
अभिनेत्री नम्रता श्रेष्ठलाई दावा स्टिभन शेर्पाले छाडेका छन् । उनका प्रेमी शेर्पाले आफैँ छोपछि श्रेष्ठलाई तनाव भएको छ । नम्रता पछिल्लो चार वर्षयता पर्यटन व्यवसायी शेर्पासँग प्रेम सम्बन्धमा थिइन् ।
उनीहरु अलग भएको चर्चा केही समय पहिल्यैदेखि चलेको भए पनि दावाले नयाँ प्रेमि का सार्वजनिक भएपछि भने उक्त चर्चा पुष्टि भएको हो । दावाको रिया श्रेष्ठ नामकी युवतीसँग अफेयर सुरु भएको छ ।
सामाजिक सञ्जाल इन्स्ट्राग्राममा शेर्पाले रियासँगको तस्बिर सार्वजनिक गरेका छन् । पोष्टमा उनले रियालाई ‘माई लाइफ’ भनेका छन् । दावा र रिया हाल इटालीमा छन् । उनीहरु मिलानमा जारी
मिलान फेसन विकमा सहभागी हुन त्यसतर्फ गएका हुन् ।यद्यपि, दावाको पछिल्लो इन्स्टाग्राम पोस्टले नम्रतासँगको रो’मान्स टुंगिएको पुष्टि गरेको छ । नम्रता पुनः सिंगल बनेकी छन् ।बक्सिङ अभ्यास
गर्दा केही साताअघि नम्रताको हातको औंला भाँ’ च्चिएको थियो र उनी अहिले आराम गरिरहेकी छन् । नम्रता नयाँ फिल्म ‘ग्रहण’को तयारीमा छिन् ।
नायिका नम्रता श्रेष्ठ सन् १९८५ जुन १४ तारिखमा धरानमा जन्मिएकी हुन् । नायिका नम्रता श्रेष्ठले चलचित्र ‘सानो संसार’बाट आफ्नो करिअर सुरु गरेकी हुन् ।

प्रतिकृया दिनुहोस्