अन्तराष्ट्रिय

उदयपुरमा त्रियुगा नगरपालिका र बाल अपाङ्ग टेवा संस्थाको सहकार्यमा ह्वीलचेयर वितरण

गाईघाट / त्रियुगा नगरपालिका र बाल अपाङ्ग टेवा संस्थाको सहकार्यमा ह्वीलचेयर वितरण गरिएका छन । आज त्रियुगा नगरपालिकाकाे प्राङ्गणमा ४२ वटा ह्वीलचेयर वितरण गरिएका हुन । नगरका अपाङ्गता भएका व्यक्तिहरुकाे दिनचर्या तथा दैनिकी सजिलो बनाउनको लागि ह्वीलचेयर बितरण गरिएको त्रियुगा नगर  प्रमुख वसन्त कुमार बस्नेतले बताए । जुन व्यक्तिले ह्वीलचियर प्राप्त गरेका छन् , उनीहरु […]

पूरा पढ्नुहोस्

विगतका वर्षहरुझैं यस वर्ष पनि चौथौ नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी हुने

गाईघाट / मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा. लि.ले विगतका वर्षहरुझैं यस वर्ष पनि चौथौ नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी (4th Nepal 5P International Expo) आयोजना गर्ने भएको छ | यहि पौष ५,६ र ७ गते भृकुटीमण्डप, काठमाडौँमा आयोजना हुन गइरहेको   हो । यस आयोजना हुन गइरहेको प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका […]

पूरा पढ्नुहोस्

गाईघाट बजारमा आगलागी भयो करौड़ोको छती

गाईघाट / उदयपुर सदरमुकाम गाईघाट बजारमा आगलागी भएको छ | त्रियुगा नमुना माध्यमिक बिधालयले व्यापार प्रयोगको लागि भाडा लगाएको सटरमा आगलागी भएको हो | आइतवार साझ ७ बजे राजअटो मोटरसाइकल ग्यारेजबाट आगलागी सुरु भएको थियो | आगलागी नियन्त्रण गर्न त्रियुगा नगरपालिकाको जेसिबी मेशिन साथै त्रियुगा न.पा , चौदण्डी न.पा,रौतामाई गा.पाको दमकल (वारुणयन्त्र), लगाएत स्थानीयवासी, नेपाल […]

पूरा पढ्नुहोस्

त्रियुगा नगरपालिका भुकम्प पिडितलाई राहत लिएर जाजरकोट प्रस्थान

गाईघाट / उदयपुरको त्रियुगा नगरपालिकाले जाजरकोटमा गएको भुकम्प पिडितका लागि राहात सामाग्री लिएर प्रस्थान गरेका छन् । नगरपालिकाले ९ लाख बराबरको राहत सामाग्री लिएर भुकम्प प्रभावित जाजरकोटका लागि गएको हो । नगरपालिकाले आफ्नै कोष तथा सहयोगी सङ्घ संस्थाबाट सङ्कलन गरी जुटाएको रकम बाट खाद्यान्न लगायत विभिन्न औषधी र लत्ता कपडा सहयोग गरेको नगर प्रमुख बसन्त […]

पूरा पढ्नुहोस्

त्रियुगा उधोग बाणिज्य संघले भुकम्प पिडितलाई राहत सहित १० दिने महोत्सव संचालन गर्ने

गाईघाट / त्रियुगा उधोग बाणिज्य संघले दोस्रो प्रदेश महोत्सव संचालन गर्ने भएका छन् । मिति २०८० फाल्गुन १ देखि १० गते सम्म दोस्रो प्रदेश महोत्सव गाईघाटमा संचालन गर्ने निर्णय गरेका हुन् । व्यापारीहरुको हकहित तथा व्यापार प्रवर्धनको लागि १० दिने  महोत्सव आयोजना गर्न  लागेको अधक्ष्य रमेश रसाइलीले बताउनु भयो । रसाइलीका अनुसार विगतको आन्तरिक विवाद […]

