अन्तराष्ट्रिय
त्रियुगा नगरपालिकाको आ.व. २०७९/०८० को चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न नगर प्रमुख बस्नेतले गरे यस्तो काम
अमित कुमार तामाङ असार १९, गाईघाट / त्रियुगा नगरपालिकाको आ.व, २०७९/०८० को चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम त्रियुगानगर प्रमुख बसन्त कुमार बस्नेतको प्रमुख अथितिमा सम्पन्न भएको छ । कार्यक्रम नगरपालिकाको सभाहलमा सम्पन्न हो । कार्यक्रमलाई सहजीकरण सुशासनका हिमायती ( जि.क्यु ) ले गरेको हो भने आयोजक त्रियुगा नगरपालिकाले गरेका थिए । कार्यक्रममा नगरभरिका सम्पूर्ण समुदाए,वर्ग र […]
पूरा पढ्नुहोस्
त्रिनपा १२ को प्रशासकीय भवन शिलान्यास
उदयपुर । त्रियुगा नगरपालिका वडा नं १२ को प्रशासकीय भवन बन्ने भएको छ । साँघुरो भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको वडा नं १२ को कार्यलय त्रिवेणी टोलमा बन्ने भएको हो । आज एक कार्यक्रम गर्दै बन्ने नयाँ भवनको त्रियुगा नगर प्रमुख वसन्त बस्नेत , उपप्रमुख महेश्वरी राई, प्रमुख प्रशासकीय अधिकृत र कार्यवाहक वडा अध्यक्ष […]
पूरा पढ्नुहोस्
मधेस प्रदेश बाट सुरु भएको काङ्ग्रेस रुपान्तरण अभियान कोशी प्रदेशमा समापन
नेपाली कांग्रेस रुपान्तरण अभियान कोशी प्रदेशमा सम्पन्न भएको छ । इटहरीको सोल्टी वेस्टन होटलमा भब्यताका साथ अभियान कार्यक्रम सम्पन्न भएको हो । एक महिना अघि नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्य, युवा नेता गुरुराज घिमिरे, रञ्जित कर्ण र भुपेन्द्रजंग शाही लगायतका नेताले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर नेपाली कांग्रेस रुपान्तरण अभियानको घोषणा गरेका थिए । […]
पूरा पढ्नुहोस्