All News

नेपाल र नामिबियाबीचको खेल सुरु लाइभ हेर्नुहोस्

उदयपुर / काठमाडौँ त्रिवि क्रिकेट मैदानमा सुरु हुन लागेको नेपाल र नामिबियाबीचको खेलमा नेपालले सुरुमा ब्याटिङ गर्ने भएको छ । बिहीवार बिहान नामिबियाले टस जितेर सुरुमा फिल्डिङ गर्ने निर्णय गरेको हो । यो नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको त्रिपक्षीय शृङ्खलाको पहिलो खेल हो । आईसीसीका अनुसार यो नयाँ चरणको विश्वकप लीग २ को प्रारम्भ हो । […]

पूरा पढ्नुहोस्

चर्चित गायिका मिलन नेवार आज गाईघाटको दोस्रो प्रदेश महोत्सवमा आउँदै

उदयपुर / गाईघाटमा हिजोबाट सुरु भएको दोस्रो प्रदेश महोत्सवमा आज चर्चित गायिका मिलन नेवार र गायक ताराबीर पाण्डे आउने भएका छन् । महोत्सवमा आज नेवार र पाण्डेको बिषेश प्रस्तुती रहने आयोजकको बताए । फाल्गुन १० गते सम्म बरुवा वसपार्कमा संचालन रहेको महोत्समा हरेक दिन नया रास्ट्रीय कलाकारको प्रस्तुति रहने पनि आयोजकले जानकारी दिए ।

पूरा पढ्नुहोस्

गाईघाटमा हुन लागेको दोस्रो प्रदेश महोत्सवको तयारी पुरा पत्रकार सम्मेलनमा अध्यक्ष रमेश रसाईलीले भने

गाईघाट / गाईघाटमा हुन लागेको दोस्रो प्रदेश महोत्सवको तयारी पुरा भएको छ । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको आयोजनामा भोलि फागुन १ देखी १० गते सम्म बरुवा बसपार्कमा हुने महोत्सवको निर्माण कार्य पुरा भएको संघका अध्यक्ष रमेश रसाईलीले पत्रकार सम्मेलनमा बताए । रसाइलीले महोत्सव करिब १५० वटा स्टलहरु रहेको जसमा ५० वटा स्टलहरु स्थानिय कृषि, […]

पूरा पढ्नुहोस्

गाईघाटमा दोस्रो प्रदेश महोत्सवको तयारी तिव्र आउने दर्शकलाई र्याफ्टिङ, प्याराग्लाईडिङ मार्फत पनि मनोरञ्जन दिने

उदयपुर / गाईघाटमा हुन लागेको दोस्रो प्रदेश महोत्सवको निर्माण तयारी तिव्र रुपमा भैरहेको छ । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको आयोजनामा २०८० फागुन १ देखी १० गते सम्म हुने महोत्सवको निर्माण कार्य भैरहेको संघका अध्यक्ष रमेश रसाईलीले जनाए । रसाईलीका अनुसार महोत्सवको लागि स्वागत गेट, स्टलहरु निर्माण सम्पन्न हुन लागेको छ भने अन्य निर्माणहरुलाई अगाडी […]

पूरा पढ्नुहोस्

उदयपुरमा वृद्धाआश्रम, बालआश्रम र अशक्त तथा अपाङ्गता असहाय संरक्षण भवन शिलान्यास

गाईघाट / उदयपुरमा वृद्धाआश्रम, बालआश्रम र अशक्त तथा अपाङ्गता असहाय संरक्षण भवन बन्ने भएको छ | त्रियुगा नगरपालिका वडा न. १२ त्रिवेणी टोलमा उक्त भवन बन्न लागेको हो | आज एक कार्यक्रम बीच नगरप्रमुख बसन्त कुमार बसन्तेले भवनको शिलान्यास गर्नु भएको थियो | आफ्नो नगर भित्र कोहि पनि व्यक्तिलाई गासबास अभावमा बाच्न नपरोस भनेर भवन […]

