अन्तराष्ट्रिय
गाईघाट बजारमा विश्व बैंकको १ अर्व बढी लगानीमा आधुनिक सडक बन्ने
गाईघाट / उदयपुरका त्रियुगा नगरपालिकाको गाईघाट बजारमा आधुनिक सडक बन्ने भएका छन् । त्रियुगा नगरपालिकाका ४ वटा वडामा १४ दशमलव ५० किलोमिटर आधुनिक सडक बन्ने भएका हुन् । विश्व बैंकले गर्ने ‘सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना’ अन्तर्गत त्रियुगा नगरपालिकाका वडा नं १०, ११, १२ र १३ गरि ४ वटा वडाका ९ वटा योजनाको सम्पूर्ण प्रक्रिया पुरा […]
पूरा पढ्नुहोस्उदयपुरमा त्रियुगा नगरपालिका र बाल अपाङ्ग टेवा संस्थाको सहकार्यमा ह्वीलचेयर वितरण
गाईघाट / त्रियुगा नगरपालिका र बाल अपाङ्ग टेवा संस्थाको सहकार्यमा ह्वीलचेयर वितरण गरिएका छन । आज त्रियुगा नगरपालिकाकाे प्राङ्गणमा ४२ वटा ह्वीलचेयर वितरण गरिएका हुन । नगरका अपाङ्गता भएका व्यक्तिहरुकाे दिनचर्या तथा दैनिकी सजिलो बनाउनको लागि ह्वीलचेयर बितरण गरिएको त्रियुगा नगर प्रमुख वसन्त कुमार बस्नेतले बताए । जुन व्यक्तिले ह्वीलचियर प्राप्त गरेका छन् , उनीहरु […]
पूरा पढ्नुहोस्विगतका वर्षहरुझैं यस वर्ष पनि चौथौ नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी हुने
गाईघाट / मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा. लि.ले विगतका वर्षहरुझैं यस वर्ष पनि चौथौ नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी (4th Nepal 5P International Expo) आयोजना गर्ने भएको छ | यहि पौष ५,६ र ७ गते भृकुटीमण्डप, काठमाडौँमा आयोजना हुन गइरहेको हो । यस आयोजना हुन गइरहेको प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका […]
पूरा पढ्नुहोस्गाईघाट बजारमा आगलागी भयो करौड़ोको छती
गाईघाट / उदयपुर सदरमुकाम गाईघाट बजारमा आगलागी भएको छ | त्रियुगा नमुना माध्यमिक बिधालयले व्यापार प्रयोगको लागि भाडा लगाएको सटरमा आगलागी भएको हो | आइतवार साझ ७ बजे राजअटो मोटरसाइकल ग्यारेजबाट आगलागी सुरु भएको थियो | आगलागी नियन्त्रण गर्न त्रियुगा नगरपालिकाको जेसिबी मेशिन साथै त्रियुगा न.पा , चौदण्डी न.पा,रौतामाई गा.पाको दमकल (वारुणयन्त्र), लगाएत स्थानीयवासी, नेपाल […]
पूरा पढ्नुहोस्त्रियुगा नगरपालिकामा तिन दिने उद्यमशीलता तालिम सम्पन्न
गाईघाट / त्रियुगा नगरपालिका वडा न.१ जोगीदहको आयोजनामा तिन दिने उद्यमशीलता तालिम सम्पन्न भएको छ | वडा कार्यालयको सभाहलमा हर्पिक, साबुन, र फिनेल उत्पादन गर्ने तालिम सम्पन्न भएको हो | कार्यक्रमलाई प्राबिधिक सहयोग नमस्ते टेक्निकल इन्स्टीच्युट एण्ड कन्सल्टेन्सी प्रा.लि बिर्तामोड – ४ झापाले गरेका थिए | घरायसी रुपमा दैनिक प्रयोग हुने साबुन, फिनेल र हर्पिक […]
पूरा पढ्नुहोस्अफ्रिकाको सबैभन्दा अग्लो हिमालमा त्रियुगा नगरपालिकाको लोगो फहराइने
गाईघाट / विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरि सकेका एक नेपाली पर्वतारोहीले अफ्रिकी महादेशको सवैभन्दा अग्लो हिमाल किलिमान्जारोमा उदयपुर स्थित त्रियुगा नगरपालिकाको लोगो फहराउने भएका छन्। नेपाली आरोही पुर्णकुमार (पिके) शेर्पाले तान्जेनियामा पर्ने ५८९५ मिटर अग्लो किलिमान्जारो हिमाल आरोहण गर्ने क्रममा नगरपालिकाको लोगो फहराउने त्रियुगाका मेयर बसन्त वस्नेतले जानकारी दिए। शेर्पाले भारतीय, चाइनिज र […]
पूरा पढ्नुहोस्