समाज

उदयपुरमा वडा अध्यक्षले आफ्नो पदको दम्म देखाउदै महिला माथी गरे दुर्व्यवहार

गाईघाट / उदयपुरमा एक महिला माथी वडा अध्यक्षले दुर्व्यवहार गरेका छन । चौदण्डीगढी नगरपालिक- ९ का वडा अध्यक्ष प्रकाश राउतले स्थानीय महिला सुनिता श्रेष्ठलाई कुटपिट गरेका हुन । वर्षाको समयमा अवैधरुपमा ढुंगागिट्टी उत्खनन भइरहेको सूचना पाएपछि रोक्न पुगेकी श्रेष्ठलाई राउतले हातपात गरेका थिए ।स्थानीय छिडि खोलामा वडाध्यक्ष राउतको समेत संलग्नतामा गिट्टी उत्खनन गरेको पाएपछि रोक्न […]

पूरा पढ्नुहोस्

त्रियुगा नगरपालिकाको आ.व. २०७९/०८० को चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न नगर प्रमुख बस्नेतले गरे यस्तो काम

अमित कुमार तामाङ असार १९, गाईघाट / त्रियुगा नगरपालिकाको आ.व, २०७९/०८० को चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम त्रियुगानगर प्रमुख बसन्त कुमार बस्नेतको प्रमुख अथितिमा सम्पन्न भएको छ । कार्यक्रम नगरपालिकाको सभाहलमा सम्पन्न हो । कार्यक्रमलाई सहजीकरण सुशासनका हिमायती ( जि.क्यु ) ले गरेको हो भने आयोजक त्रियुगा नगरपालिकाले गरेका थिए । कार्यक्रममा नगरभरिका सम्पूर्ण समुदाए,वर्ग र […]

पूरा पढ्नुहोस्

त्रियुगा नगर प्रमुख बस्नेत द्वारा मिक्स्चर मेसिन वितरण

गाईघाट / त्रियुगा नगरपालिकाले मिक्स्चर मेसिन वितरण गरेको छ । मुसहर समुदायको सर्वाङिण बिकास परियोजना अन्तर्गत वितरण गरेको हो । त्रि.न.पा वडा न.९ मा मुसहर समुदायलाई काम गर्न सहजताका लागि मिक्स्चर मेसिन उपलब्ध गराएको त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेतले बताए । बस्नेतले हामीले दिएको सामाग्रीको दुरुपयोग नहोस भनेर पाच जनाको समिति बनाएर दिएको बताउनु […]

पूरा पढ्नुहोस्

बालिका बलात्कारको अभियोगमा ४७ वर्षीय पुरुष पक्राउ

उदयपुर/१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरगढी गाउँपलिका(८ केवरपानी बस्ने ४७ वर्षीय टेकमान मोक्तान (तामाङ)लाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। टेकमानले ती बालिकालाई बुधबार दिउँसो सोही ठाउँ गडेरेस्थित झाडीमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको […]

पूरा पढ्नुहोस्

नगर प्रमुख बस्नेतको नेतृत्वमा जिल्ला अस्पताल उदयपुरमा बिरामीलाई फ्रुटी र फलफुल वितरण

गाईघाट / उदयपुर जिल्ला अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको छ । गणतन्त्र दिवसको अवसर पारेर त्रियुगा नगरपालिकाले फलफुल वितरण गरेका हुन् । त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेतको नेतृत्वमा गएको टोलीले अस्पताल पुगेर करिव १ सय जना बिरामीलाई फ्रुटी र फलफुल वितरण गरेका हुन । मेयर बस्नेत सहित उपप्रमुख महेश्वरी राई, प्रमुख जिल्ला अधिकारी जनार्दन […]

