समाज
त्रियुगा नगरपालिका द्वारा जनप्रतिनिधि र कर्मचारीलाई तालिम
गाईघाट / त्रियुगा नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरुलाई स्थानीय सरकार सञ्चालन र ब्यवस्थापन सम्बन्धि कानुनी व्यवस्थाबारे जानकारी गराउन प्रशिक्षण दिएको छ । नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीका लागि नेतृत्व विकास, सकरात्मक सोच र नगरपालिका सञ्चालन विधिसम्बन्धी प्रशिक्षण सोमबार देखी शुरु गरेको हो । जनप्रतिनिधिहरु र कर्मचारीहरुको काममा एकरुपता ल्याउन, अधिकार र जिम्मेवारीका बारेमा स्पष्ट हुने उद्देश्यका साथ […]
पूरा पढ्नुहोस्
नुवाकोट सेवा समाज युएईद्वारा एनआरएनएमा निर्वाचित भण्डारी र उल्लेखनीय कार्य गर्ने नेपाली महिलालाई सम्मान
युएई / नुवाकोट सेवा समाज युएईद्वारा एनआर एनए एनसिसी युएईको सचिव पदमा निर्वाचित नुवाकोटका सुमन भण्डारी र युएईमा हेभी बसको लाईसेन्स प्राप्त गर्ने पहिलो नेपाली महिला शान्ति कुमारी भण्डारीलाई एक कार्यक्रमका बिच सम्मान सम्मान गरेको छ। बरदुबईको मिना बजारमा रहेको द भोज रेस्टुरेन्टमा भएको उक्त कार्यक्रममा बिगत लामो समय देखी युएईमा रहेर सामाजिक कार्यहरु गर्दै […]
पूरा पढ्नुहोस्
त्रियुगा नगरपालिका र त्रियुगा उद्योग बाणिज्य संघद्धारा व्यपारीहरुलाई डस्वीन वितरण
गाईघाट / त्रियुाग उद्योग बाणिज्य संघ गाईघाटले व्यपारीहरुलाई डस्वीन वितरण गरेका छन् । त्रियुगा नगरपालिका वडा नं, ४, ६ र ९ का व्यापारीहरुलाई डस्वीन वितरण गरेका हुन् । बगाहा,जलजले र चुहाडेका व्यापारीहरुलाई वडाअध्यक्ष र संघका पदाधिकारीहरुले डस्वीन प्रदान गरेको संघका अध्यक्ष रमेश रसाईलीले जनाए । रसाईलीका अनुसार बगाहामा ६, जलजलेमा २५ र चुहाडेमा १० ओटा […]
पूरा पढ्नुहोस्
उदयपुर २९औ तामाङ प्रसारण दिवसको अवसरमा सुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न
गाईघाट / उदयपुर तामाङ पत्रकार शाखाले २९औ तामाङ प्रसारण दिवसको अवसरमा सुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रम दिप एण्ड फ्लिप बर्गर हाउस गाईघाटमा सम्पन्न गरेका हुन् । कार्यक्रमको बिषयमा तामाङ पत्रकार संघका केन्द्रिय उपाध्यक्ष बिस्वराज तामाङले बताएका थिए । तामाङका अनुसार प्रत्य बर्षको भदौ १ गते तामाङ प्रसारण दिवस केन्द्र देखि […]
पूरा पढ्नुहोस्
३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाईघाट / जाल्पा एकीकृत बिकास समाज उदयपुर र वल्ड भिजन ईन्टरनेशनल नेपाल साझेदारीमा संचालित बाल स्पोन्सर्शिप परियोजनाको आयोजनामा ४ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम गाईघाटमा सम्पन्न भएको छ। मिति २०८०/०४/२३ देखि २५ सम्म संचालन भएको संघीय नमूना युवा संसद अभ्यास कार्यक्रमको समापन समारोहमा जाल्पा एकीकृत बिसास समाजको सदस्य कमला बस्नेत, रौतामाई गाउँपालिका उदयपुरको […]
पूरा पढ्नुहोस्
उदयपुरमा वन उपभाेक्त़ा समुह द्वारा बृहत् बृक्षाराेपन कार्यक्रम आयोजना सम्पूर्णलाई सहभागी हुन् अनुरोध
गाईघाट / श्रि नवउदय सामुदायिक वन उपभाेक्त़ा समुह द्वारा बृहत् बृक्षाराेपन कार्यक्रम आयोजना गरेका छन् । त्रियुगा नगरपालिका वडा न. १० र ११ मा पर्ने श्रि नवउदय वन उपभाेक्त़ा समुहले कार्यक्रम आयोजना गरेका हुन् । ” सामुदायिक वन गाउलेको धन ” मूल नाराका साथ बृक्षाराेपन कार्यक्रमको सुरवात गर्न लागेको अधक्ष्य जीवन पाण्डेले बताए । पाण्डेका […]
पूरा पढ्नुहोस्
उदयपुर ट्राफिकको सक्रियतामा दुर्घटना घटे संगै बढ्यो राजश्व
विज्ञान पराजुली श्रावण ७, उदयपुर / जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले गत आर्थिक बर्षको तुलनामा २८ लाख बढी राजस्व संकलन गरेको छ । आर्थिक बर्ष २०७८/०७९ मा २३ हजार ६ सय ५० वटा सवारी कारवाहीबाट १ करोड ५२ लाख १७ हजार राजस्व सङ्कलन गरेको ट्राफिक उदयपुरले आर्थिक बर्ष २०७९/०८० मा २६ हजार चार सय ५० […]
पूरा पढ्नुहोस्
सप्तरीको वलान विहुल गाउँपालिकाले सुरु गरे आफ्नै नया भवनबाट सेवा
सप्तरी असार २९ / सप्तरीको वलान विहुल गाउँपालिका शुक्रबारबाट आफ्नै सुविधा सम्पन्न भवनमा सरेको छ । पुरानो भवनबाट संचालन हुदै आएको वलान विहुल गाउँपालिकाको नवनिर्मित भवनको शुक्रबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले उद्घाटन गर्नु भएको छ । दुई करोड ३६ लाखमा नइरा कन्ट्रक्शन जेभीले निर्माण सम्पन्न गरेको उक्त भवनबाट अब पालिकाका जनप्रतिनिधि, कर्मचारीले […]
पूरा पढ्नुहोस्