पूरा पढ्नुहोस्

त्रियुगा नगरपालिकामा तिन दिने उद्यमशीलता तालिम सम्पन्न

गाईघाट / त्रियुगा नगरपालिका वडा न.१ जोगीदहको आयोजनामा तिन दिने उद्यमशीलता तालिम सम्पन्न भएको छ | वडा कार्यालयको सभाहलमा हर्पिक, साबुन, र फिनेल उत्पादन गर्ने तालिम सम्पन्न भएको हो | कार्यक्रमलाई प्राबिधिक सहयोग नमस्ते टेक्निकल इन्स्टीच्युट एण्ड कन्सल्टेन्सी प्रा.लि बिर्तामोड – ४ झापाले गरेका थिए | घरायसी रुपमा दैनिक प्रयोग हुने साबुन, फिनेल र हर्पिक […]

पूरा पढ्नुहोस्

अफ्रिकाको सबैभन्दा अग्लो हिमालमा त्रियुगा नगरपालिकाको लोगो फहराइने

गाईघाट / विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरि सकेका एक नेपाली पर्वतारोहीले अफ्रिकी महादेशको सवैभन्दा अग्लो हिमाल किलिमान्जारोमा उदयपुर स्थित त्रियुगा नगरपालिकाको लोगो फहराउने भएका छन्। नेपाली आरोही पुर्णकुमार (पिके) शेर्पाले तान्जेनियामा पर्ने ५८९५ मिटर अग्लो किलिमान्जारो हिमाल आरोहण गर्ने क्रममा नगरपालिकाको लोगो फहराउने त्रियुगाका मेयर बसन्त वस्नेतले जानकारी दिए। शेर्पाले भारतीय, चाइनिज र […]

पूरा पढ्नुहोस्

उदयपुरमा तामाङ घेदुङ्ग र मगर संघले ज्ञापन पत्र बुझ्दाउदै गरे पाण्डेलाई कानुनी कार्वाहीको माग

अमितकुमार तामाङ गाईघाट / उदयपुरमा तामाङ घेदुङ्ग र मगर संघले जिल्ला प्रशासन कार्यलयलाई ज्ञापन पत्र बुझाएका छन् । तामाङ र मगर समुदायको संस्कारमाथि विवादास्पद अभिव्यक्ति दिएकी भगवती पाण्डे (शीतल)लाई पक्राउ  गरि कानुनी कार्वाही गर्न केन्द्रीय समितीको पत्र अनुसार जिल्ला प्रशासन कार्यलय उदयपुर मार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएका हुन् । हामी समस्त समुदायलाई अपराधीकरण गर्नेगरि […]

पूरा पढ्नुहोस्

सिमान्तकृत पत्रकार महिलाहरुको क्षमता बिकास सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी झापामा सम्पन्न

साउन-५, गाईघाट / प्रदेश नम्बर १ का सिमान्तकृत पत्रकार महिलाहरुको क्षमता बिकास सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी झापामा सम्पन्न भएको छ । बिहीबार बाट सुरु भएको तालिम शुक्रबार सम्पन्न भएको हो । तालिमको उद्घाटन एक कार्यक्रमका बीच प्रतिनिधि सभाका उप-सभामुख इन्दिरा रानाले गर्नु भएको थियो । सन्चारिका समूह केन्द्रका आयोजना तथा सन्चारिका समूह झापा शाखाको […]

पूरा पढ्नुहोस्

त्रियुगा नगरपालिकाले फोहोर व्यवस्थापनको लागि गर्यो सवारी साधन खरिद

साउन-४, गाईघाट / त्रियुगा नगरपालिकाले करिव २ करोड बराबरको फोहोर व्यवस्थापनका लागि सवारी साधन खरिद गरेका छन । विगतको आर्थिक बर्षहरुमा फ्रीज हुँदै आएको पैसालाई सदुपयोग गर्दै नगरपालिकाले गत आर्थिक बर्ष २०७९/८० मा सवारी साधन खरिद गरेका हुन । हाल नगरपालिकामा एक दमकल, एक ब्याक्हो लोडर, एक टिफर, ३ वटा ट्याक्टर र एक पानी ट्यान्की […]

पूरा पढ्नुहोस्