All News
गर्मी बढे संगै त्रियुगा नगरपालिकाले दिए सबै बिधालयहरुलाई दुई विदा
गाईघाट / त्रियुगा नगरपालिकाले दुई दिन सबै बिधालयहरुलाई विदा दिएका छन् । केही दिनदेखि बढेको गर्मीका कारण पठनपाठनमा समस्या भएपछि विद्यालयहरु विदा दिएको हो । आज शिक्षा समितिले बर्षे विदा बाट मिलान हुने गरि १७ र १८ गते विदा दिएको समितिका सदस्य सुमन चौधरीले बताए । चौधरीका अनुसार अभिभाबकहरु बाट गुनासो आए पछि समितिले विदा […]
पूरा पढ्नुहोस्
नेपाल पत्रकार महासंघ उदयपुरको कार्यलयमा आज विभिन्न संगठनले लगाए ताला
गाईघाट / नेपाल पत्रकार महासंघ उदयपुरको कार्यलयमा आज विभिन्न संगठनले ताला लगाईएको छ । केन्द्रीय कार्यालयले सदस्यता सुद्धिकरणबारे निकालेको अन्तिम नामावलीबारे असन्तुष्टि जनाउदै ताला लगाईएको हो । महासंघको सुद्धिकरण गर्ने अभियान अन्तर्गत जिल्ला शाखा उदयपुरले सिफारिस गरेको लिष्ट बिपरिद सुद्धिकरण गरिएको भन्दै आपत्ति जनाएको छ । नयाँ नविकरणमा नपरेको र पूनर्विचार नगरी सुद्धिकरण गरेको भन्दै […]
पूरा पढ्नुहोस्
उदयपुरको सबै पालिकामा आई.पि.भि.खोप जेठ १३ गतेदेखि २६ गतेसम्म संचालन गरिने
गाईघाट / उदयपुरको सबै पालिकामा आई.पि.भी. खोप अभियान सुरु हुने भएको छ । आज स्वास्थ्य कार्यालय उदयपुरले आफ्नै सभाहलमा पत्रकारहरु संग अन्तरक्रिया कार्यकम गर्दै जानकारी दिएको हो । जिल्लामा ५ बर्ष भन्दा मुनिका १९५३३ वालवालिकाले ४४३ वटा खोप केन्द्र बाट सेवा लिने खोप अधिकृत चिरन्जिबी निरौलाले जानकारी दिए । निरौलाका अनुसार यहि १३ गते देखि […]
पूरा पढ्नुहोस्
उदयपुरमा आत्महत्या न्यूनीकरण सम्वन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
गाईघाट / आत्महत्यान्यूनीकरण सम्वन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । शनिबार जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजना तथा त्रियुगा नगरपालिकाको सहकार्यमा बिभिन्न सांस्कृतिक कार्यक्रम, प्रभातफेरी र अन्तरक्रिया कार्यक्रम गर्दै सम्पन्न भएको हो । प्रमुख जिल्ला अधिकारी हरि प्रसाद धिमिरेको अध्यक्षता तथा त्रियुगा नगरपलिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा आत्महत्या रोकथाम सम्बन्धी सन्देशमुलक […]
पूरा पढ्नुहोस्
गायिका अन्जु विश्वकर्माको ‘यो जिन्दगीको‘ सार्वजनिक
काठमाण्डौं । गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा आएको छ । ‘यो जिन्दगीको‘ शिर्षकमा रहेको गीतमा गायिका अन्जु विश्वकर्मा ले स्वर दिएकी छन । सरोज प्याकुरेलको संगीत , फडिन्द्र राईको एरेन्जमा गीतमा निमार्ण गरिएको छ । प्रेमील जोडि विचको भावनात्मक सम्वन्धलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।आफनो मनको कुरा बुझने मायालाई आफुले […]
पूरा पढ्नुहोस्
उदयपुरको त्रियुगा नगरपालिकाद्वारा संस्थागत बिद्यालयहरुको वर्गिकरण गरी मासिक शुल्क निर्धारण
अमित तामाङ गाईघाट / त्रियुगा नगरपालिकाले संस्थागत बिद्यालयको वर्गिकरण गरी विद्यार्थीबाट लिनपाउने मासिक शुल्क निर्धाण गरेको छ । नगरक्षेत्र भित्र सञ्चालित विद्यालयले चर्काे मासिक शुल्क लिने गरेको भन्ने जनगुनासो बढेपछि नगरपालिकाले यस्तो निर्णय गरेको हो । सोमवार नगरपालिकाले आफ्नो सभाहालमा पत्रकार सम्मेलन गर्दै नगरपालिकाका प्रवक्ता तिलक कटुवालले जानकारी दिनु भयो । कटुवालले नगरपालिकामा भरि जम्मा […]
पूरा पढ्नुहोस्
त्रियुगा उधोग वाणिज्य संघको ८औ बार्षिक साधारण सभा सम्पन्न
गाईघाट / त्रियुगा उधोग वाणिज्य संघले ८औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । गाईघाटमा रहेको वाणिज्य संघले आफ्नो सभा हलमा आज साधारण सभा सम्पन्न गरेको हो । संघका अध्यक्ष रमेश रसाइलीको अध्यक्षता,त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गर्दै अध्यक्ष रसाइलीले आफ्नो कार्यकालमा त्रियुगाको व्यापार व्यवासय वढाउन तथा व्यापारीहरुको हकहितको लागि विभिन्न […]
पूरा पढ्नुहोस्
उदयपुर उपभोक्ता मञ्च नेपालले त्रियुगा नगरपलिकालाई बुझाए ध्यानाकर्षण पत्र
गाईघाट / उदयपुर उपभोक्ता मञ्च नेपालले ध्यानाकर्षण पत्र बुझाएको छ । त्रियुगा नगरपलिकाका प्रमुख,उप प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई आज नगर प्रमुखको कार्यकक्षमा पत्र बुझाएको हो । पत्र बुझ्दै नगर प्रमुख बसन्त बस्नेतले त्रियुगा नगरपलिका उपभोक्ता मञ्च नेपालको सथामा रहेको बताउनु भयो । जिल्लाले सक्रिय समितिको पाएकोमा खुसि व्यक्त गरे । नगरपलिकाको अनुगमनले मात्र नपुग्ने […]
पूरा पढ्नुहोस्
गाईघाटको पिपलचोक देखि सिमलटार सम्म आधुनिक सडक निर्माण कार्यको सुभारम्भ
गाईघाट / विश्व बैकको सहयोगमा त्रियुगानगरपालिको बजार क्षेत्रका सडकहरु बन्ने भएका छन् । आज गाईघाट स्थित मेन चोकमा एक कार्यक्रम बीच औपचारिक रुपमा नगर प्रमुख बसन्त बस्नेत र उप प्रमुख महेस्वोरी राईले शिलन्यास गरेका हुन् । नगरपालिकाका वडाहरु १०,११,१२ र १३ गरि जम्मा ९ वटा योजना रहेको इन्जिंयर निर्मल चैधरीले बताए । चौधारीका अनुसार “शहरी […]
पूरा पढ्नुहोस्