समाज

वर्षाको बिहेदेखि डिभोर्ससम्म : बर्ष २०७९ का चर्चित घटना

वि.सं २०७९ साल विदा भएर नयाँ बर्ष आउन अब एक साता मात्र बाँकी छ । नेपाली फिल्म क्षेत्रका लागि यो बर्ष चहलपहलमै बित्यो । विशेष गरि कोरोनाले थलिएपछि सुस्ताएको फिल्म क्षेत्र यो बर्ष चलायमान बन्यो । यो बर्ष रिलिज भएका ४ दर्जन बढी फिल्ममध्ये अधिकांश फिल्मले पानी भन्न पाएनन् । यो बर्ष फिल्म क्षेत्रले एउटा […]

पूरा पढ्नुहोस्

उदयपुरको क्रिमसन एकेडेमीमा हुने भयो अनलाइन द्वारा पठन पाठन

गाईघाट / उदयपुरमा अनलाइन मार्फत श्रव्य–दृश्य पाठ्यसामग्री द्वारा पठन पाठन गराउने भएको छ । अनलाइन मार्फत पठन पाठन गराउदै आएका “मिदास ई क्लास र त्रियुगा नगरपालिका –४ बगाहमा रहेको क्रिमसन एकेडेमीबीच डिजिटल माध्यमबाट बालबालिकाहरुका लागि घरमै बसेर पढ्न ‘मिदास ई–क्लास द लर्निङ एप’ प्लेटफर्म शैक्षिक कार्यक्रम लागू गर्न सम्झौता भएको हो । मिदास ई क्लासका […]

पूरा पढ्नुहोस्

कोशी प्रदेसका राई सांसदहरु दिए गद्दारको उपमा

बिराटनगर / कोसी प्रदेशको नामांकन विरोधमा बंश गद्दार उपमा दिएको छ । राई थर बाट निर्वाचित भएको सांसदहरुलाई गद्दार उपमा दिएका हुन् । सामाजिक संजाल फेसबुकमा बियन पल बि आर आइडी बाट कोशी प्रदेसमा राईबाट निर्वाचित भएका संसदहरुको फोटो राखेर गद्दार भनिएका छन् । उहाले फेसबुकमा यस्तो लेखेका हुन् “कोशी तिरका हाम्रा ह रा मी […]

पूरा पढ्नुहोस्

कमला घिमिरे दोहोरी गाउँदा गाउँदै यसरी भक्का*निईन ( भिडियो सहित )

काठमाडौँ / चर्चित लोक गायिका कमला घिमिरे दोहोरी गाउँदा गाउँदै यसरी भक्कानिईन, कसैको आँखा ओभानो रहेन । यो पनि आमा महान् हुन्। कोहलपुर–२, गौरीनगरकी कस्तुरा बुढाले पनि आमाको महानता देखाएकी छिन्। उनले छोरा पृथीबहादुरको माध्यमिक शिक्षा परीक्षा (एसइई) शुल्क बुझाउन आफ्नो तिलहरी धितो राखेकी हुन्। शुल्क बुझाउन नसकेका कारण विद्यालयले प्रवेशपत्र नदिएपछि उनले गलाको तिलहरी […]

पूरा पढ्नुहोस्

चट्याङ लागेर २० बर्षीया शर्मीलाको मृ’ त्यु

ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिकामा चट्याङले लागेर एक किशोरीको मृ’ त्यु भएको छ भने एक किशोरी गम्भिर घा’ इते भएकी छन् ।मृ’ त्यु हुनेमा चम्पादेवी गाउँपालिका वडा नं ६ घोराखोरी भदौरीकी ललित कार्की तथा तारा कार्कीकी छोरी २० बर्षीया शर्मीला कार्की (तामाङ) रहेकी छन् । शुक्रबार दिउँसो साँढे ४ बजेतिर पानीसँगै परेको चट्याङले उनको मृ’ त्यु […]

पूरा पढ्नुहोस्

अब सुन्न र सहन सक्ने शक्ति छैन, कि सफाइ देऊ कि सजाय : सुन्तली

अलपत्र रहेको चितवनको गौतमबुद्ध क्रिकेट रंगशालालाई लिएर सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ तनावमा छन् । धुर्मुसले भिडियो सन्देशमार्फत निर्माणको जिम्मा लिन सरकारलाई अनुरोध गरेको केही दिनमै सुन्तलीले आफू मानसिक यातनाले विक्षिप्त बनेको बताएकी छन् । आफ्नो इनबक्समा नग्न तस्वीर आउन थालेको भन्दै सुन्तलीले सुन्नै नसकिने शब्दका गालीगलौजले आफूलाई मानसिक यातना भएको गुनासो गरेकी […]

पूरा पढ्नुहोस्

बजारमा खाने तेलको मूल्य अत्याधिक बढ्दै

अहिले सबै जसो नेपाली गृहिणीहरुको मुखमा सुनिने गरेको एउटा वाक्य छ अब त तरकारीमा भुटुन हाल्न समेत नसकिने भो। खाने तेलको भाउ किन्ने नसक्ने गरी बढ्यो।’ हुन पनी नेपाली बजारमा पाइने सामान्य ब्राण्डका भटमास सूर्यमुखी तेलको मूल्य प्रतिलिटर अढाईदेखि तीन सयको हाराहारीमा छ। स्थानीय तोरीको तेलको मूल्य भने ४ सय भन्दा माथि अन्य आयातित र […]

पूरा पढ्नुहोस्

आज सोमवार हलेसी महादेवको दर्सन गरि तपाईको राशिफल पढ्नुहोस !

मेष भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुनेछ। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने पछि फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। वृष प्रतिष्ठित काम […]

पूरा पढ्नुहोस्

‘हल्ला सुनेको भरमा बोलेको थिए डिल्लीराम

डिल्लीराम खनालविरुद्ध काठमाडौं जिल्ला अदालतमा आइतबार अभियोग पत्र दर्ता भएको छ।भिनेत्री करिश्मा मानन्धरको निजी जीवनबारे आपत्तिजनक अन्तर्वार्ता दिएपछि पक्राउ परेका डिल्लीरामविरुद्ध मुद्दा दर्ता भएको हो ।न्यु अनलाइन टिभी नामको युट्युब च्यानलमा उनले अन्र्तवार्ता दिएका थिए । सरकारी वकिल कार्यालयले खनालसहित उनको अन्तर्वार्ता लिएर प्रशारण गर्ने न्यु अनलाइन टिभी नामको युट्युब च्यानलका सन्चालक गोकर्ण जोशीलाई पनि […]

पूरा पढ्नुहोस्

नेपाली सेनामा खुल्यो रोजगारी, कुन पदमा कति कहिले सम्म आवेदन दिन मिल्ने

नेपाली सेनाले विभिन्न पदमा खुला तथा समावेशी पदका लागि दरखास्त आह्वान गरेको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै जंगी अड्डा, भर्ना छनोट निर्देशनालयले विभिन्न भर्ती केन्द्रबाट दरखास्त दिने जानकारी दिएको हो । बन्दोबस्ती कार्य सिपाही, सूचिकार, सफाइकर्मी, चर्मकर्मी, लोहकार, केशकर्तक, माली र सयस पदमा भर्ना खुलेको नेपाली सेनाले जनाएको छ । मध्यपूर्वी पृतना इटहरीबाट […]

पूरा पढ्नुहोस्