Banner
स्व. चित्र कुमारी चौधरी (लिम्वु) स्मृति फुटबल प्रतियोगिताको उपाधी लक्ष्मीपुरलाई
गाईघाट / स्व. चित्र कुमारी चौधरी (लिम्बू) स्मृति तेस्रो मलिथम च्याम्पियनसिप २०२३ को उपाधी लक्ष्मीपुर फुटबल क्लबले हात पारेका छन्। फाइनल खेलमा लक्ष्मीमीपुर फुटबल क्लबले रातापानी फुटबल क्लबलाई ५-० अन्तरले पराजित गर्दै आफ्नो जित पक्का गरेका हुन्। बिजेता क्लबले नगद रु ३५ हजार सिल्ड, मेडल र प्रमाणपत्र साथै उपबिजेता क्लबले नगद रु२५ हजार शिल्ड,मेडल र […]
पूरा पढ्नुहोस्
त्रियुगा नगरपालिकाले थालेको व्यवस्थित शहर निर्माण गर्ने अभियानलाई साथ दिन जग्गा धनिहरुलाई बोलाए छलफलमा
गाईघाट / त्रियुगा नगरपालिकाले जग्गा एकिकरण संचालन गर्नको लागि जग्गाधनिहरुलाई भेला हुन सूचना प्रकाशन गरेका छन् | नगरपालिकाले २०८०/०७/१८ गते शनिवार दिनको ११ बजे नगरपालिकाको सभाहलमा भेला हुन् जग्गाधनीहरुलाई सूचना मार्फत जानकारी गराएका हुन् | यस अघि त्रि.न.पा वडा न. ९ र १० को १८० बिगाहा जग्गामा नगरपालिकाले एकिकरण आयोजना संचालन गर्नको लागि २०८०/०५/०८मा ३५ […]
पूरा पढ्नुहोस्
त्रियुगा नगर प्रमुख बस्नेत द्वारा जितमहान मन्दिरको सिलन्यास
गाईघाट / त्रियुगा नगरपालिका वडा न.१ जोगीदहमा जितमहान बाबाको मन्दिर सिलन्यास गरेका छन् । त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेतले एक कार्यक्रम बीच मन्दिरको सिलन्यास गरेका हुन् । सिलन्यास समारोहलाई सम्वोधन गर्दै, मेयर बस्नेतले आफु धर्मप्रति आस्था वान भएको प्रसङ्गहरु उल्लेख गर्दै,सामाजिक रुपमै मन्दिर धरोहर संस्था भएकाले मठमन्दिरहरुको सबैमिलेर सरक्षण गर्नु पर्ने बताए । कंग […]
पूरा पढ्नुहोस्
बरुवा क्याम्पसमा अनेरास्ववियुको नेतृत्वमा नारायण भट्टराई चयन
शौरभ मगर आश्विन १६ उदयपुरको बरुवा क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) इकाई कमिटिले नयाँ नेतृत्व पाएको छ । नेकपा एमाले निकट सो विद्यार्थी संगठनको क्याम्पस इकाई अध्यक्षमा नारायण भट्टराईलाई चयन गरेको हो । त्यस्तै समितिको उपाध्यक्षमा सन्तोष घिमिरे, सचिव अभिषेक थापामगर, सहसचिवद्धय नवराज चाम्लीङ राई र रोहिता योगी चयन भएका छन् । […]
पूरा पढ्नुहोस्
युवा समाजसेवी सुमन चौधरीको ‘साझा सेवा घर’ नामक संस्थालाई ५० हजार सहयोग
गाईघाट / उदयपुरको गाईघाटमा संचालनमा ल्याइएको ‘साझा सेवा घर’ नामक मानविय सेवा गर्ने संस्थामा आजीवन सदस्य बन्ने हरु बढ्न थालेका छन । हिजो देखी औपचारिक रुपमा संचालनमा ल्याइएको साझा सेवा घरमा युवा व्यबसायी तथा नेपाली कांग्रेसका युवा नेता सुमन चौधरीले ५० हजार सहयोग गरि आजिवान सदस्यता लिएका हुन। संस्थाको उदेश्य देखेर आफु प्रभावित भएको र […]
पूरा पढ्नुहोस्
