
काठमाडौँ, अन्जली अधकारी तिहारमा घर मै नाच्दै बिताएको छ। घरमा नाच्दै गरेको भिडियो सामाजिक संजाल टिकटक र फेसबुकमा भाइरल भएको हो । अहिले नेपाली सिनेमा जगतमा
चर्चित नाम हो अन्जली अधिकारी । नेपाली स्रोतलाई निकैनै राम्रो राम्रो गितमा आफ्नो अभिनय देखाएर मोहनी लगाई सकेको छ । करिब ६०० नेपाली म्युजिक भिडियोमा अभिनय
गरिसकेको छ । घर बाट भागेर काठमाडौँ आएका अन्जलीको भेट बन्द्री पंगेनी संग भए पछि खुलेको थियो भाग्य । काठमाडौँको दोहारी साझमा नाच्ने गरेको अधिकारीलाई बन्द्री पंगेनीले नै आफ्नो गीत
” खर बारीमा ” बोलको गितमा मोडलिङ्ग गर्ने अवसर दिएको थियो । जब प्रकास सपुतको गित ” बोल माया ” गलबन्दी च्यातियो तिमीले तन्नेर ” बोलको गित बजारमा आए पछि नेपाली स्रोत माझ
एका एक चर्चामा आएको पात्र हुन् । अरु सालको तिहारमा पराई कार्यक्रम तिर बेस्त हुने गरे पनि यो पटक भने घरमा नै नाचेको भिडियो भाइरल भएको हो ।

प्रतिकृया दिनुहोस्