All News

एलिना चौहान ‘मैले त्यसरी गाली गर्नुपर्ने के गरेकी छु र ?’

रवि लामिछाने चिन्दिनँ भनेको विषयमा गायिका एलिना चौहानले स्पष्टीकरण दिएकी छन् । उनले सामाजिक संजालमा एकपोष्ट गर्दै रवि लामिछाने चिन्दिन भनेको भन्दापनि पर्सनर्ली चिनजान नभएको बताएको स्पष्ट पारेकी हुन् । मैले रवि लामिछाने चिन्दिनँ भनेको भन्दा पनि पर्सनर्ली अहिलेसम्म देखभेट नभएको र अन्तरवार्ता, कार्यक्रम नभएको हुनाले पर्सनर्ली चिन्दिनँ भनेकी थिएँ’ उनले अगाडि भनेकी छन्, ‘रवि […]

पूरा पढ्नुहोस्

यस्ता युवती संग , समयमै सतर्क रहनुस् !

आचार्य चाणक्यका अनुसार जसरी अभ्यास विनाको शास्त्र विषजस्तै हो, खानालाई पूर्णतया नपचेको खाना फेरि खानु विषजस्तै हो, गरिब र दरिद्रलाई लागि समाजमा बस्नु विषजस्तै हो, त्यसै गरी वृद्ध पुरुषको लागि केटी पनि विषजस्तै हो। अनभ्यासे विषं शास्त्रमजीर्णे भोजनं विषम्। दरिद्रस्य विषं गोष्ठी वृद्धस्य तरुणी विषम्।। यस श्लोकको माध्यमबाट आचार्य चाणक्यले मानिसले निरन्तर अभ्यासद्वारा ज्ञान प्राप्त […]

पूरा पढ्नुहोस्

नाना पाटेकर भन्छन्- मनिषा काेइरालालाई देख्दा मुस्किलले आँशु रोक्छु, ब्रेकअपपछिको समय निकै मुस्किलपूर्ण हुन्छ

मुम्बई, २५ माघ । ९० को दशकमा अभिनेता नाना पाटेकर र अभिनेत्री मनिषा कोइरालाको प्रेमकथा कुनै समय बलिउडमा सबैभन्दा बढी चर्चाको विषय बन्थ्यो । अनस्क्रिन रोमान्स गरिरहँदा उनीहरुको प्रेम त्यो अवस्थामा पुग्यो, जहाँ सायद दुवैलाई मिलन लेखिएको थिएन । मनिषा र नानाको पहिलो भेट फिल्म ‘अग्निसाक्षी’को सेटमा भएको थियो । सन् १९९६ मा रिलिज यो […]

पूरा पढ्नुहोस्

सरकारले ल्याउन नमाने पानि सुनिल सेट्टीले १२८ नेपाली महिलाको उद्धार गरी हवाई टिकट काटिदिएर नेपाल फर्काए

फिल्मको पर्दामा सुनिल सेट्टीले गुण्डासँग लडेका छन् र मानिसलाई उनीहरूको आवश्यकताको समयमा मद्दत गरेका छन् । तर के तपाईंलाई थाहा छ उनी वास्तविक जीवनमा पनि उद्धारकर्ता थिए ? यी बलिउड अभिनेताले नेपालका सयभन्दा बढी महिलालाई मानव बेचबिखनबाट बचाएका छन् । सुनिलले प्रहरी, सामाजिक कार्यकर्ता र आफ्नी सासूको सहयोगमा भारतमा बेचिएका ती महिलालाई नेपाल फर्काउन विमान […]

पूरा पढ्नुहोस्

उदयपुरमा जग्गा धनिले बीच सडकमा लगाएको प्रखाल गाउले मिलेर भत्काए

गाईघाट / जग्गा धनिले बीच सडकमा लगाएको प्रखाल गाउले मिलेर भत्काएका छन् । त्रियुगा नगरपालिका वडा न.९ राजावास इस्थित नवउदय टोल विकास जाने सडकमा प्रखाल लगाएका हुन् । प्रखाल लगाउने क्रममा नै गाउलेहरुले बिरोध गरे पछि जग्गा धनिले अब नलगाउने र लगाईसकेको प्रखाल भत्काउने सहमति भएको एक स्थानीयले बताए । सहमति भएको एक हप्ता सम्म […]

पूरा पढ्नुहोस्

तुलसी सहकारीको गाईघाट शाखामा बचतकर्ता आन्दोलित नगर प्रमुख बस्नेतको भनाई के..?

