All News
गाईघाटमा हुन लागेको दोस्रो प्रदेश महोत्सवको तयारी पुरा पत्रकार सम्मेलनमा अध्यक्ष रमेश रसाईलीले भने
गाईघाट / गाईघाटमा हुन लागेको दोस्रो प्रदेश महोत्सवको तयारी पुरा भएको छ । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको आयोजनामा भोलि फागुन १ देखी १० गते सम्म बरुवा बसपार्कमा हुने महोत्सवको निर्माण कार्य पुरा भएको संघका अध्यक्ष रमेश रसाईलीले पत्रकार सम्मेलनमा बताए । रसाइलीले महोत्सव करिब १५० वटा स्टलहरु रहेको जसमा ५० वटा स्टलहरु स्थानिय कृषि, […]
पूरा पढ्नुहोस्
गाईघाटमा दोस्रो प्रदेश महोत्सवको तयारी तिव्र आउने दर्शकलाई र्याफ्टिङ, प्याराग्लाईडिङ मार्फत पनि मनोरञ्जन दिने
उदयपुर / गाईघाटमा हुन लागेको दोस्रो प्रदेश महोत्सवको निर्माण तयारी तिव्र रुपमा भैरहेको छ । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको आयोजनामा २०८० फागुन १ देखी १० गते सम्म हुने महोत्सवको निर्माण कार्य भैरहेको संघका अध्यक्ष रमेश रसाईलीले जनाए । रसाईलीका अनुसार महोत्सवको लागि स्वागत गेट, स्टलहरु निर्माण सम्पन्न हुन लागेको छ भने अन्य निर्माणहरुलाई अगाडी […]
पूरा पढ्नुहोस्
उदयपुरमा वृद्धाआश्रम, बालआश्रम र अशक्त तथा अपाङ्गता असहाय संरक्षण भवन शिलान्यास
गाईघाट / उदयपुरमा वृद्धाआश्रम, बालआश्रम र अशक्त तथा अपाङ्गता असहाय संरक्षण भवन बन्ने भएको छ | त्रियुगा नगरपालिका वडा न. १२ त्रिवेणी टोलमा उक्त भवन बन्न लागेको हो | आज एक कार्यक्रम बीच नगरप्रमुख बसन्त कुमार बसन्तेले भवनको शिलान्यास गर्नु भएको थियो | आफ्नो नगर भित्र कोहि पनि व्यक्तिलाई गासबास अभावमा बाच्न नपरोस भनेर भवन […]
पूरा पढ्नुहोस्
उदयपुर जिल्ला अस्पताललाई स्तर वृद्धि गरि सुबिधा सम्पन बनाइने
गाईघाट / उदयपुर जिल्ला अस्पताललाई सुबिधा सम्पन बनाउन प्रस्ताब पेश गरिएको छ । त्रियुगानगर प्रमुख बसन्तकुमार बस्नेतले उक्त प्रस्ताब कोशी प्रदेश मुख्यमन्त्रि केदार कार्कीलाई पेश गर्नु भएको हो । जिल्ला अस्पताललाई कोशी प्रदेशकै नमुना अस्पतालको रुपमा बिकाश गरि १ सय बेडको अस्पताल बनाउन आफु लागि परेको नगर प्रमुख बस्नेतले बताए । स्वास्थ्य क्षेत्रको सुधार र […]
पूरा पढ्नुहोस्
गाईघाट बजारमा विश्व बैंकको १ अर्व बढी लगानीमा आधुनिक सडक बन्ने
गाईघाट / उदयपुरका त्रियुगा नगरपालिकाको गाईघाट बजारमा आधुनिक सडक बन्ने भएका छन् । त्रियुगा नगरपालिकाका ४ वटा वडामा १४ दशमलव ५० किलोमिटर आधुनिक सडक बन्ने भएका हुन् । विश्व बैंकले गर्ने ‘सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना’ अन्तर्गत त्रियुगा नगरपालिकाका वडा नं १०, ११, १२ र १३ गरि ४ वटा वडाका ९ वटा योजनाको सम्पूर्ण प्रक्रिया पुरा […]
पूरा पढ्नुहोस्
उदयपुरमा त्रियुगा नगरपालिका र बाल अपाङ्ग टेवा संस्थाको सहकार्यमा ह्वीलचेयर वितरण
गाईघाट / त्रियुगा नगरपालिका र बाल अपाङ्ग टेवा संस्थाको सहकार्यमा ह्वीलचेयर वितरण गरिएका छन । आज त्रियुगा नगरपालिकाकाे प्राङ्गणमा ४२ वटा ह्वीलचेयर वितरण गरिएका हुन । नगरका अपाङ्गता भएका व्यक्तिहरुकाे दिनचर्या तथा दैनिकी सजिलो बनाउनको लागि ह्वीलचेयर बितरण गरिएको त्रियुगा नगर प्रमुख वसन्त कुमार बस्नेतले बताए । जुन व्यक्तिले ह्वीलचियर प्राप्त गरेका छन् , उनीहरु […]
पूरा पढ्नुहोस्
दोस्रो त्रियुगा अन्तर मा.वि.मेयर रनिङ शिल्ड प्रतियोगिता समाप्त त्रियुगा मा.वि. भए प्रथम
गाईघाट / दोस्रो त्रियुगा अन्तर मा.वि.मेयर रनिङ शिल्ड प्रतियोगितामा त्रियुगा नमुना मा.वि. प्रथम भएको छ । थरुहट रंगशालामा पुष ११ देखि १४ सम्म संचालन भएको प्रतियोगितामा त्रियुगा नमुना मा.वि. ३ सय १५ अंक प्राप्त गर्दै प्रथम भएको हो । त्रियुगा नमुना मा.विले नगद १५ हजार सहित शिल्ड, ट्रफी र प्रमाणपत्र हासिल गरेको छ । तेस्तै […]
पूरा पढ्नुहोस्
दोस्रो त्रियुगा अन्तर मा.वि.मेयर रनिङ शिल्ड सुरु
गाईघाट / उदयपुरमा दोस्रो त्रियुगा अन्तर मा.वि.मेयर रनिङ शिल्ड प्रतियोगिता २०८० सुरु भएको छ । गाईघाट स्थित थारुहट रंगशालामा बुधबार स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकद, खेलकुल हाम्रो सान, स्थानिय खेलाडि उत्पादनमा हाम्रो अभियान, भन्ने नारा सहित सुरु भएकाे खेलकुद सप्ताहमाको नगर प्रमुख बसन्त कुमार बस्नेतले उद्घाटन गरेका हुन । बस्नेतले विद्यार्थीलाई पढाईमा मात्र सिमित […]
पूरा पढ्नुहोस्
त्रियुगा नगर क्षेत्रका सम्पुर्ण बिद्यालयलाई ११ गते देखि १३ गते सम्म बिदा
गाईघाट / त्रियुगा नगरपालिकाले पुस ११ गते देखि १३ गते सम्मका लागि नगरक्षेत्र भित्रका सम्पुर्ण सामुदायिक तथा संस्थागत बिधालयहरुलाई बिदा दिने निर्णय गरेका छन् । नगरपालिकाको शैक्षिक क्यालेन्डर अनुसार पालिकाले खेलकुद सप्ताह संचालन गर्ने भएका कारण बिदा दिने भएका हुन् । पुस ११ गते देखि गाईघाटको थारुहट रंगशालामा हुने दोस्रो मेयर रनिङ शिल्ड प्रतियोगितामा नगर […]
पूरा पढ्नुहोस्