूरा पढ्नुहोस्
उदयपुरमा टिफर र मोटरसाईकाल ठोक्किदा दुईको मृत्यु
गाईघाट / उदयपुरको त्रियुगा नगरपालिका वडा न १ फुलजोरमा टिपर र मोटरसाईकल ठोक्किदा दुईको मृत्यु भएको छ । मृ त्यु हुनेमा जिल्लाको लिम्चुङबुङ गाउँपालिका घरभई त्रियुगा नगरपालिका ३ स्थित चाँप बस्ने २४ की हिरा राई र सुनसरीको रामधुनी नगरपालिका ३ बस्ने बर्ष ३० को रबिन श्रेष्ठ रहेका छन् । उनिहरुको गाईघाटदेखि बेल्टार जाने क्रममा विपरित […]
पूरा पढ्नुहोस्
गर्मी बढे संगै त्रियुगा नगरपालिकाले दिए सबै बिधालयहरुलाई दुई विदा
गाईघाट / त्रियुगा नगरपालिकाले दुई दिन सबै बिधालयहरुलाई विदा दिएका छन् । केही दिनदेखि बढेको गर्मीका कारण पठनपाठनमा समस्या भएपछि विद्यालयहरु विदा दिएको हो । आज शिक्षा समितिले बर्षे विदा बाट मिलान हुने गरि १७ र १८ गते विदा दिएको समितिका सदस्य सुमन चौधरीले बताए । चौधरीका अनुसार अभिभाबकहरु बाट गुनासो आए पछि समितिले विदा […]
पूरा पढ्नुहोस्
नेपाल पत्रकार महासंघ उदयपुरको कार्यलयमा आज विभिन्न संगठनले लगाए ताला
गाईघाट / नेपाल पत्रकार महासंघ उदयपुरको कार्यलयमा आज विभिन्न संगठनले ताला लगाईएको छ । केन्द्रीय कार्यालयले सदस्यता सुद्धिकरणबारे निकालेको अन्तिम नामावलीबारे असन्तुष्टि जनाउदै ताला लगाईएको हो । महासंघको सुद्धिकरण गर्ने अभियान अन्तर्गत जिल्ला शाखा उदयपुरले सिफारिस गरेको लिष्ट बिपरिद सुद्धिकरण गरिएको भन्दै आपत्ति जनाएको छ । नयाँ नविकरणमा नपरेको र पूनर्विचार नगरी सुद्धिकरण गरेको भन्दै […]
पूरा पढ्नुहोस्
उदयपुरको सबै पालिकामा आई.पि.भि.खोप जेठ १३ गतेदेखि २६ गतेसम्म संचालन गरिने
गाईघाट / उदयपुरको सबै पालिकामा आई.पि.भी. खोप अभियान सुरु हुने भएको छ । आज स्वास्थ्य कार्यालय उदयपुरले आफ्नै सभाहलमा पत्रकारहरु संग अन्तरक्रिया कार्यकम गर्दै जानकारी दिएको हो । जिल्लामा ५ बर्ष भन्दा मुनिका १९५३३ वालवालिकाले ४४३ वटा खोप केन्द्र बाट सेवा लिने खोप अधिकृत चिरन्जिबी निरौलाले जानकारी दिए । निरौलाका अनुसार यहि १३ गते देखि […]
पूरा पढ्नुहोस्
उदयपुरमा आत्महत्या न्यूनीकरण सम्वन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
गाईघाट / आत्महत्यान्यूनीकरण सम्वन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । शनिबार जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजना तथा त्रियुगा नगरपालिकाको सहकार्यमा बिभिन्न सांस्कृतिक कार्यक्रम, प्रभातफेरी र अन्तरक्रिया कार्यक्रम गर्दै सम्पन्न भएको हो । प्रमुख जिल्ला अधिकारी हरि प्रसाद धिमिरेको अध्यक्षता तथा त्रियुगा नगरपलिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा आत्महत्या रोकथाम सम्बन्धी सन्देशमुलक […]
पूरा पढ्नुहोस्
गायिका अन्जु विश्वकर्माको ‘यो जिन्दगीको‘ सार्वजनिक
काठमाण्डौं । गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा आएको छ । ‘यो जिन्दगीको‘ शिर्षकमा रहेको गीतमा गायिका अन्जु विश्वकर्मा ले स्वर दिएकी छन । सरोज प्याकुरेलको संगीत , फडिन्द्र राईको एरेन्जमा गीतमा निमार्ण गरिएको छ । प्रेमील जोडि विचको भावनात्मक सम्वन्धलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।आफनो मनको कुरा बुझने मायालाई आफुले […]
पूरा पढ्नुहोस्