गाईघाट / तुलसी बहुमुखी सहकारीको संञ्चालक भागेको खवरले गाईघाटको बचतकर्ताहरु त्रसित भएका छन् । गाईघाट शाखामा आज बचतकर्ताहरु भेला भएर आफुले बचत गरेको रकम फिर्ता पाउनु पर्ने माग गर्दै कार्यलय घेराउ गरेका हुन् । एक बचत कर्ताका अनुसार आफुले दुख गरे एक लाख पचास हजार बचत गरेको र आफुले तिन चोटि आफ्नो रकम लिन आउदा […]

पूरा पढ्नुहोस्

ज्योति मगरको कार्यक्रम बहिष्कार

गायिका ज्योति मगर सहभागी हुने सांगीतिक कार्यक्रमलाई अर्घाखाँचीका १० संगीतसम्बद्ध संस्थाले बहिष्कार गरेका छन् । अर्घाखाँची महोत्सवमा गायिका मगरले प्रस्तुति दिने भनिएको कार्यक्रममा आफूहरुले सहभागिता नजनाउने निर्णय गरेको उनीहरुद्वारा जारी संयुक्त वक्तव्यमा उल्लेख छ । नेपालको मौलिक कला–संस्कृति बचाउन र यस्ता कार्यको विरोध गर्दै उक्त निर्णय गरिएको ती संघसंस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपाली […]

पूरा पढ्नुहोस्

वृद्धालाई थप्पड हान्ने नेपाली नर्स पक्राउ

वृद्धाहरूलाई झापड हानेको अभियोगमा अस्ट्रेलियामा एक नेपाली नर्स पक्राउ पर्नुभएको छ । नेपाली नर्स अस्मिता पाण्डेलाई अस्ट्रेलियाको एक वृद्ध हेरचाह गृहमा रहेका वृद्धवृद्धालाई थप्पड हानेको आरोप लागेको ९ न्यूज अस्ट्रेलियाले जानकारी दिएको छ । वर्किङ भिसामा अस्ट्रेलियामा रहनुभएकी पाण्डे इप्पिङस्थित एस्टिया हेल्थ नामको स्वास्थ्य संस्थामा कार्यरत हुनुहुन्थ्यो। ९ न्यूज मा प्रकाशित खबर अनुसार पाण्डेले थप्पड […]

पूरा पढ्नुहोस्

त्रियुगा नगर प्रमुख बस्नेतले गरे भूमिहीन, बिपन्न, दलितको जग्गा सहित घर बनाई दिने घोषणा

गाईघाट / त्रियुगा नगरपालिकाका भूमिहीन, अति बिपन्न, दलित/जनजाती परिवारहरुको लागि सुरक्षित आवास निर्माण हुने भएका छन् । त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतको पहलमा आवास निर्माण कार्यको परियोजना अघी बढाएका हुन् । त्रियुगा नगरपालिकाको सहकार्य र ह्याबीट्याट फर ह्युम्यनीटी इन्टरनेशनलको सहयोग तथा हुरेण्डेककाे सम्वन्यमा परियोजना संचालन हुने नगर प्रमुख बसन्त कुमार बस्नेतले जानकारी दिनु भएको […]

पूरा पढ्नुहोस्

नेपाल रेडक्रस सोसाइटी उदयपुर जिल्ला साखाको सभापतिमा बिनोद बस्नेत निर्वाचित

गाईघाट / नेपाल रेडक्रस सोसाइटी उदयपुर जिल्ला साखाको सभापतीमा बिनोद बस्नेत निर्वाचित भएका छन् । बस्नेत ३३औ जिल्ला अधिबेशन बाट सभापतिमा निर्बाचित भएका हुन् । बेलका नगरपालिका वडा न.८ एल. के. खोजको सभा भवनमा अधिबेशन सम्प्पन भएको थियो । बस्नेतको नेतृत्वमा १७ सदस्य गठन भएका छन् । सम्झना राई महिला उप-सभापती हरि बहादुर कार्की उप […]

पूरा पढ्नुहोस्