All News
उदयपुर म्यूजिक अवार्ड–२०७९ प्राप्त गर्ने १८ कलाकार, पाँच जना सम्मानित
उदयपुर ।उदयपुरमा ‘प्रथम उदयपुर म्यूजिक अवार्ड–२०७९’ सम्पन्न भएको छ । जिल्ला सदरमुकाम गाईघाट बजारबाट प्रशारण हुने उपहार एफएम ९५.४ मेगाहर्ज स्थापनाको पाँचौ वार्षिकोत्सवको अवसरमा बिभिन्न बिधाका १८ अवार्ड बितरण गर्दै कार्यक्रम समापन भएको हो । कार्यक्रममा बरिष्ठ संगीतकार सीलाबहादुर मोक्तान र गायीका कुन्ती मोक्तानलाई ५० हजार नगदसहित उपहार एफएम लाईफटाईम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो […]
पूरा पढ्नुहोस्
हामी माझ रहने काफ्ले
गाईघाट / दुर्घटनाका कारण घाइते भएका उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १२ का वडा अधक्ष्य चुडाराज काफ्लेको निधन भएको छ । फागुन ६ गते शिवरात्रीका दिन घर नजिकै मोटरसाईकल दुर्घटनामा परेर घाइते भएका थिए । उपचार सम्भव नदेखिएपछि अस्पतालबाट घर फिर्ता गरियका थिए। विराटनगरस्थित न्युरो हस्पिटलमा उपचार पार लाग्ने नदेखिएपछि घर फिर्ता ल्याएको परिवारले जनाएको […]
पूरा पढ्नुहोस्
उदयपुरमा बिज्ञान तथा कला प्रदर्शनी सम्पन्न क्रीमसन एकेडेमीलाई पुरस्कारको बाहार
गाईघाट / उदयपुरमा बिज्ञान तथा कला प्रदर्शनी २०७९ सम्पन्न भएका छन् । रौतामाइ गाउपालिका तथा श्री नमुना मा. वि. मुर्कुचीको संयुक्त आयोजाना मुर्कुचीमा सम्पन्न भएको हो । प्रदर्शनीमा उदयपुर ,सिरहा,सप्तरी र विभिन्न नगरपालिका तथा गाउपालिका बाट ३५ वटा बिधालयहरुको सहभागीता रहेको थियो । तेसै अनरुप बिज्ञान तथा कला प्रदर्शनीमा क्रीमसन एकेडेमीले बिज्ञान तर्फ दोश्रो र […]
पूरा पढ्नुहोस्
मलिनाको मन आखिर किन दुख्यो दीपक–दीपासँग
नेपाली फिल्म उदोगमा अहिले फिल्म ‘छक्का पञ्जा ४’को राम्रै चर्चा छ। उद्योगका सफल फिल्मको सिरिज भएकाले पनि फिल्मको चर्चा हुनु स्वाभाविकै हो। फिलमको ट्रेलर, गीत र पोस्टर सार्वजनिक भइसकेका छन्।फिल्म यही फागुन १९ गतेदेखि प्रदर्शनको तयारीमा छ। फिल्मको गीत र ट्रेलर युट्युब ट्रेन्डिङको १ नम्बरमा पुग्यो। उद्योगमा रहेका अधिकांश कलाकारले सेयर गरे।फिल्मको प्रचारमा कलाकार तथा […]
पूरा पढ्नुहोस्
मिस पबी पहिलोपटक महिनावारी हुँदा भैंसी गोठमा सुतेको कुरा सम्झिँदै भावुक भईन्
टिकटकबाटै अभिनयमा भित्रिएकी एक सुन्दरी हुन् मिस पबी अर्थात पवित्रा साकी । टिकटकमा ‘मिस पबी’ नामले चर्चित बनेपछि अभिनयमा भित्रिएकी उनलाई अभिनयले भ्याइ नभ्याइछ । उनी अहिले सानो पर्दाको सिरियलदेखि म्युजिक भिडियो र विज्ञापन समेत व्यस्त बन्न थालेकी छिन् । पछिल्लो समय मिडियामा पनि राम्रो छाउने गरेकी उनी पुरानादेखि नयाँ गायक गायिकाको म्युजिक भिडियो मोडलको […]
पूरा पढ्नुहोस्
हिजो ल्होत्से मलमा ८-१० करोडको लुटपाट भएको दाबी
काठमाडौँको ल्होत्से मल क्षेत्रमा हिजो आन्दोलनका क्रममा ८ देखि १० करोडको लुटपाट भएको व्यवसायीले दाबी गरेका छन् । सोमबार साँझ आन्दोलनरत यातायात मजदुर ल्होत्से मलमा पसेर मोबाइल पसलहरु फोडेका थिए । त्यसक्रममा ३ मोबाइल पसलमा लुटपाट भएका भिडियोहरु सामाजिक सञ्जाल भरी भाइरल भएको देख्न सकिन्छ । भिडियोमा आन्दोलनकारीहरुले ल्होत्से मलको एउटा मोबाइल पसलमा सिसा फुटाएर […]
पूरा पढ्नुहोस्