पूरा पढ्नुहोस्

उदयपुर ने.बि.संघले आफ्नो स्थापना दिवसको अवसरमा फलफूल बितरण

गाईघाट / जिल्ला अस्पताल उदयपुरमा रहेका ५१ जना बिरामी तथा प्रसुती गृहमा रहेका सुत्केरी महिला र शान्तिधाम उदयपुरमा रहेका विद्यार्थी हरुलाई फलफूल बितरण गरिएको छ । उदयपुर ने.बि.संघले आफ्नो स्थापना दिवसको अवसरमा फलफूल बितरण कार्यक्रम गरेको हो । कार्यक्रममा ने.का उदयपुरका उपसभापति बल ब तामाङले ने.बि.संघ न्याय र समानताको आधार हो आफ्नो स्थापना दिवसको अवसरमा […]

पूरा पढ्नुहोस्

वर्षाको बिहेदेखि डिभोर्ससम्म : बर्ष २०७९ का चर्चित घटना

वि.सं २०७९ साल विदा भएर नयाँ बर्ष आउन अब एक साता मात्र बाँकी छ । नेपाली फिल्म क्षेत्रका लागि यो बर्ष चहलपहलमै बित्यो । विशेष गरि कोरोनाले थलिएपछि सुस्ताएको फिल्म क्षेत्र यो बर्ष चलायमान बन्यो । यो बर्ष रिलिज भएका ४ दर्जन बढी फिल्ममध्ये अधिकांश फिल्मले पानी भन्न पाएनन् । यो बर्ष फिल्म क्षेत्रले एउटा […]

पूरा पढ्नुहोस्

उदयपुरको क्रिमसन एकेडेमीमा हुने भयो अनलाइन द्वारा पठन पाठन

गाईघाट / उदयपुरमा अनलाइन मार्फत श्रव्य–दृश्य पाठ्यसामग्री द्वारा पठन पाठन गराउने भएको छ । अनलाइन मार्फत पठन पाठन गराउदै आएका “मिदास ई क्लास र त्रियुगा नगरपालिका –४ बगाहमा रहेको क्रिमसन एकेडेमीबीच डिजिटल माध्यमबाट बालबालिकाहरुका लागि घरमै बसेर पढ्न ‘मिदास ई–क्लास द लर्निङ एप’ प्लेटफर्म शैक्षिक कार्यक्रम लागू गर्न सम्झौता भएको हो । मिदास ई क्लासका […]

पूरा पढ्नुहोस्

कोशी प्रदेसका राई सांसदहरु दिए गद्दारको उपमा

बिराटनगर / कोसी प्रदेशको नामांकन विरोधमा बंश गद्दार उपमा दिएको छ । राई थर बाट निर्वाचित भएको सांसदहरुलाई गद्दार उपमा दिएका हुन् । सामाजिक संजाल फेसबुकमा बियन पल बि आर आइडी बाट कोशी प्रदेसमा राईबाट निर्वाचित भएका संसदहरुको फोटो राखेर गद्दार भनिएका छन् । उहाले फेसबुकमा यस्तो लेखेका हुन् “कोशी तिरका हाम्रा ह रा मी […]

पूरा पढ्नुहोस्

कमला घिमिरे दोहोरी गाउँदा गाउँदै यसरी भक्का*निईन ( भिडियो सहित )

काठमाडौँ / चर्चित लोक गायिका कमला घिमिरे दोहोरी गाउँदा गाउँदै यसरी भक्कानिईन, कसैको आँखा ओभानो रहेन । यो पनि आमा महान् हुन्। कोहलपुर–२, गौरीनगरकी कस्तुरा बुढाले पनि आमाको महानता देखाएकी छिन्। उनले छोरा पृथीबहादुरको माध्यमिक शिक्षा परीक्षा (एसइई) शुल्क बुझाउन आफ्नो तिलहरी धितो राखेकी हुन्। शुल्क बुझाउन नसकेका कारण विद्यालयले प्रवेशपत्र नदिएपछि उनले गलाको तिलहरी […]

पूरा पढ्नुहोस्