Banner

उदयपुरमा नेकपा एसका नगर अध्यक्ष सहित १० जना एमालेमा फर्किए

गाईघाट / नेपाल कम्युनिष्ट पार्टी नेकपा एकिकृत समाजवादी उदयपुरको त्रियुगा नगरपालिका अध्यक्ष जनार्दन रेग्मी सहित १० जना एमालेमा फर्किएका छन् । एमालेबाट बिद्रोह गरेर एकिकृत समाजवादी गठन गर्नुको औचित्य पुष्टि गर्न नसकेको र पार्टी दक्षिणपन्थीको सेवाको लागि विर्सजनवाद तर्फ लागेको भन्दै नेकपा एसका १० जनाले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको घोषणा गरेका छन् । […]

पूरा पढ्नुहोस्

नुवाकोट सेवा समाज युएईद्वारा एनआरएनएमा निर्वाचित भण्डारी र उल्लेखनीय कार्य गर्ने नेपाली महिलालाई सम्मान

युएई / नुवाकोट सेवा समाज युएईद्वारा एनआर एनए एनसिसी युएईको सचिव पदमा निर्वाचित नुवाकोटका सुमन भण्डारी र युएईमा हेभी बसको लाईसेन्स प्राप्त गर्ने पहिलो नेपाली महिला शान्ति कुमारी भण्डारीलाई एक कार्यक्रमका बिच सम्मान सम्मान गरेको छ। बरदुबईको मिना बजारमा रहेको द भोज रेस्टुरेन्टमा भएको उक्त कार्यक्रममा बिगत लामो समय देखी युएईमा रहेर सामाजिक कार्यहरु गर्दै […]

पूरा पढ्नुहोस्

उदयपुरमा सेनेटरी प्याड वितरण सुरु

गाईघाट / त्रियुगा नगरपालिकाले सेनेटरी प्याड वितरण सुरु गरेका छन् । पहिलो चरणमा एक कार्यक्रमका बीच नगर प्रमुख बसन्त कुमार बस्नेतले त्रियुगा मा.वि. गाईघाटका प्रधानाध्यापक तथा प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन् । नगर भित्र संचालनमा रहेका विद्यालयहरुलाई स्यानेटरी प्याड उपलब्ध गराउने नगरको अभियान अन्तर्गत आज त्रियुगा मा.वि. बाट सुरु भएको नगर प्रमुख बस्नेतले बताउनु भयो । […]

पूरा पढ्नुहोस्

उदयपुर २९औ तामाङ प्रसारण दिवसको अवसरमा सुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

गाईघाट / उदयपुर तामाङ पत्रकार शाखाले २९औ तामाङ प्रसारण दिवसको अवसरमा सुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रम दिप एण्ड फ्लिप बर्गर हाउस गाईघाटमा सम्पन्न गरेका हुन् । कार्यक्रमको बिषयमा तामाङ पत्रकार संघका केन्द्रिय उपाध्यक्ष बिस्वराज तामाङले बताएका थिए । तामाङका अनुसार प्रत्य बर्षको भदौ १ गते तामाङ प्रसारण दिवस केन्द्र देखि […]

पूरा पढ्नुहोस्

उदयपुरमा तामाङ घेदुङ्ग र मगर संघले ज्ञापन पत्र बुझ्दाउदै गरे पाण्डेलाई कानुनी कार्वाहीको माग

अमितकुमार तामाङ गाईघाट / उदयपुरमा तामाङ घेदुङ्ग र मगर संघले जिल्ला प्रशासन कार्यलयलाई ज्ञापन पत्र बुझाएका छन् । तामाङ र मगर समुदायको संस्कारमाथि विवादास्पद अभिव्यक्ति दिएकी भगवती पाण्डे (शीतल)लाई पक्राउ  गरि कानुनी कार्वाही गर्न केन्द्रीय समितीको पत्र अनुसार जिल्ला प्रशासन कार्यलय उदयपुर मार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएका हुन् । हामी समस्त समुदायलाई अपराधीकरण गर्नेगरि […]