पूरा पढ्नुहोस्

उदयपुर जिल्ला अस्पताललाई स्तर वृद्धि गरि सुबिधा सम्पन बनाइने

गाईघाट / उदयपुर जिल्ला अस्पताललाई सुबिधा सम्पन बनाउन प्रस्ताब पेश गरिएको छ । त्रियुगानगर प्रमुख बसन्तकुमार बस्नेतले उक्त प्रस्ताब कोशी प्रदेश मुख्यमन्त्रि केदार कार्कीलाई पेश गर्नु भएको हो । जिल्ला अस्पताललाई कोशी प्रदेशकै नमुना अस्पतालको रुपमा बिकाश गरि १ सय बेडको अस्पताल बनाउन आफु लागि परेको नगर प्रमुख बस्नेतले बताए । स्वास्थ्य क्षेत्रको सुधार र […]

पूरा पढ्नुहोस्

अनेरास्ववियु उदयपुरको १७ औं अधिवेशनबाट अध्यक्षमा सिंहराज राई सर्वसम्मत चयन

सौरभ आलेमगर गाईघाट माघ १३ नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुको उदयपुर  १७ औ जिल्ला अधिवेशन बाट अध्यक्षमा सिंहराज राई सर्वसम्मत चयन भएका छन् । शुक्रवार जिल्ला सदरमुकाम गाईघाटमा भएको अधिवेशनबाट  उपाध्यक्षमा युवराज दाहल र शारद कुमार खड्का, सचिवमा रोयल खड्का, सह-सचिवमा नवराज बस्नेत, अनिशा चौधरी, केवल तामाङ र करुणा […]

पूरा पढ्नुहोस्

गाईघाट बजारमा विश्व बैंकको १ अर्व बढी लगानीमा आधुनिक सडक बन्ने

गाईघाट / उदयपुरका त्रियुगा नगरपालिकाको गाईघाट बजारमा आधुनिक सडक बन्ने भएका छन् । त्रियुगा नगरपालिकाका ४ वटा वडामा १४ दशमलव ५० किलोमिटर आधुनिक सडक बन्ने भएका हुन् । विश्व बैंकले गर्ने ‘सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना’ अन्तर्गत त्रियुगा नगरपालिकाका वडा नं १०, ११, १२ र १३ गरि ४ वटा वडाका ९ वटा योजनाको सम्पूर्ण प्रक्रिया पुरा […]

पूरा पढ्नुहोस्

उदयपुरमा त्रियुगा नगरपालिका र बाल अपाङ्ग टेवा संस्थाको सहकार्यमा ह्वीलचेयर वितरण

गाईघाट / त्रियुगा नगरपालिका र बाल अपाङ्ग टेवा संस्थाको सहकार्यमा ह्वीलचेयर वितरण गरिएका छन । आज त्रियुगा नगरपालिकाकाे प्राङ्गणमा ४२ वटा ह्वीलचेयर वितरण गरिएका हुन । नगरका अपाङ्गता भएका व्यक्तिहरुकाे दिनचर्या तथा दैनिकी सजिलो बनाउनको लागि ह्वीलचेयर बितरण गरिएको त्रियुगा नगर  प्रमुख वसन्त कुमार बस्नेतले बताए । जुन व्यक्तिले ह्वीलचियर प्राप्त गरेका छन् , उनीहरु […]

पूरा पढ्नुहोस्

दोस्रो त्रियुगा अन्तर मा.वि.मेयर रनिङ शिल्ड प्रतियोगिता समाप्त त्रियुगा मा.वि. भए प्रथम

गाईघाट / दोस्रो त्रियुगा अन्तर मा.वि.मेयर रनिङ शिल्ड प्रतियोगितामा त्रियुगा नमुना मा.वि. प्रथम भएको छ । थरुहट रंगशालामा पुष ११ देखि १४ सम्म संचालन भएको प्रतियोगितामा  त्रियुगा नमुना मा.वि. ३ सय १५ अंक प्राप्त गर्दै प्रथम भएको हो । त्रियुगा नमुना मा.विले नगद १५ हजार सहित शिल्ड, ट्रफी र प्रमाणपत्र हासिल गरेको छ । तेस्तै […]

पूरा पढ्नुहोस्