Banner
उदयपुर २९औ तामाङ प्रसारण दिवसको अवसरमा सुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न
गाईघाट / उदयपुर तामाङ पत्रकार शाखाले २९औ तामाङ प्रसारण दिवसको अवसरमा सुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रम दिप एण्ड फ्लिप बर्गर हाउस गाईघाटमा सम्पन्न गरेका हुन् । कार्यक्रमको बिषयमा तामाङ पत्रकार संघका केन्द्रिय उपाध्यक्ष बिस्वराज तामाङले बताएका थिए । तामाङका अनुसार प्रत्य बर्षको भदौ १ गते तामाङ प्रसारण दिवस केन्द्र देखि […]
पूरा पढ्नुहोस्
उदयपुरमा वन उपभाेक्त़ा समुह द्वारा बृहत् बृक्षाराेपन कार्यक्रम आयोजना सम्पूर्णलाई सहभागी हुन् अनुरोध
गाईघाट / श्रि नवउदय सामुदायिक वन उपभाेक्त़ा समुह द्वारा बृहत् बृक्षाराेपन कार्यक्रम आयोजना गरेका छन् । त्रियुगा नगरपालिका वडा न. १० र ११ मा पर्ने श्रि नवउदय वन उपभाेक्त़ा समुहले कार्यक्रम आयोजना गरेका हुन् । ” सामुदायिक वन गाउलेको धन ” मूल नाराका साथ बृक्षाराेपन कार्यक्रमको सुरवात गर्न लागेको अधक्ष्य जीवन पाण्डेले बताए । पाण्डेका […]
पूरा पढ्नुहोस्
उदयपुर ट्राफिकको सक्रियतामा दुर्घटना घटे संगै बढ्यो राजश्व
विज्ञान पराजुली श्रावण ७, उदयपुर / जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले गत आर्थिक बर्षको तुलनामा २८ लाख बढी राजस्व संकलन गरेको छ । आर्थिक बर्ष २०७८/०७९ मा २३ हजार ६ सय ५० वटा सवारी कारवाहीबाट १ करोड ५२ लाख १७ हजार राजस्व सङ्कलन गरेको ट्राफिक उदयपुरले आर्थिक बर्ष २०७९/०८० मा २६ हजार चार सय ५० […]
पूरा पढ्नुहोस्
गुराँस संरक्षणका लागि १ हजार गुराँसको बिरुवा रोपियो
उदयपुर/ उदयपुरको त्रियुगा नगरपालका १५ बरुवा डहरले गुराँस फुलको संरक्षणका लागि राष्ट्रिय फुल गुँरासको सम्भावित क्षेत्रहरुमा लालु गुराँसको बिरुवा रोप्ने अभियान सुरु भएको छ । बुधवार त्रियुगा उद्योग वाणिज्य संघ उदयपुरको सहयोगमा प्राप्त भएको १ हजार गुराँसको विरुवा त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेत सहित वडा अध्यक्ष गणेश तिमल्सिनाले संयुक्त बिरुवा रोप्दै गुँरास संरक्षणको अभियान सुरु […]
पूरा पढ्नुहोस्
उदयपुरमा स्थानीय कृषकहरुलाई अनुदानमा ट्याक्टर हस्तान्तरण
उदयपुर/जिल्लाको त्रियुगा नगरपालिकाले अनुदानमा स्थानी कृषकहरुलाई अनुदानमा दुई वटा ट्याक्टर र पानी तान्ने मोटर हस्तान्तरण गरिएको छ । मंलवार एक कार्यक्रमको आयोजना गर्दै प्रधानमन्त्र कृषि आधुनिकिकरण कार्यक्रम अन्तरर्गत वडा नम्बर ८ र ९का कृषकहरुलाई चालु आर्थिक बजेटबाट ५० प्रतिशत अनुदानमा दुई वटा ट्याक्टर र सत प्रतिशत अनुदानामा ३२ जना कृषकलाई पानी तान्ने मोटर वितरण गरेको […]
पूरा पढ्नुहोस्
बालिका बलात्कारको अभियोगमा ४७ वर्षीय पुरुष पक्राउ
उदयपुर/१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरगढी गाउँपलिका(८ केवरपानी बस्ने ४७ वर्षीय टेकमान मोक्तान (तामाङ)लाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। टेकमानले ती बालिकालाई बुधबार दिउँसो सोही ठाउँ गडेरेस्थित झाडीमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको […]
पूरा पढ्नुहोस्