All News
आखिर दोष के चैँ भएछ हामीबाट!’ धुर्मुस सुन्तली
काठमाडौँ : नेपाली क्रिकेटको राष्ट्रिय टोली वर्ल्ड कपको क्वालिफायर राउन्डका लागि चयन भएपछि क्रिकेट रङ्गशाला चर्चामा आयो। त्रिविको रङ्गशालाको क्षमता बढाउनेसँगै चितवन अनि काठमाडौँ मूलपानीको निर्माणाधीन रङ्गशाला पनि चर्चामा आयो। मूलपानी रङ्गशालाको कथा बेग्लै छ अनि चितवनको। चितवनको रङ्गशालाको प्रसङ्ग आए लगत्तै त्यसमा सिताराम कट्टेल अनि कुञ्जना घिमिरेको असफलताको कथा र स्रोतको दुरुपयोगको प्रसङ्ग जोडिहालिन्छ। […]
पूरा पढ्नुहोस्
धोकेवाज’ को क्रेडिट लिन शिव परियारको व्यग्रता, एलिनासँग किन पछि परे ?
धोकेवाज’ गीतले गायिका एलिना चौहानलाई रातारात हिट बनाइदियो । उनी अहिले ‘धोकेवाज गायिका’ को नामले नै चर्चित हुन थालेकी छन् भने मेला–महोत्सवदेखि विदेशका कार्यक्रममा उनको डिमान्ड ह्वात्तै बढेको छ । यता, धोकेवाजको ‘मेल भर्सन’ गाउने शिव परियार भने खासै चर्चामा आउन सकेनन् । धेरै स्रोता–दर्शकलाई यो गीत शिवले पनि गाएका छन् भन्नेसमेत थाहा छैन । […]
पूरा पढ्नुहोस्
नेपालले जिम्बावेमा हुने विश्वकप छनोटमा को कोसँग गर्नेछ प्रतिस्पर्धा ?
विश्वकप लिग २ को अन्तिम खेलमा बिहिबार यूएईलाई डकवर्थ लुइस नियमका आधारमा ९ रनले पराजित गरेर नेपालले तीन महिनापछि जिम्बावेमा हुने एकदिवसीय विश्वकपको विश्वस्तरको छनोटमा स्थान बनाएको छ । यूएईमाथि प्राप्त जितले नेपाल तालिकाको तेस्रो स्थानमा रहेर विश्वकप पुग्न सफल रह्यो । विश्वकप लिग–२ का सहभागी ७ टोलीमध्ये शीर्ष ३ टोली विश्वकप छनोटमा पुग्ने प्रावधान […]
पूरा पढ्नुहोस्
वर्षा शिवाकोटीको एक बर्षपनि सम्बन्ध नटिक्नुको कारण यस्तो रहेछ
नायिक वर्षा सिवाकोटीले वैवाहिक सम्बन्ध विच्छेद गरेकी छन् । यसै वर्ष वैशाख ९ मा अमेरिका बस्दै आइरहेका आशिष गेलालसँग विवाह गरेका सिवाकोटीको वैवाहिक सम्बन्ध विच्छेद भएको हो । दुई महिना अगाडि नै काननूनी रुपमा सम्बन्ध विच्छेद गरेकी खुलेको छ । विवाहको केही महिनापछि समाजिक संजालहरूमा फलो र अनफलो गरेपछि उनीहरुको सम्बन्धमाथि खटनपटन भइरहेको चर्चा चलेको […]
पूरा पढ्नुहोस्
आजको बस दुर्घट नामा मृत्यु भएका सबैको परिचय खुल्यो
मध्यपहाडी राजमार्गअन्तर्गत फिक्कल गाउँपालिका–४ कुहिभिरमा आज भएको यात्रुवाहक बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ओखलढुङगाका पाँच र उदयपुरका एकजना छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार मुत्यु हुनेहरूमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–३ बस्ने ३२ वर्षीय पेशल भुजेल, सिद्धिचरण नगरपालिका–५ बस्ने ३२ वर्षीया जोसना राई, सोही ठाउँकी ४० वर्षीया […]
पूरा पढ्नुहोस्
पलले पहिलो भिडियो मलिकासँग खेल्ने
काठमाडौँ । गत हप्ता जेलबाट रिहा भएका अभिनेता पल शाह अब अभिनयमा फर्किने तयारीमा छन् । फागुण १५ गते अदालतबाट सफाई पाए लगत्तै पोखरा गएर फ्रेस भएर काठमाडौँ आएका पलले अहिले आफ्नो सुटिगंको सेड्युल मिलाइरहेका छन् । हाल परिवारसँग समय बिताइरहेका पलले आधा दर्जन बढी फिल्म र ५० भन्दा बढी म्यूजिक भिडियोमा काम गर्ने वचन […]
पूरा पढ्नुहोस्