पूरा पढ्नुहोस्

उदयपुरमा वन उपभाेक्त़ा समुह द्वारा बृहत् बृक्षाराेपन कार्यक्रम आयोजना सम्पूर्णलाई सहभागी हुन् अनुरोध

गाईघाट / श्रि नवउदय सामुदायिक वन उपभाेक्त़ा समुह द्वारा बृहत् बृक्षाराेपन कार्यक्रम आयोजना गरेका छन् । त्रियुगा नगरपालिका वडा न. १० र ११ मा पर्ने श्रि नवउदय वन उपभाेक्त़ा समुहले कार्यक्रम आयोजना गरेका हुन् । ” सामुदायिक वन गाउलेको धन ” मूल नाराका साथ बृक्षाराेपन कार्यक्रमको सुरवात गर्न लागेको अधक्ष्य जीवन पाण्डेले बताए । पाण्डेका […]

पूरा पढ्नुहोस्

उदयपुर ट्राफिकको सक्रियतामा दुर्घटना घटे संगै बढ्यो राजश्व

विज्ञान पराजुली श्रावण ७, उदयपुर / जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले गत आर्थिक बर्षको तुलनामा २८ लाख बढी राजस्व संकलन गरेको छ । आर्थिक बर्ष २०७८/०७९ मा २३ हजार ६ सय ५० वटा सवारी कारवाहीबाट १ करोड ५२ लाख १७ हजार राजस्व सङ्कलन गरेको ट्राफिक उदयपुरले आर्थिक बर्ष २०७९/०८० मा २६ हजार चार सय ५० […]

पूरा पढ्नुहोस्

सिमान्तकृत पत्रकार महिलाहरुको क्षमता बिकास सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी झापामा सम्पन्न

साउन-५, गाईघाट / प्रदेश नम्बर १ का सिमान्तकृत पत्रकार महिलाहरुको क्षमता बिकास सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी झापामा सम्पन्न भएको छ । बिहीबार बाट सुरु भएको तालिम शुक्रबार सम्पन्न भएको हो । तालिमको उद्घाटन एक कार्यक्रमका बीच प्रतिनिधि सभाका उप-सभामुख इन्दिरा रानाले गर्नु भएको थियो । सन्चारिका समूह केन्द्रका आयोजना तथा सन्चारिका समूह झापा शाखाको […]

पूरा पढ्नुहोस्

‘गाइघाट कोरा च्यालेन्ज’ २०८०’

असार-३०, गाईघाट / उदयपुर सदरमुकाम गाईघाटमा कोरा च्यालेन्ज २०८० कार्यक्रमको आयोजना गरिएको छ । त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राईले शनिवार पिपलचोकमा कोरा च्यालेन्ज २०८० लाई उद्घाटन गर्दे कार्यक्रम सुरु गरिएको हो । कार्यक्रमलाई उदयपुर साइक्लिङ संघले आयोजना गरेका थिए भने त्रियुगा नगरपालिकाले सहयोग गरेका थिए । वर्षमा एकपटक मठ–मन्दीर, चैते, गुम्बा, मस्जिद घुम्दै घडीको आकारमा […]

पूरा पढ्नुहोस्

त्रियुगा नगर प्रमुख बस्नेत द्वारा मिक्स्चर मेसिन वितरण

गाईघाट / त्रियुगा नगरपालिकाले मिक्स्चर मेसिन वितरण गरेको छ । मुसहर समुदायको सर्वाङिण बिकास परियोजना अन्तर्गत वितरण गरेको हो । त्रि.न.पा वडा न.९ मा मुसहर समुदायलाई काम गर्न सहजताका लागि मिक्स्चर मेसिन उपलब्ध गराएको त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेतले बताए । बस्नेतले हामीले दिएको सामाग्रीको दुरुपयोग नहोस भनेर पाच जनाको समिति बनाएर दिएको बताउनु […]

पूरा पढ्नुहोस्