उदयपुरमा पनि दिप प्रज्वलन गरी मनाइयो संविधान दिवस
सौरभ आलेमगर असोज ३, गाईघाट आज संविधान दिवस विभिन्न कार्यक्रम उदयपुरमा पनि मनाइएको छ । नेकपा एमाले को भातृ संगठन अनेरास्ववियु को आयोजनामा गाईघाट स्थित पिपल चौकमा दीप प्रज्वलन गरिएको छ । कार्यक्रम नेपाली जनताको बलिदानले प्राप्त संविधानलाई तिनै तह को सरकार ले नागरिक को मौलिक हकलाई कार्यान्वयन गर्दै सबै पक्षहरु लाग्न जरुरी रहेको अनेरास्ववियु […]
पूरा पढ्नुहोस्
ॐ हस्पिटल र एभरेष्ट बैंकबीच विशेष छुट सम्झौता
२०८० भाद्र २५ गते मंगलवार ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र एभरेष्ट बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ बैंकको केन्द्रिय कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रममा ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । […]
पूरा पढ्नुहोस्
अफ्रिकाको सबैभन्दा अग्लो हिमालमा त्रियुगा नगरपालिकाको लोगो फहराइने
गाईघाट / विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरि सकेका एक नेपाली पर्वतारोहीले अफ्रिकी महादेशको सवैभन्दा अग्लो हिमाल किलिमान्जारोमा उदयपुर स्थित त्रियुगा नगरपालिकाको लोगो फहराउने भएका छन्। नेपाली आरोही पुर्णकुमार (पिके) शेर्पाले तान्जेनियामा पर्ने ५८९५ मिटर अग्लो किलिमान्जारो हिमाल आरोहण गर्ने क्रममा नगरपालिकाको लोगो फहराउने त्रियुगाका मेयर बसन्त वस्नेतले जानकारी दिए। शेर्पाले भारतीय, चाइनिज र […]
पूरा पढ्नुहोस्
त्रियुगा उधोग वाणिज्य संघ द्वारा प्रहरी प्रमुख ज्ञानेन्द्र प्रसाद फुयाललाई मायाको चिनो सहित गरे विधाई
गाईघाट / त्रियुगा उधोग वाणिज्य संघले उदयपुरका प्रहरी प्रमुख ज्ञानेन्द्र प्रसाद फुयाललाई मायाको चिनो सहित विधाई गरेका छन् । फुयालको उदयपुरबाट काठमाण्डौँ मानव बेचबिखन नियन्त्रण तथा अनुसन्धान ब्युरोमा सरुवा भए पछि विधाई गरेका हुन् । कार्यक्रम त्रियुगा उधोग वाणिज्य संघको सभाहालमा व्यापारीको उपस्थितिमा सम्पन्न भएको अधक्ष्य रमेश रसाइलीले बताउनु भयो । रसाइलीका अनुसार प्रहरी प्रमुख […]
पूरा पढ्नुहोस्
त्रियुगा नगरपालिका द्वारा जनप्रतिनिधि र कर्मचारीलाई तालिम
गाईघाट / त्रियुगा नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरुलाई स्थानीय सरकार सञ्चालन र ब्यवस्थापन सम्बन्धि कानुनी व्यवस्थाबारे जानकारी गराउन प्रशिक्षण दिएको छ । नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीका लागि नेतृत्व विकास, सकरात्मक सोच र नगरपालिका सञ्चालन विधिसम्बन्धी प्रशिक्षण सोमबार देखी शुरु गरेको हो । जनप्रतिनिधिहरु र कर्मचारीहरुको काममा एकरुपता ल्याउन, अधिकार र जिम्मेवारीका बारेमा स्पष्ट हुने उद्देश्यका साथ […]
पूरा पढ्नुहोस्